काठमाडौँ — संसद्मा दर्ता विद्यालय शिक्षा विधेयक संशोधन गर्ने समझदारी भएपछि नेपाल शिक्षक महासंघको आन्दोलन फिर्ता भएको छ । संशोधनका लागि सुझाव दिन शिक्षक महासंघका प्रतिनिधिसहित कार्यदल बन्ने भएको छ । विभिन्न बुँदामा सहमति भएको र त्यसलाई लिखित गरेर सार्वजनिक गरिने जनाइएको छ । शिक्षक आन्दोलन पनि फिर्ता हुने सहमति पनि कायम भएको छ । […]
नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका– ६ असमानपुरको जयन्दु बाल सुधार गृहमा दुई समूहबीच झडप भई तनावग्रस्त बनेको १६ घण्टापछि बाल सुधार गृहलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । घटना स्थानमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष सिंह राठौर आफै कमाण्ड सकम्हालेका छन् । एसपीको कमाण्डमा करिव एक सय बढी नेपाल प्रहरी र […]
रासस, चितवन । चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जंगलको जङ्गलको नजिकै कुमारी विकको घर छ। जंगलबाट निउरो टिप्ने र सडक किनारामा बसेर निउरो बेच्ने उनको दैनिकी बनेको छ। कुमारी तीन वर्षदेखि यही काम गरिरहेकी छन्। कुमारीसँगै अन्य आठ–दसजना राजमार्गको छेउमा लस्करै बसेर दैनिक निउरो, सालको पात, बेतलौरीका टुसा बेच्छन्। २०६१ मा गोरखाबाट चितवन झरेकी कुमारी […]
विराटनगर, असोज ५ / कोशी प्रदेश अध्यक्ष बन्न नेकपा (एमाले) का चार जना नेताले दौडधुप सुरू गरेको महिनौं भइसकेको छ। ती चारै नेता आफू अनुकूल प्रतिनिधि छनोटको आकांक्षासहित केही महिनायता प्रदेशका १४ वटै जिल्ला दौडाहामा व्यस्त रहे। प्रदेशका ९५ हजार १ सय ३९ जना पार्टी सदस्यमध्येबाट ११ सय हाराहारीमा चयन हुने प्रदेश अधिवेशन प्रतिनिधि छनोट […]
, धनगढी । लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र प्रहरी प्रदेश कार्यालयबाट खटिएको टोलीले कैलालीको गौरीगंगा नगरपालिकाको राजिपुर क्षेत्रबाट लागुऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बझाङको सुर्मा घर भएर राजीपुर बस्ने ४४ वर्षीय सालिमान पुजारा रहेका छन् । उनको साथबाट ४ किलो ८ सय ग्राम चरेश र ५०० […]
काठमाडौं / व्यस्त दैनिकी, तनाव र अव्यवस्थित खानपान आधुनिक सहरीया जीवनको अभिन्न अंग जस्तै हुन्। यिनै तीन कारण हुन् जसले हामीलाई अस्वस्थ बनाउँदै लगेका छन् र हाम्रो शरीरलाई रोगको घर बनाउँदै छन्। पछिल्लो समय उच्च रक्तचाप, कोलस्ट्रोल, मधुमेहजस्ता रोग सामान्य भइसकेका छन्। यसको अर्को कारण पनि छ — हामी स्वादे जिब्रोको बहसमा छौं। तलतल थाम्न […]
काठमाडौं । गणतन्त्रका लागि आवाज उठाउने अग्रणी नेता तथा पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’को निधन भएको छ । उनी काठमाडौंको वीर अस्पतालमा उपचाररत थिए । उनका छोरा आकाशले बिहीबार राति १० बजेर २५ मिनेटमा बुवाको निधन भएको जानकारी दिएका छन् । उनको आजै बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर […]
विमला काउचा मगर बाँके । बाल सुधार गृहमा २ सय ५४ जना राखिएका छन्। दुईवटा भवनमा तिनलाई बाँडिएको छ। ‘बालबन्दी’ भनिए पनि उमेरमा निकै ठूला र वयस्क पनि छन्। उनीहरूको त्यहाँ दादागिरी नै चल्छ। पछिल्लो समय उहाँ लागुऔषध ओसारपसारमा संलग्न रहेका किशोरहरू पनि ल्याइएको छ। त्यस्तै २० देखि २५ जनाको संख्यामा होलान्। तिनीहरू असाध्यै […]
हाङचाउ — नेपाल १९औं एसियाली खेलकुदको पुरुष टिम स्पर्धामा पनि बलियो जापानसँग सोझो सेटमा शुक्रबार पराजित भएको छ । उनले विश्व वरीयताको चौथो स्थानमा रहेका तोमोकाजु हारिमोटोविरुद्धको पहिलो सेट जिते पनि खेल भने गुमाए । त्यसमा पूर्व नम्बर २ खेलाडी हारिमोटो ६–११, ११–२, ११–३ र ११–५ ले विजयी रहे । उनी चिनियाँ मूलका जापानी […]











