बर्दिया — गत भदौ १७ गते बिहान जिल्ला कारागार, बर्दियाबाट फरार भएका कैदी बन्दी टोपे भनिने अजित बुढाक्षेत्री फरार भएको घटनाको सम्बन्धमा छानबिन टोलीले जेलर सन्तोष विकलाई कारबाहीको लागि सिफारिस गरेको छ । ईकान्तिपुरका  अनुसार यसका साथै त्यस दिन खटिएका कारागारका सुरक्षा प्रमुखसहितका प्रहरीहरूलाई छानबिनका लागि जिल्ला प्रहरी कार्यालयमा तानिएको छ । प्रमुख जिल्ला अधिकारी नारायण […]

  बर्दिया — मधुवन नगरपालिका-३ एकता सामुदायिक वनमा माटो खन्ने क्रममा ढिस्को खस्दा पुरिएर स्थानीय ६० वर्षीय भदैया थारुको मृत्यु भएको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।      

  दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका- ११ बेलटाकुराकी भगवती टोलकी अन्दाजी ४३ वर्षीया रीता लामिछानेको खुकुरी प्रहारबाट मृत्यु भएको छ । अन्य दुईजना घाइते भएका छन् । शनिबार दिउँसो साढे २ बजे स्थानीय टेकबहादुर हमालको खुकुरी प्रहारबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घर अगाडि रहेका बेला लामिछानेमाथि खुकुरी प्रहार भएको र घटनास्थलमै […]

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका ६ मा रहेको बाल सुधार गृहमा दुई समूहको झडपपछ  तनाव परिस्थिति नियन्त्रणमा  आए पनि  ४ जना शुक्रबार साँझ अबेरसम्म सम्पर्कमा आएका छैनन्।  झडपपछि बालसुधार तोडफोड गरि भगेका  ३० जना मध्य ४ जना  सम्पर्कमा नआएका हुन । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार बिहीबार राति आन्तरिक विषयमा झडप […]

  बाँके — बाँकेको डुडुवा गाउँपालिका– ६ असमानपुरको जयन्दु बाल सुधार गृहका थुनुवाबीच बिहीबार राति झडप हुँदा रुपन्देहीका २० वर्षीय सुलभ केसीको मृत्यु भएको छ । जबर्जस्ती करणी मुद्दामा उनलाई सुधार गृहमा राखिएको प्रहरीले जनाएको छ । समूह–समूह बनाएर भिड्नेमध्ये ११ जनालाई राति नै नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल लगेको जेल प्रमुख विमला काउचाले बताइन् […]

    बाँके । नेपालगन्ज एयरपोर्टबाट बुद्ध एयरलाईन्सको जहाजबाट काठमाण्डौं जाने तयारीमा रहेका भारत साईबाबा नगर ईन्दौर सुदामा नगर मध्य प्रदेश बस्ने बर्ष ३८ को अमित सोलंकी ३२ थान मोबाइलसहित पक्राउ परेका छन् । बरामद गरिएको मोबाइलको मुल्य करिव नौ लाख रहेको प्रहरीले जनाएको छ । बिमानस्थलमा एक्सरे मेसिनमा राखि झोला चेकजाच गर्दा झोलामा लुकाई […]

बर्दिया — गत भदौ २२ मा मधुवन नगरपालिका(३ को सम्झना सामुदायिक वनमा घाँस काट्न गएकी स्थानीय काली वंशी मगरलाई आक्रमण गर्ने बाघ फेला परेको छैन । उक्त बाघलाई पहिचान गर्न खाता जैविक मार्गमा पाँच वटा ट्रयापिङ क्यामरा राखिएको थियो । बाघ क्यामरामा नदेखिएको अन्यत्र गएको जानकारी वनका कर्मचारीले दिएका छन् । खाता रेन्ज पोष्टका अनुसार […]

  ४ असोज, काठमाडौं/अनलाईन खबर । दुई सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार र साल्ट ट्रेडिङ कर्पोरेसनको गोदाम नरित्तिउञ्जेलसम्म सरकारले चिनी आयात गर्ने अनुमति नदिएपछि देशभर चिनीको हाहाकार भएको खुलेको छ । सरकारले बजार मूल्यमा हस्तक्षेप गर्न र एकाधिकार नियन्त्रण गर्न भन्दै यी दुई कम्पनीबाट चिनी लगायतको खाद्यन्न बिक्री गर्दै आइरहेको थियो । तर, अहिले […]

  रोल्पा /ईकान्तिपुर — रोल्पा नगरपालिका–६ स्थित दारबोट डाँडामा रोल्पा नगरपालिकाको १६ लाख र स्थानीयको श्रमदान गरी २२ लाख रुपैयाँ खर्च गरेर नरबहादुर पुनको स्मृतिमा प्रवेशद्वार निर्माण भयो ।   सशस्त्र द्वन्द्वका बेला २०५५ वैशाख २९ गते प्रहरीद्वारा बेपत्ता पारिएका तत्कालीन माओवादी सदस्य नरबहादुरको स्मृतिमा आर्थिक वर्ष २०७५/७६ मा निर्माण गरिएको यो संरचनामा नरका भाइ दिलबहादुरसहित […]

  देउखुरी — लुम्बिनी प्रदेशमा सत्तारुढ दल कांग्रेसको आन्तरिक विवादले ४ महिनासम्म पनि सरकार विस्तार हुननसकेपछि माओबादि असन्तुष्ट बनेको छ । माओवादी केन्द्रले सरकारको विषयमा छलफल गर्न लुम्बिनी प्रदेश कमिटीको सचिवालय बैठक बोलाएको छ । बैठक बिहीबार दाङको देउखुरीमै बस्ने भएको छ । यसअघि कांग्रेस लुम्बिनी प्रदेश समितिको बैठकले मन्त्रालय थप नगर्न मुख्यमन्त्री डिल्लि चौधरीलाई […]