खजुरा, जेठ २२ गते । लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडमार्फत सञ्चालन हुँदै आएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा अब अध्ययन नगराउने भएको छ । कलेजले अस्पताल मात्र सञ्चालन गर्ने जनाएको हो । स्थापनाकालदेखि हालसम्म नेपालगन्जमा चिकित्सक अध्ययन र अस्पतालका रूपमा सञ्चालन हुँदै आएको उक्त मेडिकल कलेजमा अब भने चिकित्सक अध्ययन नहुने भएको हो । […]

    काठमाडौं । भारतको लोक सभा निर्वाचनको मत गणना चलिरहेको छ । सुरुआती रुझानमा नरेन्द्र मोदी नेतृत्वको गठबन्धन एनडीएले बहुमत सिटमा अग्रता लिएको छ । ५४३ सदस्यीय लोक सभामा बहुमतका लागि २७२ चाहिन्छ । बीबीसी हिन्दीका अनुसार समाचार तयार पार्दासम्म भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडीए गठबन्धनले २७७ सिटमा अग्रता लिएको छ । कांग्रेस […]

  काठमाडौँ/रातोपाटी। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) स्थित छिपछिपे सहकारीमा ३२ सय भन्दा धेरै सर्वसाधारणले जम्मा गरेको रकम राप्रपाकी सांसद गीता बस्नेत र उनका ज्वाइँसमेतको मिलेमतोमा ठुलो अपचलन भएको दाबी गरिएको छ। उनीहरूले काल्पनिक खाता खोलेर त्यसमा रकम बचत गर्दै मिलेमतोमा रकम अपचलन गरेको पाइएको हो । सहकारीका अध्यक्षसहित विभिन्न व्यक्तिहरूको मिलेमतोमा रकम स्थानान्तरण गर्नेदेखि बागमती […]

उखुरी — बाँके निर्वाचन क्षेत्र नं १ (१) बाट निर्वाचित कृष्णा केसी पुनः मन्त्री भएकी छन् । लुम्बिनी प्रदेश सरकार मुख्यमन्त्री जोखबहादुर महराले महराले सोमबार माओवादीकी कृण्गालाई उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीमा नियुक्त गरेका हुन् । उनको नियुक्तिसँगै लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् १२ सदस्यीय बनेको छ । नवनियुक्त मन्त्री केसीले सोमबार नै प्रदेश प्रमुख समक्ष देउखुरीको […]

दक्षिण एशियामा दलित समुदायमाथि जातपातको आधारमा छुवाछूत तथा भेदभाव हुँदै आएको छ । इ.पू. ३००० भन्दा अगाडि अर्थात करिब छ हजार वर्ष पहिले आर्यहरू भारत प्रवेश गरी त्यहाँका मूलतः द्रविड र आष्ट्रिक जातका मानिसहरूको सामाजिक जीवनमा हस्तक्षेप गरी आफ्नो राज्य स्थापना गरेसँगै आर्य शासित दास व्यवस्थाको थालनी भयो । आर्यहरूको जनसंख्याको वृद्धिसँगै राज्यहरूको विभाजन र […]

बर्दिया/रासस । बर्दियामा अत्यधिक गर्मीका कारण मधुवन नगरपालिकाका सबै विद्यालय थप तीन दिनका लागि बन्द गर्ने निर्णय भएको छ । यसअघि जेठ १६ देखि १८ गतेसम्म विद्यालय बन्द गरिएको थियो । नगर शिक्षा समितिको आजको बैठकले जेठ २२ गतेबाट सञ्चालनमा आउने गरी थप तीन दिन विद्यालय बन्द गर्ने निर्णय गएको सो शाखाका प्रमुख नारायण खनालले […]

    दाङ । स्वर्गद्वारी गुठी पीडित किसानहरु दाङस्थित नापी र मालपोत कार्यालयमा तालाबन्दी गर्ने क्रममा प्रहरीसंग झडप हुँदा ४ जना घाईते भएका छन् । घाइतेहरुको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । तालाबन्दी खोलाउन प्रहरीले १० राउण्ड अश्रुग्याँस प्रहार गरेको छ । कार्यालय खुलाउने क्रममा बल प्रयोग गरेपछि स्थिति तनावग्रस्त बनेको छ । […]

खजुरा, जेठ २० गते । राप्तीसोनारी गाउँपालिका वडा नं. ७ भेलोनिया बाँकेका किसान मोहनप्रसाद कँडेल अहिले ४३ वर्ष पुग्नुभयो । कँडेलले सोही ठाउँमा कोपिला बहुआयामिक पशुपन्छी तथा कृषि फर्म सञ्चालन गरिरहनुभएको छ । उहाँले २३ वर्ष भारतीय सेनामा बिताएर अवकाशपश्चात् यो पेशा सुरु गर्नुभएको हो । साविकको कल्याण गाविस वडा नं. ७ सुर्खेतका बासिन्दा कँडेल […]

घोराही, जेठ २० गते । स्वर्गद्वारी गुठिपीडित किसानहरुले दाङको घोराहीमा रहेको मालपोत कार्यालय र नापी कार्यालयमा तालाबन्दी गरेका छन् । आफुहरुका माग सरकारले पूरा नगरेको भन्दै मोहिपीडित किसानहरु तालाबन्दी कार्यक्रममा उत्रिएका हुन् । सरकारले पटक–पटक आफुहरुसँग सम्झौता गरेपनि कार्यान्वयन नगरेका कारण दबाब स्वरुप तालाबन्दी गर्नुपरेको गुठिपीडित किसान संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले जानकारी दिनुभयो । […]

बर्दिया, जेष्ठ १९ शनिबार बर्दियाको प्रमुख पर्यटकीय स्थालहरुको लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार तथा यातायात र उद्योग, पर्यटन र शहकारी मन्त्रीद्धय धर्म बहादुर चौधरी र खड्ग बहादुर बस्नेतले स्थालगत अनुगमन गरेकाछन् । शनिबार स्थालगत अनुगमनका क्रममा मन्त्रिद्धयले बर्दियाको प्रमुख पर्यटकीय स्थाल बढैयातालको अनुगमन गरेकाछन् । लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम पेश हुनुताका बिकास बजेतमा सबै कुरा […]