गुलरिया । घाँस काट्न भनि घरबाट हिडेकी बर्दियाको मधुवन नगरपालिका– ३ भगरैयाकी ४५ वर्षीया कमला नेपाली परिवारको सम्पर्कमा आएकी छैनन् । उनी सोमबार दिउँसो घाँस काट्ने जाने भन्दै भगरैया सामुदायिक वन तर्फ गएको तर घर नफर्केपछि खोजी सुरु भएको हो । मधुवन नगरपालिका– ३ का वडाध्यक्ष नारायण मल्लले सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीयवासी लगायतको टोलीले […]
नेपालगञ्जमा चोरको बिगबिगी भएको छ। घरघरमा चोरी गर्ने चोरहरूले अहिले पसलको सामान चोर्ने गरेका छन् । बाँकेका विभिन्न ठाउँमा प्रहरी सुरक्षाको कमजोरी पत्ता लगाइ चोरहरुले चोर्ने गरेको स्थानीय व्यापारीहरूले बताएका छन् । विशेष गरी लग्दवा, सुर्जेगाउँ र कारकाँदो एरिया एरियामा पछिल्लो दिनमा चोरीका घटनाहरू बढ्दै गएका छन्। आइतबार राति मात्रै नेपालगञ्ज १८ सुर्खेत रोड […]
बिबिसी । नेपालका मध्य तथा पूर्वी जिल्लाहरूमा जङ्गली धान लोप हुँदै गइरहेको भनिएका बेला पश्चिम नेपालमा प्रशस्त मात्रामा फेला परेको छ। बाँकेमा मात्र करिब चार बिघा क्षेत्रफलमा प्राकृतिक रूपमा उम्रिने जङ्गली धान फेला परेको धानका विज्ञहरूले बताएका छन्। पश्चिम नेपालमा एक्कासि धेरै मात्रामा जङ्गली धान फैलिएको जानकारी पाएपछि नेपाल राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क) […]
काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको साथै अरव सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । सोमबार दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया आंशिक बदली तथा बाँकी तराई भूभागमा आंशिक बदली रहने छ । महाशाखाका अनुसार सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का […]
काठमाडौँ। कात्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज (सोमबार) साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ । बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका व्रतालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने व्रत विधि रहेको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शनिबारदेखि सुरु भएको हो […]
बुटवल/ईकान्तिपुर — थाई एयर एसियाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबारदेखि पुनः उडान सुरु गरेको छ । पछिल्लो समय भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्नेमा थाई एयर एसिया मात्र हो । थाइल्यान्डको बैंककबाट १७ जना यात्रु लिएर भैरहवा आएको विमान भैरहवाबाट १ सय ६२ यात्रु लिएर बैंकक फर्किने तयारीमा छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार थाई एयर […]
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीका सिफारिस भएका गणपतिलाल श्रेष्ठ र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा सिफारिस भएका खगेन्द्र सुनारको सपथ आज रोकिने भएको छ । श्रेष्ठ भूमिसम्बन्धी मुद्दा विचाराधीन रहेको विषय र सुनार फौजदारी अपराधमा संलग्न रहेको सुचना बाहिरिएपछि उनिहरुको प्रधानमन्त्री कार्यालयले सिफारिस रोकेसँगै आज शपथ नहुने भएको हो। यससँगै आज […]
राँझा (बाँके), कात्तिक ९ गते । राप्तीसोनारी क्षेत्रमा जङ्गली जनावरको आक्रमण बढ्न थालेपछि स्थानीयवासी आतङ्कित भएका छन् । बाँके राष्ट्रिय निकुञ्जबाट बाहिर निस्कने बाघ र चितुवाले निकुञ्ज वरिपरिका क्षेत्रमा घाँस दाउरा गर्न गएका व्यक्तिमाथि निरन्तर आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित बनेका राप्तीसोनारी गाउँपालिका–९ का वडाध्यक्ष सोहनलाल थारुले बताउनुभयो । उहाँका अनुसार पछिल्लो पटक शनिबार बाघको […]
काठमाडौँ । सरकारले तेस्रो पल्ट मन्त्री परिषद गर्दै छ । आइतबार दिउँसो साढे २ बजे सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदमा थपिने चार मन्त्रीको शपथ लिने छन् । मन्त्री हुनेमा खगेन्द्र सुनार, गणपतिलाल श्रेष्ठ, डा. सुधा शर्मा गौतम र बब्लु गुप्तालाई मन्त्री बनाउन लागिएको छ। डा. गौतम स्वास्थ्य, सुनार श्रम, श्रेष्ठ पर्यटन, र गुप्ता युवा तथा […]
गनी अन्सारी/ बीबीसी न्यूज २९ मिनेट पहिले जेन जी आन्दोलनबीच फरार भएका सबै कैदीबन्दीलाई फर्काउने प्रयास जारी राखेको भन्दै कारागार व्यवस्थापन विभागका एक उच्च अधिकारीले उनीहरूका तस्बिर प्रकाशित गर्ने विकल्पमा पनि जाने बीबीसीलाई बताएका छन्। विभागका निर्देशक चोमेन्द्र न्यौपानेले आउँदा दिनमा सबै ठाउँमा सम्भव नभए पनि निश्चित स्थानमा कैदीबन्दीका तस्बिर प्रकाशित गरिने बताएका हुन्। त्यसरी […]












