२ असोज, काठमाडौं । आज ऋषि पञ्चमी पर्व प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाईछ । आज बिहान १० बजेर ४९ मिनेटमा चतुर्थी तिथि सकिएर पञ्चमी तिथि सुरु हुने भएकाले ऋषी पञ्चमीका व्रतालुले सप्तऋषिको पूजा गर्नुपर्ने धर्मशास्त्रका जानकार डा. बासुदेवकृष्ण शास्त्रीले जानकारी दिए । यो पर्वमा महिलाहरुले बिहानै उठेर नित्य कर्म गरी नजिकको […]
काठमाडौँ — शिक्षासम्बन्धी विधेयकमा शिक्षक पदपूर्ति गर्दा महिला उम्मेदवारबीच मात्रै प्रतिस्पर्धा गर्न पाउने गरी विशेष व्यवस्था हुने उल्लेख छ । यो विधेयक संसद्बाट जस्ताको तस्तै पारित भए कुल २४.५ प्रतिशत पदमा महिला उम्मेदवारबीच नै प्रतिस्पर्धा हुनेछ । जसमा खस आर्य महिला २७, आदिवासी जनजातिबाट २५, मधेशी १५, दलित १२, थारू ६, अपांगता भएका, पिछडिएको क्षेत्रका महिला र […]
काठमाडौँ — औषधि व्यवस्था विभाग (डीडीए)ले एक सय तीन प्रकारका एन्टीबायोटिक औषधिको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको छ ।
१ असोज, बुटवल । तीजको अवसरमा भएको नाचगानमा युवाहरुबीच झगडा हुँदा पाल्पा तिनाउ गाउँपालिका-२ दोभान घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको हत्या भएको छ । प्रहरीका अनुसार आइतबार राति साढे १२ बजे ती युवकमाथि चक्कु प्रहार भएको थियो । गम्भीर घाइते खत्रीलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा राति पौने दुई बजे चिकित्सकले मृत […]
पाल्पा — तिनाउ गाउँपालिका–२, दोभान घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको तीजको नाचगान गर्ने स्थानमा झैझगडा हुँदा धारिलो हतियार प्रयोग गरेर हत्या भएको छ । तीजको दर खाएर घोडेबासको स्थानीय एक घरमा भेला भएर तीज गीतमा नाच्नेक्रममा सामान्य झगडा भएको प्रहरीले जनाएको छ । साढे १२ बजे ती युवकमाथि धारिलो हतियार भएको जिल्ला प्रहरी […]
अछाम /ईकान्तिपुर— सहरदेखि गाउँसम्म तीजको रौनक छ । सहरतिर महिना दिनदेखि नै नाच्ने गाउने र रमाइलो गर्ने गतिविधि भइरहेका छन् । विपन्न परिवारका महिलालाई भने तीजको चहलपहलले छोएको छैन । मंगलसेन नगरपालिका–५ की सेतु विक ५० वर्षकी भइन् । उनलाई तीजबारे खासै थाहा हुँदैन । सबेरै उठेर भैंसी दुहुने, एक हातमा दूध र पिठ्युँमा दाउराको भारी बोकेर बजार […]
नेपालगन्ज — आज देशभरि बिश्वकर्मा पुजा मनाईएको छ । असोज १ गतेका दिन सवारी साधन, फलाम उद्योग तथा अन्य धातुजन्य कलकारखानामा पूजाआजा गरी मनाउने चलन छ । सवारी साधन हुनेले बिहानै सवारी साधनको सफा गरी पूजा गरेका छन् भने अन्य सार्वजनिक सवारीका साधनलाई पनि रिबन तथा विभिन्न ध्वजापताका लगाएर सिँगारेका छन् ।
काठमाडौँ — पूर्वी लिबियाको बाढीबाट बढी प्रभावित सहर डेरनामा संयुक्त राष्ट्रसंघले सहयोग गर्ने भएको छ । सो क्षेत्रको भ्रमणपछि लिबियाका लागि संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधि अब्दुल्लाह बाथिलीले यस्तो बताएका हुन् । ईकान्तिपुरका अनुसार बाथिलिले डेरना र अन्य प्रभावित क्षेत्रहरूमा पनि समन्वय बढाउने बताए । उनले आवश्यकता परेकाहरूलाई सहायता उपलब्ध गराउने जानकारी दिए । बुधबारसम्म […]
३१ भदौ, काठमाडौं । ठूला चाडपर्व नजिकिएसँगै कुखुरा बिक्री व्यवसायी संघले एक साता अवधिमै जिउँदो कुखुराको मूल्य किलोमा २० रुपैयाँले वृद्धि गरेको छ । जिउँदो कुखुराको मासुको मूल्य बढेसँगै ब्रोइलर कुखुराको तयारी मासुको बिक्री गर्ने खुद्रा बिक्रेताहरु मासुको मूल्य किलोमा ३० रुपैयाँले बढाएका छन् । २५ भदौमा राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जिउँदो ब्रोइलर […]









