नेपालगन्ज। राष्ट्रपतिबाट कैद मिनाहा भएपछि गत जेठ १५ गते डिल्लीबजार कारागारबाट रिहा भएका रेशमलाल चौधरीविरुद्धको रिट स्थगितको सूचीमा परेको छ । न्यायाधीश अभावका कारण चौधरीको आज बिहीबारको पेशीमा स्थगितमा परेको हो । सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार रिट निवेदनको समूह नै स्थगितमा परेपछि रेशमविरुद्धको मुद्दा पनि स्थगितमा परेको हो ०७२ भदौमा २ वर्षीय बालक […]
बाँके । काँकेको कोहलपुरस्थित कृषि चोकमा बुधबार साँझ ट्रकले ठक्कर दिंदा जाजरकोटको छेडागाड नगरपाालिका(११ का ३१ वर्षीय गोरख चुदाराको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार सुदूरपश्चिमबाट काठमाडौं जाँदै गरेको ००१ ख २४३२ नम्बरको मालबाहक ट्रकले कोहलपुर–२ प्रेमनगर नजिकै रहेको कृषि चोकमा चुदारालाई ठक्कर दिएको हो । उनको घट्नास्थलमै मृत्यु भएको […]
काठमाडौं । बर्दिया गेरूवा गाउँपालिका २ का २८ वर्षीय पुष्प सोडारीसहित दुई जना काठमाडौं महानगरपालिका २४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद २६ लाख ५७ हजार रूपैयाँसहित पक्राउ परेका छन् । २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने अर्का काठमाडौं महानगरपालिका(१० बिजुलीबजार बस्ने ३९ वर्षीय अभिषेक अग्रवाल रहेका छन् । प्रहरी वृत्त जनसेवाबाट […]
बाँके । बैजनाथ गाउँपालिका ६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ३० मिलिग्रामसहित खजुरा गाउँपालिका ८ बस्ने १९ वर्षीय समिर खान र २३ वर्षीय हरण सेखलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले भे १२ प २०२२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो […]
बीबीसी । जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गत शुक्रवार राति गएको भूकम्प र त्यसपछिका परकम्पले भत्किएका घरहरूको स्थलगत अवलोकन तथा त्यसको सम्भावित कारणबारे लेखाजोखा थालिएको अधिकारीले बताएका छन्। उनीहरूका अनुसार त्यस क्रममा एउटा टोलीले भूकम्पको प्रारम्भिक क्षतिको विवरण लिइसकेको छ भने सोमवारदेखि अर्को टोलीले विस्तृत अध्ययन सुरु गरेको छ। उक्त क्षेत्रमा शुक्रवार राति ६.४ म्याग्निट्यूडको भूकम्प […]
जनकपुरधाम, कात्तिक २२ । अधिकार माग्दै मधेस प्रदेश सरकारले संघीय सरकारविरूद्ध आज आन्दोलन घोषणा गर्ने भएको छ। संविधान र संघीय संरचनाको मर्मअनुसार संघीय सरकारले प्रदेशको अधिकार दिन नमानेपछि मधेस प्रदेश सरकार सरकारविरूद्ध काठमाडौं र मधेसकेन्द्रित संघर्ष गर्ने तयारी थालेको हो। सेतोपाटीका अनुसार प्रहरी समायोजन, निजामती कर्मचारीको खटनपटनल, गुठीको जग्गा र वन क्षेत्रको मुद्दामा मधेस सरकारले […]
जाजरकोट । गत शुक्रबार गएको ६.४ म्याग्निच्युडको विनाशकारी भूकम्प पछि जाजरकोटमा पछिल्लो एक दिनमा मात्र थप ५७ वटा सानाठुला परकम्पहरू गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । मंगलबार बिहानसम्म कूल परकम्पको सङ्ख्या ४ सय ३९ पुगेको र सबै परकम्पको केन्द्रबिन्दु रामिडाँडा आसपास रहेको छ । सोमबार अपराह्न ४ बजेर ३१ मिनेट जाँदा […]
बर्दिया — जंगली हात्तीबाट खेतीबालीसँगै मानवबस्तीमा क्षति रोक्न बर्दियाको मधुवन नगरपालिका(२ रजवरामा विद्युतीय तार जडान भएपछि यस क्षेत्रमा जंगली हात्तीबाट हुने बालीनाली क्षति न्यूनिकरण भएको छ । बाँसको पोल, पीभीसी पाइपको इन्सुलेटर र जीआई तार प्रयोग गरी करिब ५ कीमी मध्यवर्तीक्षेत्रको वन सिमानामा तारबार लगाइएको छ । गत साउन महिनामा जडान गरिएको विद्युतीय तार […]
जाजरकोट । जाजरकोटको भेरी नगरपालिका-१, कौलचौरका ३४ वर्षीय उदय विक स्वदेश फर्किँदा उनका छोराछोरीहरु सधैँ करिब तीन सय मिटर तल रहेको मुख्य सडकसम्म लिन पुग्थें । वैदेशिक रोजगारीका लागि मलेसिया गएर विक स्वदेश फर्किँदा छोराछोरीका लागि केही कपडा र श्रीमतीका लागि पनि उपहार लिएर आउँथे । तर, यसपालि उनलाई लिन आउने छोराछोरी थिएनन् । […]
रासस ।२० कात्तिक, जानकी (बाँके) । ‘भूकम्प जाँदा घरमा हामी पाँच जना सुतिरहेका थियौँ । अचानक घर हल्लायो । सपना जस्तै लागेको थियो । उठ्न नभ्याउँदै घर भत्कियो । हाम्रो घर गर्ल्यामगुर्लुम्मै ढल्यो । रुवाबासी मच्चियो । माथिबाट खसेको काठ तेर्सो परेको हुनाले हामी बाच्यौँ । आमा र दाई च्यापिनुभयो’, ओठ कपाउँदै अनि आँखभरि […]












