असोज, काठमाडौं । १९औं एसियाली खेलकुदमा नेपालले नवप्रवेशी मंगोलियामाथि जित हात पार्दा कीर्तिमान नै कीर्तिमान बनाएको छ । चीनको हानझाउस्थित जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको थियो । २० ओभरमा तीन विकेट गुमाएर ३१४ रन बनाएको नेपालले मंगोलियालाई १३.१ ओभरमा ४१ रनमा अलआउट गर्‍यो ।   यसक्रममा नेपालले टी-२० […]

  असोज, काठमडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपाल, न्युजिल्याण्ड, अफगानिस्तान र पाकिस्तानसहितको समूह डीमा परेको छ । यो समूहको शीर्ष ३ मा पर्नसकेमा नेपालले समूह एमा रहेका बंगलादेश, भारत, आयरल्याड र अमेरिका मध्येका २ टिमसँग सुपर सिक्सको समूह चरण खेल्न पाउने छ । अनलाईन खबरका अनुसार अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सार्वजनिक गरेको खेल तालिका […]

  काठमाडौं । दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले माल्दिभ्सलाई हराउँदै नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । सेमिफाइनलमा माल्दिभ्सलाई ४।१ गोलले हराएको नेपालले अब भुटान वा भारतसँग खेल्ने छ । नेपाललाई जिताउन प्रशान्त लक्सम, समीर तामाङ र निराजन धामीले गोल गरे । यस्तै २९ मिनेटमा समीरले निराजन धामीको थ्रो पासमा गोल गर्दै नेपालको […]

  , हान्झाउ । १९औं एसियाडअन्तर्गत तेक्वान्दोमा सोमबार नेपालका दुवै खेलाडी पराजित भएका छन् । लिनान स्पोर्ट्स कल्चर एण्ड एक्जिबिसन सेन्टरमा भएको तेक्वान्दोमा सोमबार नेपालकी अन्जली तामाङले मिश्रित प्रदर्शन गरिन् । अनलाईन खबरका अनुसार  महिला ४९ केजीमुनि अन्जलीले राउण्ड अफ ३२ मा जित हात पारे पनि अन्तिम १६ को खेलमा पराजित भइन् । महिला ४९ […]

सेतोपाती/ चीनको हाङ्झाउमा १९औं एसियाली खेलमा आयोजक चीनले पहिलो स्वर्ण जित्न सफल भएको छ। चीनले आइतबार रोइङबाट पहिलो स्वर्ण भित्र्याएको हो। चीनका जु जियाकी र किउ सिउपिङले लाइटवेट महिला डबल्स स्कल्सको उपाधि जितेका हुन्। फुयाङ वाटर स्पोर्ट्स सेन्टरमा विहान बादल लागेको बिहानीमा चिनियाँ जोडीले सात मिनेट ६.७८ सेकेन्डको समय निकाल्दै उज्बेकिस्कानका खेलाडीलाई पछि पारे। उज्वेकिस्तानकालुइजाखोन […]

  हाङचउ/ ईकन्तिपुर— एसियाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो आकारको प्रतियोगिता शनिबारदेखि चीनको उत्तर दक्षिणी सहर हाङचउ सहरमा सुरु हुँदै छ ।कोरोना प्रकोपका कारण एक वर्षपछि सरेको प्रतियोगिताको सफल आयोजना गर्दै चीनले भन्न चाहेको छ, ‘हामी कति धेरै सुरक्षित छौं र हामीले कति धेरै प्रगति गरेका छौं ।’   चिनियाँ राष्ट्रपति सी चिनफिङले हाङचउ स्पोर्ट्स पार्क स्टेडियममा विशेष […]

  हाङचाउ — नेपाल १९औं एसियाली खेलकुदको पुरुष टिम स्पर्धामा पनि बलियो जापानसँग सोझो सेटमा शुक्रबार पराजित भएको छ । उनले विश्व वरीयताको चौथो स्थानमा रहेका तोमोकाजु हारिमोटोविरुद्धको पहिलो सेट जिते पनि खेल भने गुमाए । त्यसमा पूर्व नम्बर २ खेलाडी हारिमोटो ६–११, ११–२, ११–३ र ११–५ ले विजयी रहे । उनी चिनियाँ मूलका जापानी […]

असोज, काठमाडौं । दशरथ रंगशालामा भएको यू-१९ साफ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग १-० ले पराजित भएको छ । अलि जाफरले टाढाबाट गरेको प्रहार कप्तानसमेत रहेका किपर जियारथ शेखले भेट्नै नसक्ने गरी पोस्टको माथिल्लो कुनाबाट गोल भएको थियो ।   खेलमा नेपालले गोल गर्ने केही मौका पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन । ५२ मिनेटमा नेपालले फ्रिकिक […]

  ३ असोज, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग २०२३-२४ अन्तर्गत सिजनको पहिलो खेलमा स्पानिस क्लब बार्सिलोनाले सानदार जित निकालेको छ । अनलाइन खबरका  अनुसार  अ फेलिक्सले दुई गोल गरेपछि समूह एचको खेलमा बार्सिलोनाले बेल्जियन क्लब रोएल एन्तवर्पलाई ५-० ले सहजै हरायो । घरेलु मैदानमा बार्सिलोनाका लागि खेलको ११औं मिनेटमै फेलिक्सले एक्ले गुन्डोगानको पासमा गोल गरी […]

  काठमाडौं । १९औं एसियन गेम्स (एसिडाड) अन्तर्गत मंगलबार चीनको हान्झाउमा सुरु भएको पुरुष भलिबलमा नेपालले पछिल्लो दुई संस्करणको एसियाडमा स्वर्ण जितेको आज इरानसँग खेल्दैछ । समूह बी अन्तर्गत मंगलबार भएको पहिलो खेलमा बहराइनविरुद्ध पहिलो सेट जितेपनि त्यसपछि लय कायम राख्न नसक्दा नेपाल ३-१ को सेटमा पराजित भएको थियो । पहिलो खेलमा पराजित भएको नेपालका […]