तिलोत्तमा — रुपन्देहीमा खोलामा मूर्ति बिसर्जन गर्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । कोटहीमाई गाउँपालिका १, अमरगंज स्थित दुई मुहान खोलामा दुर्गा भवानीको मुर्ति बिसर्जन गर्ने क्रममा खोलामा डुबेर बेपत्ता भएका तीन जनामध्ये दुई जनाको मृत्यु भएको छ । एकजना बेपत्ता भएका छन् । दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीके […]

  बिबिसी ।  नेपालगञ्ज उपमहानगरपालिकाकी सपना भट्टराई यसपालिको दशैँमा पनि आफ्ना मुस्लिम साथीसंगीलाई घरमा स्वागत गर्ने तयारीमा छिन्। हुन त सपनाले कसैलाई निम्तो गरेकी छैनन्। तर पनि विगतका वर्षमाझैँ मुस्लिम साथीसंगी दशैँ मनाउन घरमा आउनेमा ढुक्क छिन् उनी। “विवाह, व्रतबन्धमा पो निम्तो गर्ने हो, दशैँतिहार जस्ता चाडबाडमा मुस्लिम साथीहरू आफै मेरो घरमा आउँछन्। म पनि […]

बर्दिया । नागरिक  उन्मुक्ति पाटी नेपालको निमन्त्रणामा भारतवाट आएका नेता शेर बहादुर रानालाई  गुलरिया स्थित सिमा भन्सार कार्यालयका कर्मचारीले गरेको दुर्रव्यबहार घटनालाई पार्टीका  नेताले गम्भीरतापुर्बक लिएको जनाएका छ्न । उनिहरुले घटनामा संलग्न सुरक्षाकर्मि र कर्मचारीलाई  कारवहिको दायरामा  ल्याउन  स्थानीय प्रशासनसंग माग गरेका छन । पार्टीका केन्द्रीय सद्स्य ठाकुर सिँह थारुले घटनालाई  गम्भीरता पुर्बक लिएको भन्दै […]

नेपालगन्ज । जिल्ला प्रशासन कार्यलय बाँकेले ८ गते ‘ बुधवारका दिन मदिरा बिक्रीवितरण र सेवन गर्न रोक लगाएको छ । उक्त दिन “दुर्गा मूर्ति” सेलाऊने कार्यक्रम छ । प्रशासनले एक प्रेस नोट जारि गरि बिहान ०८ बजे देखि राती १२ बजे सममा बाके जिला भरि “मदिरा रा मदिरा जन्य वसतू’ सेवन’ बिक्री बितरण’ ओसार पसार’ […]

  काठमाडौँ — आज मंगलबार दसैंको मुख्य दिन विजया दशमी हो । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर दसैं मनाइँदै छ ।   दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद विजयादशमीका दिन मान्यजनबाट लगाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार टीका […]

    अनलाईन खबर / जब दशैं आउँछ, केही प्रश्न पनि लिएर आउँछ । दशैं कसको चाड हो ? आर्यहरूको कि जनजातिको पनि ? के जनजातिले दशैं मनाउन हुन्छ ? हरेक वर्ष यस्ता प्रश्नमा मानिसहरू पक्ष–विपक्षमा विभाजित हुन्छन् । कोही दशैं हिन्दुको मात्र चाड हो भन्दछन् । कोही सम्पूर्ण नेपालीको महान चाड हो भन्छन् । […]

  कार्तिक ६, २०८०रासस काठमाडौँ — प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित […]

  ५ कात्तिक, काठमाडौं । आइतबार बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपासलाई केन्द्रविन्दु बनाएर गरेको ६.१ रेक्टर स्केलको भूकम्पले १८ परिवारको घरगोठमा क्षति पुगेको छ । । भूकम्पको धक्का काठमाडौं उपत्यकाका साथै गोरखा, मकवानपुर, चितवनसम्म महसुस भएको थियो । धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेका अनुसार क्षतिको विवरण संकलन भइरहेको छ । ‘मानवीय […]

बीबीसी / पछिल्ला वर्षमा नेपालमा पहिलेको दाँजोमा उपभोग्य मासुको उत्पादन र खपत बढ्दै गएको अधिकारी तथा व्यवसायीले बताएका छन्। उनीहरूका भनाइमा पछिल्लो समयमा औसत नेपालीहरूको आयमा देखिएको वृद्धिसँगै मासुको उपभोग पनि निकै बढेको हो। अन्य पशुपन्छीको तुलनामा कुखुराको मासुको खपत निकै बढेको उनीहरू बताउँछन्। पोषणविद्‌का भनाइमा नेपालीको प्रोटिनको मुख्य स्रोतको रूपमा मासु रहँदै आएको छ। […]

  नेपालगन्ज ।आइतबार बिहान ७ः३९ बजे धादिङ, ज्वालामुखी गाउँपालिका-५ केन्द्रविन्दु गरी भूकम्प गएको छ। सेतोपाटिका अनुसार खरी आसपासका क्षेत्रमा ठूलो कम्पन महसुस गरिएको गाउँपालिका उपाध्यक्ष धनबहादुर अर्यालले जानकारी दिए। ‘६.१ म्याग्निम्युडको भनेर आइरहेको छ। तर, हामीले त्योभन्दा ठूलो कम्पन महसुस गर्‍यौं,’ गाउँपालिका उपाध्यक्ष अर्यालले भने, ‘भूकम्पका कारण बूढीगण्डकीको तटीय क्षेत्रमा जमिनमा चिरा परेको विवरण आइरहेको […]