खजुरा । बाँकेको जानकी गाउँपालिकाका कार्यपालिका सदस्य राजेन्द्र सिंह ३७ वर्ष पुग्नुभयो । ३७ वर्षीय सिंहले चैत १ गतेबाट सुरु भएको पालिका स्तरीय आधारभूत तह कक्षा उत्तीर्ण परीक्षा (कक्षा ८)मा सहभागी भई परीक्षा दिन सुरु गर्नुभएको छ । जानकी गाउँपालिका न्यायिक समिति सदस्य एवं वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजकसमेत रहनुभएका सिंहले शिक्षा अति नै […]

नेपालगन्ज । विद्यार्थीका माग पूरा नगरेको भन्दै महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका विद्यार्थीले क्याम्पस प्रमुखको कुर्सी रुखमा झुन्ड्याएका छन्। स्वतन्त्र विद्यार्थी युनियनले राखेका विभिन्न माग पूरा नगरेको भन्दै स्ववियुले क्याम्पस प्रमुख लालमणि आचार्यको कुर्सी रुखमा झुन्ड्याइएको हो। पटक पटक आग्रह गर्दा पनि माग पूरा नगरेको भन्दै महेन्द्र बहुमुखी क्याम्पस स्ववियुका अध्यक्ष माधव खत्रीको नेतृत्वको टोलीले विरोध […]

  दलबहादुर सुनार बढैयाताल , विद्या ज्योति नमुना माध्यामिक विद्यालय बढैयाताल ८कण्ठपुर बर्दियाले सार्वजनिक सुनुवाई गरेको छ । विद्यालयले बुधवार एक कार्यक्रमको आयोजना गरि नमुना विद्यालयको गुरुयोजना अनुरुप भौतिक निमार्ण तर्फको सार्वजनिक सुनुवाई गरेको हो आ.ब. २०७९÷०८० मा बिद्याललयले भौतिक पुर्वाधार निमाणार्थ प्राप्त अनुदानको रकम ५० लाख र आन्तरिक तर्फ २७ लाख १८ हजार १ […]

१६ फागुन/ बढैयाताल गाउँ पालिकाका शिक्षा शाखा प्रमुख बिष्णु प्रसाद ढकाल लाई नचिनेका ब्यक्तिले आज कालो मोसो दल्दै अभद्र ब्यबहार गरेका छन् । घर वाट कार्यालय तर्फ आउदै गरेका शिक्षा शाखा प्रमुख ढकाल लाई बुधवार बिहान अन्दाजि पौने दश बजेको समयमा बढैयाताल गाउँपालिका वडा नम्बर ३ भोलागौडी बजार नजिक नचिनेका ब्यक्तिहरुले कालो मोसो दल्दै लछार […]

  रासस/ कपिलवस्तु । कपिलवस्तुको एक विद्यालयका विद्यार्थी एकाएक बेहोस हुन थालेपछि दुई दिनका लागि विद्यालय बन्द गरिएको छ । जिल्लाको शिवराज नगरपालिका– १ शिवपुरमा रहेको नेपाल आदर्श उच्च माध्यमिक विद्यालयका विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको शिवराज नगरपालिकाका शिक्षा शाखा प्रमुख दिनेश चौधरीले जानकारी दिए । पठनपाठनकै समयमा केही दिनयता बेहोस हुने, चिच्च्याउने, […]

  फागुन ३ बढैयाताल : बर्दिया एकेडेमी एण्ड पोलिटेक्निक रिसर्च सेन्टर बढैयाताल ८ तिलकाना बर्दियाले १४ औ वार्षिकोत्सव भब्य रुपमा मनाएको छ । २०६७ सालमा स्थापना भएको सस्थागत बिद्यालय मध्ये बर्दियाको कान्छो बिद्यालय बर्दिया एकेडेमीले बार्षिकोत्सब तथा अभिभबवक दिवसको अवसरमा बुधवार सरस्वती पूजा सहित बिभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै १४ औ वार्षिकोत्सब समारोह लाई भब्य […]

  काठमाडौं । मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति छनौट समितिले शुक्रवार उपकुलपतिको खुला विज्ञापन गर्ने भएको छ । विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारी, शिक्षा सचिव सुरेश अधिकारी र योजना आयोगका शिक्षा हेर्ने सदस्य रमेशचन्द्र पौडेल रहेको छनौट समितिले उपकुलपति छनौटको कार्यविधि बनाएर विज्ञापन गर्ने निर्णय गरेको हो । सुदूरपश्चिम विश्वविद्यालयको प्रा। अमरराज जोशी र […]

खजुरा। कोहलपुर नगरपालिकाले सरकारी र संस्थागत बिद्यालयका कक्षा १ देखि ५ सम्मका लागि हाम्रो कोहलपुर पाठ्यपुस्तक तयार पारेको छ । उक्त पाठ्यपुस्तक अवको शैक्षिकशत्रदेखि लागु हुने छ । उक्त पाठ्यपुस्तक सोमबार एक कार्यक्रमबिच सार्वजनीकरण गरिएको छ । कक्षा ६, ७ र ८ का लागि पनि स्थानीय पाठ्यपुस्तक तयार पारेर कार्यान्वयनमा ल्याइने बताईको छ । पुस्तकमा […]

बाँके । लुम्विनी प्रदेशको बाँकेमा १७.९ प्रतिशत वालबालिका विद्यालय बाहिर रहेको पाइएको छ । त्यस्तै, कपिलवस्तुमा १६.२ प्रतिशत वालबालिका विद्यालय बाहिर रहेका छन । त्यस्तै, दुबै जिल्लामा विद्यालयमा रहेका बालबालिकाको विद्यालय छाड्ने जोखिम समेत बढी रहेको बताइएको छ । शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सहयोगमा युनिसेफ र ग्लोवल एक्सन […]

रासस/ रेसुङ्गा – गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती) ले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा एक वर्षभित्रमा उत्तीर्ण गरेकी छन्। धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय अवधिमा परीक्षा उत्तीर्ण गरेकी छन्। उनले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो […]