नेपालगन्ज/ईकान्तिपुर— बाँकेको राप्तीसोनारी गाउँपालिका ९ गुच्छापुरका ६३ वर्षीय डम्मरबहादुर शाही दम्पत्तीले तीन सन्तानमध्ये दुई छोरा द्वन्द्वकालमा गुमाए । दुई छोरा मारिएपछि उनीहरु अहिले एक्लै छन् । उनीहरुको रेखदेख गर्ने औषधिउपचार गर्ने कोही छैन । २०६० साल असोज १८ गते कान्छा छोरा शेरजन शाही १६ वर्षको उमेरमा मारिए । कक्षा १० मा पढ्दै गरेको […]
रासस; काठमाडौं, कात्तिक २/ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालिको दसैंमा मौसम सामान्यतया सफा रहने जनाएको छ। महाशाखाका मौसमविद् रोजन लामिछानेले दसैंमा मौसम सफा रहने बताए। ‘दसैंमा मौसम सफा रहने देखिन्छ। देशका पहाडी भेगका एक/दुई स्थानमा बदली र हल्का वर्षा रहे पनि सामान्यत: मौसम राम्रो रहने देखिन्छ,’ उनले भने। महाशाखाले […]
बाजुरा । बझाङमा फेरि गए राति १० बजेर ३ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्र विन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पको धक्का बझाङका साथै बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा समेत महसुस गरिएको छ । लगातार भूकम्प र त्यसका प्रकम्प जान थालेपछि […]
बुटवल — लुम्बिनी प्रदेश सरकारले प्रदेश सरकारअन्तर्गतका १३ वटा अस्पतालका अस्पताल विकास समिति गठन आदेशहरू खारेज गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेयका अनुसार ल मन्त्रिपरिषद्ले स्वास्थ्य मन्त्रालयले पेस गरेको अस्पताल विकास समिति (गठन तथा सञ्चालन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णयसमेत गरेको छ । त्यसैगरी स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा […]
नेपालगन्ज— नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता चौधरीले कोहलपुरमा मालपोत र नापी कार्यालयको औपचारिक रुपमा उद्घाटन गरेका छ्न । त्यससंगै आजबाट कार्यालयको काम कोहलपुरबाट सुरु भएको छ । सेवा प्रवाह शुभारम्भ गर्दै मन्त्री चौधरीले कोहलपुर लगायत आसपासका क्षेत्रका नागरिकहरु आफ्नो काम काज गराउनका लागि अब नेपालगन्ज जानुपर्ने बाध्यता अन्त […]
२०८० कार्तिक ०१ गते (बुधबार) दिउँसोː देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ। राती: देशको पहाडी भू-भागमा आंशिक देखि […]
बाँके — बाँकेको नौबस्तामा निर्माण गरिएको क्षेत्रीय कारागारको चार वटा ब्लक मध्ये एउटा ब्लकमा बालबन्दी राख्न सुरु गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको केन्द्रीय बाल न्याय समितिले सुधार गृह सञ्चालनमा ल्याएको हो । पहिलो चरणमा रुपन्देहीको भैरहवाबाट १३ हेटौडाबाट १८ ,पर्साबाट १५ जना गरी बालसुधार गृहबाट १८ वर्षमाथिका अहिले ४६ जना […]
२०८० असोज ३० गते (मंगलबार) दिउँसोː देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती प्रदेश लगायत देशका पहाडी भू-भागका केही र तराईका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ। राती: सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य […]
असोज, काठमाडौं । सोमवार देशभरका सडकमा सवारीसाधन चलाइरहेका यात्रुहरू इन्धन सकिएपछि भर्न पेट्रोल पम्प छिर्दा तेल हाल्न पाएनन् । देशभरका अधिकांश पम्पमा ‘पेट्रोल छैन’ भन्ने सूचना टाँसिएको थियो । नेपाल आयल निगमले नियमित रूपमा आपूर्ति गरिरहेकोमा किन पम्पहरूमा पेट्रोल सकियो त ? यसको खास कारण अर्कै छ । आइतबार साँझ नेपाल आयल निगमले डिजेल र […]
बर्दिया । बाँकेकाे खजुरा गाउंपालिका सिमलघारि नजिक स्कुल बस दुर्घटना भएको छ । एक विद्यार्थी को मृत्यु भएको खबर आएको बाँके प्रहरी प्रबक्ता डिएसपि नारायण डाँगिले बताए । उनका अनुसार घटना स्थलमा प्रहरी टोलि पुगेर घाईतेहरुको उढर गरिरहेको छ । घटनाको पुर्ण बिबरण आउन बाँकि छ ।











