बाँके — सशस्त्र प्रहरी बल नेपाल नम्बर–३० गण हेडक्वार्टर बाँकेले बिहीबार झन्डै ३२ लाख रुपैयाँबराबरको सामान बरामद गरेको छ । पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–५ बस्ने ५० वर्षीय कमल हलुवाई र चालक ३० वर्षीय भारतीय नागरिक साकिर हुसेन रहेका छन् । सामान र पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय, नेपालगन्जमा बुझाइएको छ । […]

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङले कोहलपुर २ तेह्र विगाहमा फुटबल एकेडेमी बनाउन आवश्यक बजेटको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । बिहिवार कोहलपुर नगरपालिकामा रहेको फुटबल एकेडेमीको स्थलगत अनुगमन गरी सो कुरा बताउनु भएको हो ।             स्थलगत अनुगमनका क्रममा बोल्दै रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र […]

  नेपालगन्ज — जिल्ला प्रहरी कार्यालय बोँकेले भारत लैजादै गरेको सुनसहित भारत बाबागन्जका बबलु भन्ने सञ्जयमार सोनीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार सोनीलाई गणेशमान चोकबाट जमुनाहतर्फ जाँदै गर्दा गरगहनासहित पक्राउ गरेको हो । बरामद भएका सुनका गरगहनाको तौल २० ग्राम रहेको छ । डीएसपी […]

बीबीसी । आकाशमा विभिन्न रङ्गको चलायमान उज्यालो देखिने गरी हुने ‘जेमिनिड्स उल्कावर्षा’ बिहीवार र शुक्रवार राति उत्कर्षमा पुग्न लागेको छ। यो रोचक खगोलीय घटना खाली आँखाले नै हेर्न सकिन्छ। उल्का खसेको दृश्य हेर्न मौसम भने सफा हुनुपर्छ। नेपालसहित संसारका सबै भागमा अनुकूल मौसम र सफा आकाश भएको स्थानबाट प्रत्येक घण्टा १०० देखि १२० वटा उल्का […]

  बाँके। राप्ती कम्प्युटर इन्स्टिच्युटमा कम्प्युटर चलाउने क्रममा करेन्ट लागेर राप्तीसोनारी गाउँपालिका(६ सिद्धनवा बस्ने ३६ वर्षीय कृष्ण बहादुर थारूको मृत्यु भएको छ । आफ्नै घरमा रहेको राप्ती कम्प्युटर इन्स्टिच्युटमा कम्प्युटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो। कम्प्युटर इन्स्टिच्युटमा कम्प्युटर चलाउने क्रममा करेन्ट लाग्दा इन्स्टिच्युट संचालकको […]

  बर्दिया —द्वन्द्वकालमा तात्कालीन सुरक्षाफौज र माओवादीबाट बेपत्ता पारिएका २ सय ५८ जनाको सम्झनामा बारबर्दिया नगरपालिका१०स्थित कुम्भर अड्डाको ३५ हेक्टर क्षेत्रफलमा सशस्त्र द्वन्द्वका समयम बेपत्ता पारिएकाको सम्झनामा स्तम्भ निर्माण गरिएको छ । बर्दियाका आठैवटा पालिकाको नाममा पार्क निर्माण गरिएको हो। २०५२ साल फागुन १ गतेदेखि ०६३ साल मंसिर ५ गतेसम्म द्वन्द्वका समयमा बेपत्ता पारिएकाको सम्झनामा […]

  काठमाडौँ — नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहका ३२ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार गत असोज १९ गतेदेखि हालसम्ममा ३२ जना पक्राउ परेका हुन् । न्युज एजेन्सी नेपालका अनुसार  दुई महिनायता नक्कली कागजपत्र बनाएर विदेश पठाउने गिरोहका ३२ जना पक्राउ गिरोहमा संलग्न ट्राभल एजेन्सी […]

  तनहुँ । विभिन्न प्रलोभनमा पारी आफ्नै घरको कोठामा ललाई फकाई ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका–७ सेराडी बस्ने ७३ वर्षीय रन बहादुर सारूलाई प्रहरीले पक्राउ गरेको छ । सारूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौतराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

रासस/ बेदकोट / कञ्चनपुरको लालझाडी गाउँपालिका–४ दोदा नदीमा आठ वर्ष अघि पक्की पुल निर्माण सुरू भएको थियो। तर, ८ वर्षपछि यस अवधिमा पुलका तीन पिलर मात्रै ठडिएका छन् । विसं २०७२ पुस २६ गते तीन वर्षभित्र सक्नेगरी लुम्बिनी राजेन्द्र कुमार श्रेष्ठ जेभी कम्पनीसँग पक्की पुल निर्माणको सम्झौता भएको थियो। त्यसपछि पटक–पटक म्याद थप हुँदा पनि […]

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि झापाको दमकमा पहिचान पक्षधरले कालो झण्डा देखाउँदै ढुंगामुढा गर्दा मुख्यमन्त्री सवार प्रदेश १(०४(००१ झ ०००३ नम्बरको गाडीको सीसा फुटेको छ । झापाको दमकस्थित कस्मिक पार्टी प्यालेसमा आयोजित लागुऔषधको नियन्त्रण, रोकथाम, सचेतना र उपचार अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा पहिचान पक्षधरले कालो झण्डा देखाउँदै ढुंगा […]