नेपालगन्ज, १७ चैत, २०८१ नेपालगन्जमा आगामी आर्थिक बर्ष २०८१/८२ का लागि स्थानीय बिपद् पुर्वातयारी तथा प्रतिकार्य योजना अर्न्तगत शिक्षा क्षेत्रको बैठक सम्पन्न गरेको छ । नेपालगन्ज उपमहानगरपालिका शिक्षा तथा खेलकुद महाशाखा प्रमुख गोर्खा बहादुर थापाको अध्यक्षतामा बंठक सम्पन्न भएको छ । बैठकमा सरोकारवालाहरु बिपद्का बेलामा पनि शिक्षालाई कसरी निरन्तरता दिन सकिन्छ, भन्ने बिषयमा जोड दिएका […]
नेपालगन्ज, २६ मंसिर २०८१ नेपालगन्जमा संञ्चालन भैरहेको भर्मीकम्पोष्टमा आधारित प्राङ्गारिक तथा जैबिक मल उत्पादन प्राशिक्षक प्रशिक्षण तालिमका प्राशिक्षकहरुलाई फिल्डमा अनुगमन गराएर गड्यौला मल र झोल मल बनाउने प्रयोगात्मक अभ्यास गराइएको छ । ८ दिनसम्म चल्ने तालिमको तेस्रो दिन मंगलबार नेपालगन्ज १ मा रहेको गड्यौला मल उत्पादन उद्योगमा फिल्ड अनुगमन गराई गड्यौला मल र झोल मल […]
नेपालगञ्ज २७ कार्तिक २०८१ नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगञ्जस्थित यातायात ब्यवस्था कार्यालयका लागि आवश्यक जमिन, भौतिक पूर्वाधार र संरचना उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाएको छ । उपमहानगरपालिकाले मंगलबार एक विज्ञप्ती जारी गर्दै कार्यालयका लागि जमिन, भौतिक पूर्वाधार र संरचना उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाएको छ । कार्यालयका लागि जमिन तथा भौतिक पुर्वाधार उपलब्ध गराउन खोज्दाखोज्दै पनि गराउन […]
नेपालगन्ज, ४ कार्तिक २०८१ नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् बाँकेले नेपालगन्जमा महोत्सव गर्ने भएको छ । महासंघले यही कार्तिक २९ गतेदेखि मङ्सिर १८ गतेसम्म नेपालगन्जको वाटरपार्कमा ‘प्रथम कृषि, पर्यटन प्रवर्धन, व्यापारिक संरक्षण तथा सांस्कृतिक महोत्सव एक्सपो २०८१’ सञ्चालन गर्न लागिएको आइतबार नेपालगन्जको वौद्ध गुम्बामा पत्रकार सम्मेलन गरी आयोजकले जनाएको छ । पत्रकार संम्मेलनमा […]
नेपालगन्ज असोज, १४ सोमबार २०८१ कृषि ज्ञान केन्द्र बाँकेले चालु अर्थिक बर्ष २०८१÷८२ को बार्षिक कार्यक्रम सर्वजनिक गरेको छ । आइतबार कृषि ज्ञान केन्द्रको सभाहलमा एक औपचारिक कार्यक्रमका बिच ६ करोड ७४ लाख ६० हजार बजेटको कार्यक्रम सर्वजनिक गरिएको छ । जुन बजेट गत आर्थिक बर्षको तुलनामा २२ प्रतिशतले कमी रहेको केन्द्रका प्रमुख बिनोद घिमिरेले […]







