काठमाडौं । शान्ति सुरक्षाको अवस्थासमेतलाई ध्यानमा राखी नागरिक बचाउ महाभियानले उठाएका मुद्दाहरुको सम्बोधनका लागि सरकारले निरन्तर छलफल, वार्ता र सहजीकरण गर्दै जाने सहमतिपछि दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ अभियानले भोलि गर्ने भनिएका आन्दोलनका कार्यक्रम फिर्ता लिने भएको छ । बालुवाटारमा सरकारसङ्ग भएको वार्तापछि सो समूहले वार्ता फिर्ता लिने भएको हो । वार्ताका […]

  काठमाडौँ । नेपाली कांग्रेसको शनिबार बसेको केन्द्रीय समिति बैठकले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा भाग लिने निर्णय गर्दै अन्य सबै राजनीतिक दलले पनि भाग लिनुपर्नेमा जोड दिएको छ ।   कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सबै राजनीतिक दलले उत्साहपूर्वक सहभागिता जनाउन आवश्यक छ। धैर्य, संघर्ष र त्यागका […]

एजेन्सी/रातोपाटी। नयाँ अनुसन्धानले चुम्बनको विकासको इतिहासबारे अध्ययन गरेको छ, विशेष गरी प्राइमेटहरूमा केन्द्रित। अध्ययनले ठुला ढेडुहरूमा २ करोड १५ लाख वर्षदेखि चुम्बनको गतिविधि रहेको पत्ता लगाएको छ, निएन्डरथलहरूमा पनि चुम्बन हुनसक्ने सम्भावना देखाएको छ। अनुसन्धानले चुम्बनको स्पष्ट परिभाषा दिएको छ र यसको सामाजिक व्यवहार र विकासक्रम बुझ्न नयाँ तरिका प्रदान गरेको छ। धेरै प्रकारका प्राणीहरू […]

बिबिसी । बच्चाहरूले कारणबिनै झगडा गर्न निहुँ खोजिरहेका बेला वा खाना खान नमानेका बेला वा सुत्न नमानिरहेका बेला आमाहरू सहजै भन्दिन्छन् – यी बच्चाहरूले मेरो आयु नै घटाइदिइसके होलान्। त्यो सत्य नै हुन सक्ने नयाँ अनुसन्धानहरूले सङ्केत गरेका छन्। प्रत्येक सन्तान जन्माउँदा केही आमाहरूको आयु ६ महिनासम्म कम भएको हुन सक्ने इतिहासका रेकर्डहरूको विश्लेषणले सुझाएको […]

  काठमाडौँ । जबरजस्ती करणी अभियोगमा थुनामा रहेका मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराजको मुद्दा सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । उनले कात्तिक २३ मा थुनामुक्त गर्न माग गर्दै दफा ७३ अन्तर्गत निवेदन दिएका थिए । उनलाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाएको थियो । त्यसविरुद्ध […]

  काठमाडौँ । तत्कालीन माओवादीका अध्यक्ष तथा हाल नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विस्तृत शान्ति सम्झौताको मूल मर्म समानतामूलक, लोककल्याणकारी र भ्रष्टाचारमुक्त समावेशी गणतन्त्रको स्थापना गर्नु रहेको बताएका छन् । पूर्ण पाठः  

गुलरिया— गुलरिया नगरपालिका–११ भादापुल नजिक लडिया र मोटरसाइकल ठक्कर खाएर दुर्घटना हुँदा कैलाली भजनी नगरपालिका–१ की ३० वर्षीया सपना सुनारको मृत्यु भएको छ । दुर्घटनामा परी उनका श्रीमान र छोरी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । नेपालगन्जबाट कैलाली तर्फ तीनजना सवार भे १२ प ७०५५ नम्बरको मोटरसाइकल बिहीबार राति बयलगाडासँग ठोक्किएको थियो । उनको […]

  नवलपुर । नारायणघाटबाट बुटवलतर्फ जाँदे गरेको लु २ ख २८४५ नम्बरको यात्रु बाहक बस नवलपुरको मध्यविन्दु–८ खजुरी खोलामा बस दुर्घटना हुँदा २० जनाभन्दा बढी यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार शुक्रबार बिहान १० बजे तिर दुर्घटनामा परी बसमा सवार करिब ३५ जना यात्रुमध्ये २० भन्दा बढी यात्रु घाइते भएको जिल्ला […]

  काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबार यहाँस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् । अपराह्न ४ बजे हुने खेलमा पोखरा एभेञ्जर्सको नेतृत्व कुशल भुर्तेल र सुदूरपश्चिम रोयल्सको नेतृत्व दीपेन्द्रसिंह ऐरीले गर्नुहुने छ । पोखराको टोलीमा घरेलु तथा विदेशी खेलाडीहरूको प्रभावकारी मिश्रण छ । आकाश चन्द, सागर ढकाल, […]