काठमाडौँ । एसीसी यू—१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले शुक्रबार बहराइनबाट ७८ रनको लक्ष्य पाएको छ । मलेसियामा जारी प्रतियोगितामा बहराइनले टस जिती पहिले ब्याटिङ गर्दै ३७.५ ओभरमा अलआउट हुनुअघि ७७ रनमात्र बनाउन सक्यो । खेलको प्रारम्भदेखि नै नेपाली बलरहरुले बहराइनका ब्याट्सम्यानलाई दबाबमा राखेका थिए । बहराइनका माथिल्ला तीन ब्याट्सम्यानले त […]
रोयल नेपालगन्ज दोस्रो महेश थापा स्मृति फुटसल प्रतियोगिताको उपाधी योङ लाइन एफसीले जितेको छ । शनिवार भएको फाइनल खेलमा कोहलपुर फुटसल एण्ड गेम संसारलाई ट्राइबेकरमा २–१ गोलले पराजित गर्दै योङ लाइन्सले उपाधी जितेको हो । योङ लाइन्सले सेमिफाइनलमा आयो–गयो एफसीलाई ८–५ गोल र कोहलपुरले रोयल नेपालगञ्ज फुटबल क्लवलाई ट्राइबेकरमा २–१ गोलले पराजित गरेको थियो । […]
असोज, काठमाडौं । फ्रान्स, बेल्जियम र पोर्चुगल अर्को वर्ष हुने युरो कप फुटबलमा छनोट भएका छन् । केलिएन एमबाप्पेको दुई गोल मद्दतमा नेदरल्याण्ड्सलाई २-१ ले पराजित गर्दै फ्रान्सले युरो कपमा स्थान पक्का गरेको हो । समूह बी मा ६ खेलबाट १८ अंक जोडेर फ्रान्स शीर्ष छ । पाँच खेलबाट ९ अंक रहेको नेदरल्यान्ड्स तेस्रो […]
रोयल नेपालगन्ज दोस्रो महेश थापा स्मृति फुटसल प्रतियोगिताको सेमिफाईनलमा पुग्ने टोलीको टुगो लागेको छ । शुक्रवार भएको पहिलो क्वाटर फाइनल खलमा आयोगयो एफसी सेमिफाइलमा प्रवेश गरेको छ । उसले नेपालगन्ज राझाँ एयरपोट लाई ट्राईवेकरमा २ का विरुद्ध ३ गोलले विजयी भएको छ । खेलमा विक्रम हरिजन म्यान अफ द म्याच घोषित भए । त्यतै दोस्रो […]
रोयल नेपालगन्ज दोस्रो महेश थापा स्मृति फुटसल प्रतियोगिताको सेमिफाईनलमा पुग्ने टोलीको टुगो लागेको छ । शुक्रवार भएको पहिलो क्वाटर फाइनल खलमा आयोगयो एफसी सेमिफाइलमा प्रवेश गरेको छ । उसले नेपालगन्ज राझाँ एयरपोट लाई ट्राईवेकरमा २ का विरुद्ध ३ गोलले विजयी भएको छ । खेलमा विक्रम हरिजन म्यान अफ द म्याच घोषित भए । त्यतै […]
काठमाडौं । मलेसियामा आजदेखि सुरु भएको एसीसी यू-१९ प्रिमियर कप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले इरानलाई ३५४ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४०.१ ओभरमा सबै विकेट गुमाएर ३५३ रन बनाएको हो । नेपालका लागि कप्तान देव खनालले शतक तथा दिपक बोहरा र दिपकप्रसाद डुम्रेल अर्धशतक प्रहार गरे […]
काठमाडौं/ लाओसविरुद्धको फिफा विश्वकप फुटबल छनोट खेलका लागि नेपालले अन्तिम टोली घोषणा भएपछि नेपालले बिहीबार साँझ ५:३० बजे लाओससँग खेल्नेछ । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले खेलका लागि आफ्नो अन्तिम टोली घोषणा गरेका छन् । गोलकिपर स् किरणकुमार लिम्बु, दीप कार्की, अभिषेक बराल डिफेन्डर स् सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित […]
बीबीसी/ डेढ दशकदेखि कबड्डी खेलमै समर्पित रहेकी राष्ट्रिय महिला कबड्डी टोलीकी कप्तान मेनुकाकुमारी राजवंशीले एशियाली खेलकुदको कांस्य पदकसम्मको यात्रामा अनेक आरोह अवरोह भोगिन् र अन्ततः एउटा ठूलो सफलता हात पारेकोमा हर्षविभोर छिन्। सङ्घर्ष गर्न नडराउने बताउने उनले आफ्नो खेल चुस्त बनाउँदै जित्ने उद्देश्य पूरा गरेरै छोडेको बताउँछिन्। १९ औँ एशियाली खेलकुदमा नेपालको तर्फबाट एक मात्र […]
काठमाडौँ — चीनको हाङचाउमा सम्पन्न १९औं एसियाली खेलकुद (एसियाड) प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षकसहितको नेपाली टोली मंगलबार स्वदेश फर्किएका छन् । एसियाडमा नेपालले एक रजत र एक कास्य पदक जितेको थियो । पदक विजेता नेपाली टोलीलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी, खेलप्रेमीलगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । […]












