काठमाडौ । त्रिदेशीय टी-२० सिरिजमा नेपाल र युएईबीच आज फाइनल खेल हुने भएको छ। शुक्रबार बिहान ११ बजेदेखि कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र युएईबीच फाइनल हुन लागेको हो। नेपाल, युएई र हङकङबीच नेपालमा जारी सिरिजबाट हङकङ बाहिरिसकेको छ। नेपालले यस सिरिजमा लगातार चार वटा खेल जितिसकेको छ। युएईमाथि दुई र हङकङमाथि दुई जित […]
२०८० कार्तिक १० गते (शुक्रबार) दिउँसो ː देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राती : देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा […]
२०८०रासस/काठमाडौँ — आश्विन शुक्ल पूर्णिमामा कार्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । राति १:१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४:१९ बजेदेखि सुरु हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए । राति २:३८ बजे ग्रहणको मोक्ष अर्थात समाप्त हुने समितिले स्वीकृति दिएका […]
नेपालगन्ज — बाँके र बर्दियामा दुर्गाको मूर्ती शान्तिपूर्वक विसर्जन गरिएको छ । मुर्ति बिसर्जन गर्ने क्रममा ब्यापक सुरक्षा तैनाथ गरिएको थियो । मूर्ति बिसर्जन गर्नुपहिले नगर परिक्रमा गरी बाँकेको राप्ती नदी तथा मानखोलामा र बर्दियाको भादा नदिमा विसर्जन गरिएको छ । बाँकेको कम्दीघाटमा रहेको राप्ती नदीमा दसैंमा स्थापना गरिएका करिब ४ सय भन्दा बढी […]
नेपालगन्ज । जिल्ला प्रशासन कार्यलय बाँकेले आज बुधबार मध्यरातसम्म मदिराजन्य पदार्थ किनबेच र प्रयोगमा रोक लगाइएको छ। आज देवीको मूर्ति बिसर्जन गरिने हुँदा धार्मिक सद्भाव नखल्बलियोस् भन्दै मदिरा किनबेच र प्रयोगमा रोक लगाइएको हो। ‘यही मिति २०८० कात्तिक ८ गते बुधवारका दिन यस जिल्लाका विभिन्न स्थानबाट दुर्गा भवानीको मूर्ति पवित्र जलकुण्ड/नदी घाटहरूमा विसर्जन र्याली सञ्चालन […]
कात्तिक, काठमाडौं । आज एकादशीका दिन पनि दशैंको टीका र जमरा लगाउने क्रम जारी छ । नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ । नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्मको १५ दिन बडादशैं पर्व भव्यरूपमा मनाउँछन् । आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक दशैं घर […]
तिलोत्तमा — रुपन्देहीमा खोलामा मूर्ति बिसर्जन गर्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । कोटहीमाई गाउँपालिका १, अमरगंज स्थित दुई मुहान खोलामा दुर्गा भवानीको मुर्ति बिसर्जन गर्ने क्रममा खोलामा डुबेर बेपत्ता भएका तीन जनामध्ये दुई जनाको मृत्यु भएको छ । एकजना बेपत्ता भएका छन् । दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीके […]
बिबिसी । नेपालगञ्ज उपमहानगरपालिकाकी सपना भट्टराई यसपालिको दशैँमा पनि आफ्ना मुस्लिम साथीसंगीलाई घरमा स्वागत गर्ने तयारीमा छिन्। हुन त सपनाले कसैलाई निम्तो गरेकी छैनन्। तर पनि विगतका वर्षमाझैँ मुस्लिम साथीसंगी दशैँ मनाउन घरमा आउनेमा ढुक्क छिन् उनी। “विवाह, व्रतबन्धमा पो निम्तो गर्ने हो, दशैँतिहार जस्ता चाडबाडमा मुस्लिम साथीहरू आफै मेरो घरमा आउँछन्। म पनि […]
बर्दिया । नागरिक उन्मुक्ति पाटी नेपालको निमन्त्रणामा भारतवाट आएका नेता शेर बहादुर रानालाई गुलरिया स्थित सिमा भन्सार कार्यालयका कर्मचारीले गरेको दुर्रव्यबहार घटनालाई पार्टीका नेताले गम्भीरतापुर्बक लिएको जनाएका छ्न । उनिहरुले घटनामा संलग्न सुरक्षाकर्मि र कर्मचारीलाई कारवहिको दायरामा ल्याउन स्थानीय प्रशासनसंग माग गरेका छन । पार्टीका केन्द्रीय सद्स्य ठाकुर सिँह थारुले घटनालाई गम्भीरता पुर्बक लिएको भन्दै […]
नेपालगन्ज । जिल्ला प्रशासन कार्यलय बाँकेले ८ गते ‘ बुधवारका दिन मदिरा बिक्रीवितरण र सेवन गर्न रोक लगाएको छ । उक्त दिन “दुर्गा मूर्ति” सेलाऊने कार्यक्रम छ । प्रशासनले एक प्रेस नोट जारि गरि बिहान ०८ बजे देखि राती १२ बजे सममा बाके जिला भरि “मदिरा रा मदिरा जन्य वसतू’ सेवन’ बिक्री बितरण’ ओसार पसार’ […]












