पोखरा । चिकित्सकमाथि कुटपिट गरेको भन्दै खुलेआम स्वीकार गर्ने प्रहरी निरीक्षक ९इन्स्पेक्टर ० मदन श्रेष्ठ निलम्बनमा परेका छन् । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत एक महिलाको मृत्युपछि उत्पन्न विवादमा सुरक्षाका लागि खटिएका श्रेष्ठले चिकित्सक र मृतकका आफन्तबीच भएको झडपका बेला विवादास्पद अभिव्यक्ति दिएका थिए । अनलाईन खबरका अनुसार गण्डकी प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब […]
बीबीसी । क्षुद्रग्रहको नमुनासहित नासाको एउटा क्याप्स्यूलले अमेरिकी राज्य यूटाको वेस्ट डेजर्टमा अवतरण गरेको थियो तस्बिर स्रोत,NASA सौर्य मण्डलको सबैभन्दा खतरनाक चट्टानको रूपमा वर्णित एउटा क्षुद्रग्रहको धुलो नमुना अन्तत: पृथ्वीमा ल्याइएको छ। बेनु क्षुद्रग्रहको अध्ययन गरिरहेको सातवर्षे अन्तरिक्ष मिशनले त्यसबारे एउटा नाटकीय निष्कर्ष निकाल्न लागेको छ। ओसाइरिस-रेक्स अन्तरिक्षयानले क्षुद्रग्रह बेनुको सतहबाट सङ्कलन गरेको “माटो”का नमुनाहरू […]
धनगढी । सुदूरपश्चिम प्रदेश सभा सचिवालयले नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेताबाट गाडी फिर्ता ल्याएको छ । प्रदेश सभाको सार्वजनिक लेखा समितिले गत महिना ती गाडी ऐन विपरीत संसदीय दलका नेताले प्रयोग गरेको ठहर गरेको थियो। समितिले सचिवालयलाई ऐन विपरित प्रयोग भइरहेका गाडी तीन दिन भित्र फिर्ता लिन […]
१० असोज, जनकपुरधाम । बाराको नेपाल भारत सीमा क्षेत्र पचरौता नगरपालिकामा दुईदिन भित्रै दुईजनाको हत्या भएको छ । मंगलबार साँझ भारतको मोतिहारी, दर्पा थाना–१ , सुक्लहिया गाँउका २२ वर्षीय अजितकुमार सिंहको गोली दागेर हत्या भएको प्रहरीले जनाएको छ ।
पाल्पा — सन् २०२५ भित्र मलेरिया निवारण गर्ने सरकारको कार्यक्रम चलिरहेका बेला पाल्पाको पूर्वखोला गाउँपालिका ३ रिङनेरहमा मलेरिया पोजिटिभ बिरामी फेला परेका छन् । पूर्वखोलाको कक्षा ८ मा पढ्ने १५ वर्षीय किशोरमा देखिएको मलेरिया पोजिटिभ बाहिरबाट आएको संक्रमण नभइ गाउँमै लामखुट्टेको टोकाइबाट भएको हो । स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो सात वर्षयता स्थानीयस्तरमा लामखुट्टेको […]
काठमाडौं । विद्यालय शिक्षाको विरोधमा नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा आन्दोलनरत राहत शिक्षकहरुले काठमाडौंमा आज पनि प्रदर्शन जारी राखेका छन् । सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भए पनि त्यसले आफूहरुको माग संवोधन नगरेको भन्दै राहत शिक्षकहरुले प्रदर्शनलाई निरन्तरता दिइरहेका छन् । राहत शिक्षकहरुले शिक्षक महासंघले धोका दिएको भन्दै आफूहरुको माग पूरा […]
बर्दिया — ४४ औं विश्व पर्यटन दिवसका अवसरमा बुधबार लुम्बिनी प्रदेशका अवसरमा बर्दियाको ठाकसरद्धारामा पर्यटकलाई भब्य स्वागत गरिएको छ । दिवसको उदघाटन गर्न ठाकुरबाबा पुगेका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विदेशी पर्यटकलाई ढाकाटोपी लगाइदिएर स्वागत गरेका हुन । दिवसका अवसरमा युरोपेली मुलुकबाट एक दर्जनभन्दा बढी पर्यटक यहाँ आएका छन् । दिवसका अवसरमा बुधबार नगरपालिकाले सार्वजनिक […]
नेपालगन्ज— बाँकेको राप्तीसोनारी गाउँपालिका २ मदुईको कचनापुरस्थित अशोक सामुदायिक वनमा एउटा बाघ मृत फेला परेको छ । स्थानीयका अनुसार त्यस क्षेत्रम बाघ देखिने गरेको थियो । डिभिजन वन कार्यालयका निमित्त वन अधिकृत गणेश खड्काले उक्त बाघ केही दिन अघिदेखि बस्ती आसपास हिँडेको देखिएको जानकारी आएको बताए। बृद्ध बाघले घरपालुवा पशुचौपायालाई शिकार बनाउने गरेको थियो […]
असोज, काठमाडौं । १९औं एसियाली खेलकुदमा नेपालले नवप्रवेशी मंगोलियामाथि जित हात पार्दा कीर्तिमान नै कीर्तिमान बनाएको छ । चीनको हानझाउस्थित जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको थियो । २० ओभरमा तीन विकेट गुमाएर ३१४ रन बनाएको नेपालले मंगोलियालाई १३.१ ओभरमा ४१ रनमा अलआउट गर्यो । यसक्रममा नेपालले टी-२० […]
बर्दिया — ठाकुरबाबा नगरपालिकाले आज असोज १० गते ४४ औं विश्व पर्यटन दिवस मनाउन पालिकाका मातहातका सबै कार्यालय र शिक्षण संस्थालाई सार्वजनिक बिदा दिएको छ । ठाकुरबाबा नगरपालिका, पर्यटन परिषद्, लुम्बिनीको आयोजनामा ठाकुरद्वारा—९ मा पर्यटन दिवसउदघाटनका लागि लुम्बिनी प्रदेका मुख्य मन्त्री डिल्ली चौधरीले उदघाटन गरेका छन् । दिवसको उदेश्य ठाकुरबाबा नगरपालिकाका अनुसार बाघमात्र होइन सांस्कृतिक […]












