बुटवल । लुम्बिनी प्रदेशमा स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिका २०७८ पहिलो संशोधन २०८१ कार्यान्वयनमा आएको छ । निर्देशिका कार्यान्वयनमा आएसँगै लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका स्वास्थ्य कार्यालय मार्फत मुटुको भल्ब फेर्ने, क्यान्सर उपचार र मिर्गौला प्रत्यारोपण गर्ने बिरामीहरुको सुविधाका लागि सिफारिस दिन थालिएको हो । यसअघि प्रदेश स्वास्थ्य निर्देशनालयबाट उपचार सुविधाको सिफारिस हुँदै […]
म्याग्दी/ रासस- मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ तेताङका ७३ वर्षीय थर्चेन गुरुङले ३० वर्षअघिसम्म नर्साङखोला किनारमा रहेको खानीको नुन आफूले उपभोग र गाईवस्तुलाई खुवाउने गर्थे। ‘मुस्ताङमात्र नभएर यो खानीको नुन म्याग्दी, पर्वत, बागलुङमा भोटको नुनले परिचित थियो,’ उनले भने, ‘आयोडिन मिसाएको नुन आउन थालेपछि हाम्रो खानीको नुन नर्साङखोलामा बगेर खेर गइरहेको छ।’ वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ […]
प्रदेश समय/अवधि मौसम पूर्वानुमान काेशी प्रदेश दिउँसो हिमाली क्षेत्रमा साधारणतया बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे छ । पहाडी क्षेत्रमा साधारणतया बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेकाे छ । राती हिमाली क्षेत्रमा साधारणतया बदली रहने सम्भावना रहेकाे छ । पहाडी क्षेत्रमा साधारणतया […]
सुर्खेत । बोक्सी लगाएको आरोपमा दैलेख दुल्लु नगरपालिका–१३ मालिकाका ५६ वर्षीय कर्णबहादुर कामीको बुधवार राति हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार हत्या आरोपमा कर्णबहादुरकै भाइ नाता पर्ने ४३ वर्षीय भुवनसिंह बिकलाई प्रहरीले पक्राउ गरेको छ । , कर्णबहादुर गाउँका धामी थिए । बुधबार राति कर्णबहादुरको घर गएका भुवनसिंहले सुरुमा पानी मागेर खाएका […]
बर्दिया- गुलरिया नगरपालिका-११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने ३० वर्षीय अनिल गोडिया र सोही नगरपालिका-२ बस्ने ३५ वर्षीयविकास विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ […]
बर्दिया । अन्नको भण्डा मानिने बर्दियामा हिउँदे बाली लगाउने चातारो छ । तर बर्दियामा भने मलको हाहाकार भएको छ । कृषि सामाग्री संस्थान कम्पनी लिमिटेड बर्दियामा मलको छैन छ । किसानहरु मल पाउने आशमा दैनिक गुलरिया पुग्ने गरेका छन् । तर माग अनुसार लिमिटेका अधिकारीहरुले मल नभएको भन्दै रित्तो हात फर्काउँदै आएका छन् । बर्दियाका […]
२०८१ मंसिर ०६ गते (बिहीबार) प्रदेश समय/अवधि मौसम पूर्वानुमान काेशी प्रदेश दिउँसो हिमाली क्षेत्रमा आंंशिक बदली रही एक-दुई स्थानमा हल्का वर्षा सतसतै हल्का हिमपातको सम्भावना रहेकाे छ । पहाडी क्षेत्रमा आंंशिक बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेकाे छ । राती हिमाली क्षेत्रमा आंंशिक बदली […]
नेपालगन्ज — बाँकेको कम्दीका जोगीलाल यादव र उनका छोरा माधवप्रसाद यादवको तत्कालीन विद्रोही माओवादीले अपहरणपछि हत्या गरे । २०५९ पुस २३ को राति ८ बजेतिर घरबाटै अपहरणमा परेका जोगीलालको शव तीन दिनपछि राप्ती नदीमा भेटिएको थियो । २०६० साउन १७ मा जोगीलालका छोरा माधवको पनि अपहरण गरेर भोलिपल्ट हत्या गरियो । बुबाको हत्या गरेकै ठाउँमा छोराको पनि ज्यान […]
धनगढी —कैलाली जिल्ला समन्वय समिति प्रमुखमा उम्मेदवारी दिएकी नागरिक उन्मुक्ति पार्टीकी रुपमती डगौरा थारुले उम्मेदवारी फिर्ता लिएपछि नेपाली कांग्रेसकी उम्मेदवार टीका कुमारी चौधरी (भूल) निर्विरोध निर्वाचित भएकी छिन् । प्रदेश निर्वाचन कार्यालय सुदूरपश्चिमका आुसार भूलसहित दुई जनाको उम्मेदवारी परेको थियो । प्रदेश निर्वाचन कार्यालयले औपचारिक रुपमा तीन बजेपछि निर्विरोध भएको घोषणा गर्ने जनाएको छ […]
काेशी प्रदेश दिउँसो हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का वर्षा सतसतै हल्का हिमपातको सम्भावना रहेकाे छ । पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेकाे छ । राती हिमाली क्षेत्रमा आंंशिक बदली रही एक-दुई स्थानमा हल्का वर्षा […]











