काठमाडौं, १० बैशाख । म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा बिजयी भएको छ । मंगलबार खेलमा अन्तिम समयको गोलले एस्टन भिल्लाविरुद्ध २–१ को रोमाञ्चक जित निकालेको हो । इत्तिहाद रंगशालामा घरेलु टोली सिटीलाई जित दिलाउन बर्नार्न्डो सिल्भा र म्याथियस नुनेजले गोल गरेका थिए भने भिल्लाका लागि मार्कस रासफोर्डले जवाफी गोल फर्काएका थिए । […]
लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा आज विभागीय दुई टोली बीच सेमिफाइनलमा प्रतिस्पर्धा हुने भएको छ। नेपालगञ्जको महेन्द्र रङ्गशालामा साढे चार बजेपछि हुने खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब बीच प्रतिस्पर्धा हुने आयोजक गोविन्द पौडेलले जानकारी दिनुभयो त्यस्तै प्रतियोगिताको दोस्रो सेमीफाइनल खेलमा भोलि सशस्त्र प्रहरी बल र रौतहट फुटबल क्लब बीच प्रतिस्पर्धा […]
काठमाडौं, ९ बैशाख । टोटनहम इङ्लिस प्रिमियर लिगमा पुनः पराजित भएको छ । सोमवार राती सम्पन्न खेलमा टोटनहम नटिङघम फरेस्टसँग २–१ ले पराजित भएको हो । टोटनहम हट्स्पर रंगशालामा पाहुना टोली नटिङघमलाई जित दिलाउन एलिएट एन्डरसन र क्रिस उडले गोल गरेका थिए । टोटनहमका लागि रिचार्लिसनले मात्र एक गोल फर्काउन सफल भए । […]
काठमाडौं, ९ बैशाख । गुजरात टाइटन्स (जीटी) टोली आईपीएल प्लेअफको धेरै नजिक पुगेको छ। उसले सोमबार कोलकाता नाइट राइडर्स (केकेआर) लाई ३९ रनले पराजित गरेर प्ले अफ नजिक पुगेको हो । प्रतियोगितामा गुजरात टाइटन्सको यो छैटौं जित हो। यस पछि अब गुजरात ८ खेलबाट १२ अंक जोडन सफल भएको छ। प्रतियोगितामा ६ […]
काठमाडौं, ९ बैशाख। विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस मंगलबार बिहान नेपाल आइपुग्ने भएका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका खेल हेर्नका लागि नेपाल आउन लागेका हुन् । एनएसएलको आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले सो जानकारी दिएको हो । जसअनुसार कार्लोस मंगलबार बिहान ८ः१५ मा […]
नेपालगन्ज —रौतहट जिल्ला फुटबल संघ नेपालगन्ज लुम्बिनी कप आमन्त्रण महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । रौतहटले आइतबार घरेलु टोली बाँके ११ लाई ३–० ले पराजित गर्यो । रौतहटलाई विजयी दिलाउन जेनिफर रानामगर, समीक्षा राई, पियुलीले राओले गोल गरे । प्लेयर अफ द म्याच सिमरन राई भइन् । जेनिफरको गोलमार्फत २७औं मिनेटमा रौतहटले अग्रता लिएको थियो । सेनु […]
नेपालगन्ज । लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा घरेलु टोली बाँके जिल्ला फुटबल संघले रौतहट जिल्ला फुटबल संघसँग प्रतिस्पर्धा गर्ने भएको छ। नेपालगञ्ज रङ्गशालामा मध्यान्न ४ बजेपछि खेल सुरु हुनेछ । आजबाट समूह बीका खेलहरू सुरु भएका छन्। समूह बीमा भोलि नेपाल सशस्त्र प्रहरी बल र कर्णाली प्रदेशबीच खेल हुने आयोजक सदस्य गोविन्द पौडेलले […]
काठमाडौं, ७ बैशाख । गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिगमा आइपिएलमा पाँचौ खेल जीत हासिल गरेको छ। जोस बटलरको उत्कृष्ट प्रदर्शनप्रेरित गुजरात टाइटन्सले इपिएल मा शनिबार दिल्ली क्यापिटल्सविरुद्ध सात विकेटको जित निकालेको हो । अहमदाबादस्थित नरेन्द्र मोदी रंशालामा दिल्लीले प्रस्तुत गरेको २०४ रनको लक्ष्य घरेलु टोली गुजरातले ४ बल बाँकी रहँदा ३ विकेट गुमाउँदै […]
धनगढी, ७ बैशाख । फाप्ला किक्रेट मैदानमा जारी टीम ईलाभेन संस्कार क्रिकेट लिग सिनियर प्रतियोगिता अन्तरगत शनिबार सम्पन्न खेलमा सायल गाउँपालिका विजयी भएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको सायल गाउँपालिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ३४ रन जोडेको थियो । सायलका अविशेक कोईरालाले ३४ रन जोडे । बलिङमा धनगढीका नवीन विक, […]
/ लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबलमा नेपाल पुलिस क्लब विजयी बनेको छ। नेपालगन्ज रंगशालामा आज पुलिस क्लबले भारतीय सिलगुडी टिमलाई शुन्य का विरुद्ध ४ गोल अन्तरले पराजित गरेको हो। पुलिस क्लबबाट गृह जिल्ला बाँके घर भएका निर्मला उपाध्यायले दुई गोल गरिन् भने अर्का अर्का गृह जिल्ला बाँकेकै निरु थापाले एक गोल गरेकि छिन दुवैजना […]












