अमेरिका (फ्रलोरिडा) जेठ ३० गते । आइसिसी टी-२० विश्वकप अन्तर्गत नेपाल र श्रीलङ्काबिचको खेल वर्षाका कारण रद्ध भएको छ । फ्लोरिडास्थित ब्रोवार्ड काउन्टी स्टेडियममा बुधबार बिहानका लागि तय भएको खेल लगातार भारी वर्षाका कारण रद्ध भएको हो । खेल रद्ध भएसँगै नेपाल र श्रीलङ्काले एक एक अङ्क बाँडेका छन् । नेपालसँगको खेल रद्ध भएसँगै […]
अमेरिका (फ्लोरिडा), जेठ २९ गते । मुस्किलले औसत सय देखि एक सय २० रन बन्ने । टेस्ट टोलीका चर्चित खेलाडी समेत थोरै रनमा आउट हुने । अमेरिकामा जारी विश्वकपमा बनिरहेको रनले अहिले विश्वका हस्ती टेस्ट टोलीलाई हैरान बनाएको छ । विशेषगरी डालासको ग्रान्ड पिएरे र न्युयोर्कको नासुवा काउन्टी स्टेडियमको पिचमा बनेको रन र नतिजाले […]
२७ जेष्ठ बढैयाताल , पालिका स्तरीय अन्तर मैत्रीपुर्ण किशोरी फुटबल प्रतियोगितामा बाँसगढी बिजेता बनेको छ । बाँसगढी र राजापुर नगरपालिका बिच सनिवार भएको मैत्रीपुर्ण किशोरी फुटवल प्रतियोगितामा दुई सुन्य गोल अन्तरले बाँसगढी प्रतियोगिताको बिजेता बनेको हो । मर्यादित महिनावारी हामी सबैको जिम्मेवारी भन्ने मुलनाराका साथ भएको प्रतियोगितामा राजापुर नगरपालिका , गुलरिया नगरपालिका , बाँसगढी नगरपालिका […]
बीबीसी । ग्र्यान्ड प्रेरी रङ्गशाला नेपाली समर्थकहरूले छपक्कै ढाकिएको थियो। एक छेउमा पञ्चेबाजा बजिरहेको थियो त अर्को कुनामा रातो र चन्द्र सूर्यको नारा। अनुमान गरिए झैँ रङ्गशालाभरि निलो र रातो रङका जर्सी लगाएका समर्थकले नेपालको पक्षमा हुटिङ गरिरहे। सम्पूर्ण वातावरण नेपालको पक्षमा थियो तर नतिजा नेपालको विपक्षमा गयो। टी २० विश्वकपको पहिलो खेलमा नेपालले साथ […]
बीबीसी । आइसीसी टी-२० क्रिकेट विश्वकपमा नेपालको पहिलो खेल सुरु हुने समयसँगै नेपाली क्रिकेट समर्थकहरूको ढुकढुकी तीव्र भइरहेको छ। ‘ग्रुप अफ डेथ’ भनिएको समूह ‘डी’ मा रहेको नेपालका लागि १० वर्षपछिको विश्वकप अवसर तरबारको धार माथिको यात्रा भएको क्रिकेटका कतिपय पण्डितहरू टिप्पणी गर्छन्। तर नेपाल कुनै पनि टोली भन्दा कमजोर नभएको विश्वास कप्तान रोहित पौडेलको […]
धम्बोझी, जेठ २० गते । एफसी संघारी नेपालगन्ज बाँके जिल्ला व्यापी नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रदेश गरेको छ । आइतबार बिहान भएको खेलमा एफसी संघारीले सिटी युथ क्लब कोहलपुरलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दैै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । अब सेमिफाइनलमा एफसी संघारीले सोमबार नेपालगन्ज–११ स्पोटिङ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । आइतबार कोहलपुरस्थित १३ बिगाह […]
डालास/गोरखापत्र अनलाईन । आइसिसी टी–२० विश्वकप अन्तर्गत नेपालको दोस्रो तथा अन्तिम ‘वार्मअप’ खेल भारी वर्षाका कारण रद्द भएको छ । अमेरिकाको टेक्सासस्थित डालासको ग्रान्ड प्रिएरी मैदानमा बिहीबार तय भएको खेल लगातार वर्षा भएपछि रद्द भएको हो । घरेलु टोलीले टस जितेर पहिले ब्याटिङ रोज्नासाथ भारी वर्षा सुरु भएको थियो । नेपालका लागि विश्वकप अघि यो […]
अनलाइनखबर। १२ जेठ, ह्युस्टन् । नेपालले पहिलो टी-२० अभ्यास खेलमा घरेलु टोली ह्युस्टन हरिकेन्समाथि ६ रनको रोमाञ्चक जित हात पारेको छ । १४७ रनको लक्ष्य पछ्याएको हरिकेन्सले २० ओभरमा ८ विकेट गुमाउँदै १४० रन बनायो । अन्तिम ६ बलमा हरिकेन्सलाई जितको लागि १० रन चाहिएको थियो । तीव्र गतिका बलर करण केसीले अन्तिम ओभरमा ३ […]
काठमाडौँ, जेठ ७ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा विभिन्न पाँच खेल थप गरेको छ । मिसन–२०२६ अन्तर्गत दोस्रो चरणमा पाँच खेल थप गरिएको हो । पहिलो चरणमा पनि पाँचै खेल समावेश थिए । मिसन–२०२६ अन्तर्गत पहिलो चरणको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकका लागि सोमबार लाजिम्पाटमा […]
काठमाण्डू/ बीबीसी । एक दशकको अवधिमा धेरै कुरा परिवर्तन भए। यसबीचमा विश्वकप छनोट खेल्नुपूर्व ग्लोबल क्वालिफायरमा भिड्नुपर्ने नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले सीधै विश्वकप छनोट खेल्ने हैसियत बनाइसकेको छ। सोह्र राष्ट्रबीच हुने गरेको विश्वकपका प्रतिस्पर्धीको सङ्ख्या बढेर २० पुगेको छ अनि प्रतियोगिताको ढाँचा पनि परिवर्तन गरिसकिएको छ। त्यसै पनि छिटोछिटो स्वरूप परिवर्तन गर्न रुचाउने […]












