नेपाली टिम । फाइल तस्वीर २ असोज, काठमाडौं । पहिलो सेट जिते पनि त्यसपछि लगातार ३ सेट हारेपछि एसियन गेम्स अन्तर्गत नेपालको पुरुष भलिबल टिम पहिलो खेलमा नै हार बेहोरेको हो । पहिलो सेट २५–२० ले जितेको नेपाल त्यसपछि २०–२५, १८–२५ र १५–२५ ले पछि परेको हो । नेपालले दोस्रो खेल बुधबार […]
२ असोज, काठमाडौं । विश्व चर्चित वान च्याम्पियनसिप मिक्स मार्सल आर्ट (एमएमए) मा डेब्यु फाइट जितेका रविन्द्र धान्तले नेपाललाई चिनाउन सफल भएको बताएका छन् । थाइल्याण्डको बैंककमा शुक्रबार भएको वान च्याम्पियनसिपको वान फ्राइडे फाइट्समा रविन्द्रले रसियन फाइटर तोरेप्ची डोनगागलाई टेक्निकल नकआउट गरेका थिए । रविन्द्र नेपालबाट वान च्याम्पियन खेल्ने पहिलो खेलाडी हुन् र […]
एएफ्पि /कोलम्बो — कुशल मेन्डिसको ९१ तथा चारिथ असलन्काको ४९ नटआउट रनको मद्दतले श्रीलंकाले एसियाकप २०२३ मा बिहीबार पाकिस्तानलाई दुई विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । उपाधिको भिडन्तमा श्रीलंकाको सामना भारतसँग हुनेछ । ईकान्तिपुरका अनुआर जितका लागि डीएलएस अनुसार ४२ ओभरमा २ सय ५२ रनको लक्ष्य पाएको श्रीलंकाले अन्तिम बलमा विजयी रन […]
काठमाडौँ — कोरोना भाइरस संक्रमणको महामारीका कारण लगाइएका प्रतिबन्ध हटेको ९ महिनापछि चीनमा १९ औं एसियाली खेलकुद सुरु हुँदै छ । सहभागी हुने खेलाडीको आकारका रूपमा चीनको पूर्वी सहर हाङझाउमा हुने यसपल्टको एसियाली खेलकुद ओलम्पिकभन्दा पनि ठूलो रहेको छ । आयोजक सहरले दिएको पछिल्लो तथा अन्तिम तथ्यांकअनुसार प्रतियोगितामा सहभागी हुने खेलाडीको कुल संख्या छ १२ हजार ४ […]
काठमाडौँ — सुपर-४ मा श्रीलंकालाई हराउँदै भारत एसिया कपको फाइनलमा पुगेको छ । मंगलबार कोलम्बोको प्रेमदासा रंगशालामा श्रीलंकालाई ४१ रनले हराउँदै भारत प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । २१४ रनको सहज लक्ष्य पछ्याएको श्रीलंकाले ४१.३ ओभरमा अलआउट हुँदै मात्र १७२ रन बनाउन सक्यो । श्रीलंकाका लागि दुनिथ वेलालागेले नटआउट रहँदै सर्वाधिक ४२ रन बनाए […]
२६ भदौ, काठमाडौं । यू-१९ टिमका मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले मंगलबार ३४ जनाबाट २५ खेलाडी छनोट गरेको जनाएका छन्। नेपाल यू-१९ फुटबल टिम अहिले काठमाडौंमै हुने साफ यू-१९ च्याम्पियनसिपको तयारीमा छ । च्याम्पियनसिप यही सेप्टेम्बर २१ देखि ३० सम्म काठमाडौंमा आयोजना हुनेछ । कुन खेलाडी कुन भुमिकामा ? गोलकिपर : जियारथ शेख, रुबिन बोगटी, […]
बुधबारदेखि सुरुमा हुने एसिया कप २०२३ नेपालको लागि बहुप्रतिक्षित बनेको छ । मुल्तान क्रिकेट स्टेडियममा हुने एसिया कपको उद्घाटन खेलमै नेपालले घरेलु टोली पाकिस्तानसँग खेल्नेछ । पाकिस्तानको खेलबाटै नेपालले एसिया कपमा डेब्यु गर्दैछ । एसिया कप सुरु हुनुअघि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले प्रतियोगिता हेर्न लायक ६ खेलाडीको सूची तयार पारेको छ । जसमा एसिया कप […]









