यसकारण हानिकारक हुन्छ दालमोठ र भुजिय दालमोठ र भुजियालाई प्राय: घरमा स्न्याक्सको रुपमा प्रयोग गरिएको देखिन्छ । चाडपर्व, भेला, जमघटमा दालमोठ र भुजिया हुने नै गर्छ । यसलाई बच्चादेखि वृद्धसम्मले रुचाएको पाइन्छ । चियासँग होस् वा कोल्ड ड्रिंकसँग वा मदिरासँग नै किन नहोस्, दालमोठ र भुजियालाई स्न्याक्सको रुपमा लिइएकै हुन्छ । पकाइरहन नपर्ने, मीठो पनि […]
रासस असोज, काठमाडौं । आज विश्व हात धुने दिवस नेपालमा पनि विविधि कार्यक्रम गरी मनाइँदै छ । नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आइएको छ । साबुनपानीले मिचीमिची हात धुने बानीले श्वासप्रश्वासजन्य एवं निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन र जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य विभिन्न अध्ययनहरूले […]
परासी — पश्चिम नवलपरासीको बर्दघाटमा रहेको चिसापानी अस्पतालमा अपांगता भएका व्यक्तिको जीवनयापन सहज बनाउन कृत्रिम हाटखुट्टा राख्ने सेवा सुरु भएको छ । चौधरी फाउण्डेशनको सहयोगमा अस्पतालमा सीजी सबल केन्द्रमार्फत अपांगता भएका व्यक्तिले नि:शुल्क उक्त सेवा पाउनेछन् । प्रतिनिधिसभा सदस्य एवं कांग्रेस केन्द्रीय सदस्य विनोद चौधरीले शनिबार सबल केन्द्र उद्घाटन गरे । बर्दघाट नगरपालिकाका […]
रासस/ तीन साताअघि पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिट गर्ने र अस्पताल तोडफोड गर्ने दुई जना कारागार चलान भएका छन् । उक्त घटनामा संलग्न सातजना जनही एक लाख धरौटी बुझाएर तारेखमा रिहा भएका छन् । प्रहरीले पक्राउ परेकालाई स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ अन्तर्गत हातपात, तालाबन्दी तथा तोडफोडजस्ता कार्य गर्न नहुने कसुरमा अनुसन्धान प्रकृया अगाडि […]
नेपालगन्ज, असोज २३ मंगलबार । त्रिबेणी बिकास समाज कोहलपुर १४ हवल्दारपुरको २० औं साधरण सभा तथा जनहित त्रिबेणी कृषि सहकारी संस्थाको १५ साधरण सभा, संस्थाका अध्यक्ष बसन्ती तिवारीको अध्यक्षतामा सम्पन्न भएको छ । जनहित त्रिबेणी कृषि सहकारीले मिना आर्यको अध्यक्षतामा ९ सदस्य नयाँ कार्यसमित समेत चयन गरेको त्रिबेणी बिकास समाजका कार्यकारी निर्देशक पतिराम थारुले बताए […]
काठमाडौँ — डेंगी संक्रमण भएपछि उपचारका लागि मिनभवनस्थित सिभिल अस्पतालमा भर्ना भएका छन् । अस्पताल भर्ना उनको स्वास्थ्य निगरानीका लागि बुधबार बेलुकादेखि अस्पताल भर्ना गरिएको हो । उनको अवस्था अहिले स्थिर रहेको उपचारमा संलग्न चिकित्सक तथा अस्पतालका मेडिकल डाइरेक्टर डा. विदेश विष्टले जानकारी दिए ।
हेटौंडा — अस्पतालमा डाक्टरलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका ६ जनालाई जिल्ला अदालत मकवानपुरका जिल्ला न्यायाधिश राजेन्द्र अधिकारीको बुधबार वसेको इजलासले आरोपित ६ जनालाई धरौटीमा रिहा गर्न आदेश गरेको छ । अदालतले घटनामा पक्राउ परेका रमा प्रधानलाई २ लाख ५० हजार तथा रमिला प्रधान, रोहन प्रधान, अनुप प्रधान, जीवन लामा तथा सुनिल पाख्रीनलाई जनही २ […]
मेनिन्जाइटिस एक संक्रामक रोग हो, जसले दिमागलाई प्रभावित गर्छ । मेनिन्जाइटिस संक्रमण हुँदा थोरै मात्र लापरवाही गरियो भने ज्यानै समेत जाने जोखिम हुन सक्छ । त्यसैले समयमै उपचार गरेर बच्न यस रोगबारे जान्न आवश्यक छ । मेनिन्जाइटिस के हो ? मस्तिष्कमा तीनवटा ‘मेनिन्जेस’ झिल्ली हुन्छ । सो झिल्लीहरुले मस्तिष्क र मेरुदण्डको हड्डीलाई ढाकेर सुरक्षा […]
काठमाडौं /अनलाईन खबर । ललितपुरस्थित किष्ट शिक्षण अस्पतालले चिकित्सा क्षेत्रमा दुर्लभ प्रत्यारोपण गरेको छ । नेपालमै पहिलो पटक एक जना बिरामीको दुई महत्वपूर्ण अंगको एकै पटकमा प्रत्यारोपण गरेको हो । अस्पतालका निर्देशक प्रा.डा सुरज बज्राचार्यले सोमबार चितवन भरतपुरकी ३४ वर्षीया महिलाको कलेजो र मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको जानकारी दिए । ‘हामीले एकै […]
आजकल प्रदुषण, खानपानमा आउको बदली र दिनचर्याका कारण कपाल झर्ने, टुक्रिने र कपालको गुणस्तरमा कमी आउने जस्ता समस्या बढ्न थालेका छन्। अनुहारको स्याहार गरेजस्ते कपालको पनि रेखदेखमा ध्यान पु¥याउन उक्तिकै महत्वपुर्ण छ। अन्य समयमा भन्दा गर्मीको समयमा बाहिर जाँदा प्रदुषण ,घामको किरणले कपाललाई अझ बढी असर गरिहरको हुन्छ। यस्तो अवस्थामा कपाललाई असर हुन बाट […]












