रुपन्देही । नवलपरासी पश्चिमको बर्दघाटस्थित एक डान्स बारमा कुटपिट हुँदा एक जनाको ज्यान गएको छ। बर्दघाट नगरपालिका–१३ जमुनाबारीस्थित नशा रेष्टुरेन्ट एण्ड डान्स बारमा दुई पक्षबीच भएको कुटाकुटमा एक जनाको मृत्यु भएको हो। घटना गत माघ २८ गते मध्यराति भएको भए पनि घाइते प्रतापुर गाउँपालिका–९ खैरेनीका वर्ष ४५ का सन्तबहादुर चौधरीको उपचारको क्रममा ३० गते […]

  जिल्ला प्रहरी बाँकेमा दर्ता भएका १४६ मुद्दामा १३५ जनालाई पक्राउ गरीएको छ । बिहिवार आयोजित मासिक पत्रकार भेटघाट कार्यक्रममा माघमा ५८ वटा पेण्डिङ मुद्दाहरु फछ्र्यौट गरिएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार दर्ता भएका ३९४ ठाडो उजुरीका निवेदनमा ३८७ फछ्र्यौट हुँदा ७ वटा अनुसन्धान प्रक्रियामा रहेका छन् । लागूऔषधविरुद्धको कारबाहीमा जिल्ला प्रहरी […]

  काठमाडौँ। विसं २०७७ साउन ३ गते चितवनको माडी नगरपालिका-९ कुसुमखोलामा बसोबास गर्दै आएका १० भन्दाबढी चेपाङ समुदायको घर हात्ती लगाएर भत्काउँदै जलाइयो । उक्त कार्यमा चितवन राष्ट्रिय निकुञ्जका सहायक वार्डेनको टोलीसहित सेनाको संलग्नता थियो। निकुञ्जको जग्गा मिचेको आरोपसहित उनीहरुको बस्तीमा आगो लगाइएको थियो । उक्त घटनापश्चात विभिन्न मानवअधिकारवादी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाले आपत्ति जनाए […]

  गुलरिया — बर्दिया निकन्जको ठाकुरबाबा नगरपालिकाको आम्बासा नजिकबाट डाट गरी पाटे बाघ नियन्त्रणमा लिइएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाली सेनाको संयुक्त टोलीको सहयोगमा बिहीबार बिहान बाघ नियन्त्रणमा लिइएको हो । नियंत्रणमा लिएको बाघलाई निकुञ्जको कोरीडोरमा छाडिने बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय, बाँकेबाट २०८१ माघ महिनामा सम्पादित प्रमुख कार्य प्रगति बिवरण १) अपराध अनुसन्धान / कारवाही  जम्मा १४६ वटा मुद्दा दर्ता भएकोमा १३५ जना ब्यक्तीहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याईएको ।  ५८वटा पेण्डिङ मुद्दाहरु फर्छौट गरिएको ।  ६१जना फरार अपराधी पक्राउ गरीएको, जसबाट २५ बर्ष ९ महिना २१ दिन कैद रु.२०,०६,७२७।-जरिवाना […]

  बर्दिया— जिल्ला प्रहरी कार्यालय बर्दियाले बारबर्दिया नगरपालिका–९ स्थित एक घरमा जुवा खेल्दै गरेको आरोपमा एक लाख ८२ हजार ६ सय ७० रुपैयाँ नगदसहित बर्दिया र सुर्खेतका गरी १५ जनालाई पक्राउ गरेको छ । स्थानीय निराजन राजवंशीको घरबाट उनीहरुलाई बुधबार बिहान १ बजे पक्राउ गरेको स्थानीयले बताए । प्रहरीका अनुसार पक्राउ पर्नेमा राजवंशी, नविन कुमार […]

बर्दिया-  होसियार । बन्यजन्तु ओहोरदोहोर गर्ने स्थान । कृपया ४० किमि प्रतिघण्टा भन्दा कम गतिमा सवारीसाधन चलाउनु होला । डिभिजन वन कार्यालय बर्दियाले सर्वसाधारणको जानकारीका लागि राखिएको सूचना बोर्ड वन क्षेत्रको होईन । गुलरिया नगरपालिका काटेपछि सुरु हुने मधुवन नगरपालिकादेखि कर्णाली कोठियाघाट पुलसम्मको हुलाकी राजमार्ग छेउछाउका गाउँहरुमा बन्यजन्तुहरु ओहोरदोहोर गर्ने स्थान भन्दै बोर्ड राखिएको छ […]

बर्दिया- बिहे सुरुको पहिलो दिन दुलहा पक्षले एकाबिहान चाउर (चामल) लिएर दुलहीको घर पुग्थे । बागाजागासहित पुगेको टोलीले पटका पडाएर आएको जनाउ गर्थे । दुलही र आमाको रुवाबास चल्थ्यो । अर्को घरमा जानुपर्ने बाध्यता आईलाग्दा दुलही रोएरै पीडा पोख्थे । नौ महिना पेटमा राखेर जन्म दिएको लाड्ली छोरीलाई पराईलाई सुम्पिनु पर्दाको पीडाको क्षाण आमाले आँशु […]

  नेपालगन्ज,। बाँके, बर्दिया, दाङ र रोल्पा गरेर चार जिल्ला हेर्ने गरी नेपालगन्जमा स्थापना गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालयमा छ महिनामा ४७२ वटा अनियमितताका उजुरी परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगन्जका सूचना अधिकारी झलक केसीले दिनुभएको जानकारी अनुसार कार्यालयले हेर्ने चार जिल्लामा चालु आर्थिक वर्षको पुस मसान्तसम्म अनियमितताका ४७२ वटा […]

काठमाडौं, २९ माघ । अन्ततः गायिका एलिना चौहानको सबन्ध बिच्छेद भएको छ ।  यो जानकारी स्वयं गायिका चौहानले सामाजिक सञ्जालमार्फत दिएकी हुन् ।   उनले सामाजिक सञ्जालमा लेखेकी छिनः प्रिय बिष्णु, अग्निलाई साक्षी राखेर ७ फेरा लगाउदा गलेका खुट्टाहरु अझै उस्तै छन्।तिम्रो हातले रंगिएको मेरो सिउदो अनि सिन्दुरका डोबहरु अझै उस्तै छन्। तिम्रा नाममा लगाएका […]