जानकी गाउँपालिका बाँके र जानकी गाउँपालिका वडा नं. – ३ इन्द्रपुरको आर्थिक सहयोगमा जेन-जी आन्दोलनका क्रममा गरिएको तोडफोड आगजनी र लुटपाटका कारण सेवा प्रवाहमा असहज भएकाले कम्प्युटर र प्रीन्टर प्रदान गरेको छ । बुधबार आयोजित कार्यक्रममा जानकी गाउँपालिका बाँकेले जिल्ला अदालत बाँके, भुमी सुधार तथा मालपोत कार्यालय, नापी कार्यालयका साथै जानकी गाउँपालिका वडा नं. – […]
१.सहिद तथा घाइते परिवारको परिपूरण २.जनआन्दोलनका घटनाको निष्पक्ष छानबिन ३.राजनीतिक तथा नीतिगत भ्रष्टाचार नियन्त्रण ४.स्वतन्त्र तथा भयरहित निर्वाचन सुधार, विदेशमा रहेका नेपालीलाई समेत मताधिकार सुनिश्चित, दल र उम्मेदवारको खर्च पारदर्शी बनाउने कानुनी सुधार । मतपत्रमा ‘नोटा’ विकल्प थप्ने । दलभित्र अनिवार्य प्राथमिक निर्वाचन (प्राइमरी), पार्टी अध्यक्ष/सभापति अधिकतम दुई कार्यकालमा सीमित । ५.संविधान पुनरावलोकन तथा सुधार आयोग गठन । तीन […]
बर्दिया । बर्दिया बढैयाताल गाउँपालिका ४ दक्षिण भकारीका आमा र नानाले ज्यान गुमाएको एक महिनापछि बालिका अनिता थारुको जन्मदर्ता बनेको छ । नागरिकताबाट वञ्चित भएपछि बर्दियामा बाबु–छोरीले ज्यान गुमाएको घटनाबारे छानबिन गर्न गठित समितिको रोहबरमा उनको जन्म दर्ता बनेको हो । समितिका संयोजक सुरेश पन्थीको नेतृत्वमा सदस्यहरुसहितको टोली बढैयाताल गाउँपालिका–४ स्थित घटनास्थल पुगेर समग्र […]
काठमाडौँ। मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र प्रतिबद्धताको लक्ष्यसहित आज संसारभर ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ । नेपालमा पनि यस दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिँदैछ । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, विभिन्न राजनीतिक दलले शुभकामना सन्देश दिएका छन् । सन् १९४८ […]
काठमाडौँ —नागरिकता दिन स्थानीय निकाय र प्रशासनले ईन्कार गरेपछि बर्दियाको बढैयाताल गाउँपालिका ४ दक्षिण भकारी गाउँका बुबा र छोरीले ज्यान गुमाउनु परेको घटना बुझन गृह मन्त्रालयले गठन गरेको समिति बर्दिया आएको छ । महिलामाथि विभेद गरेपछि बाबु–छोरीले ज्यान दिएको घटनाको छानबिन गर्न प्रधानमन्त्री सुशिला कार्कीको निर्देशनपछि टोलि बर्दिया आएको हो । नागरिकतामाथिको विभेद सहन नसकेर […]
बर्दिया — प्रहरीले राजापुरमा गोली काण्डमा संलग्न आरोपमा तीन जनालाई पक्राउ गरेको छ । राजापुर नगरपालिका–४ स्थित हमार थारु घर थारु रेष्टुरेन्टमा कार्यरत २७ वर्षीय निरज चौधरीलाई आईतबारगोली प्रहार गरि हत्या गरिएको थियो । प्रहरीले पक्राउ गरेका तीन जनाको परिचय खुलाएको छैन । आइतबार बिहान ८ बजे अचेत अवस्थामा थारु घर रेष्टुरेन्टमा फेला परेपछि […]
पेरिस- सन् २०२५ मा पृथ्वी दोस्रो सबैभन्दा तातो वर्षको रूपमा रेकर्ड हुने देखिएको युरोपको वैश्विक तापमान अनुगमन निकायले मङ्गलबार जनाएको छ । यो वर्षको तापमान सन् २०२३ सँग बराबरी हुने बाटोमा रहेको उक्त संस्थाले जनाएको हो । सन् २०२४ मा विश्वको तापक्रम पृथ्वीको तपक्रम रेकर्ड गर्न थालिएपछि पहिलो पटक उच्च विन्दुमा पुगेको थियो । ‘कोपर्निकस […]
काठमाडौँ । केही समयअघि संसदबाट पारित भएको भन्सार ऐनमा भएको व्यवस्था अन्यायपूर्ण भएको भन्दै भन्सार एजेन्टले देशभरका भन्सार कार्यालय आजदेखि ठप्प पारेका छन् । भन्सार कार्यालय ठप्प भएपछि दुई देशमा हुने सबै प्रकारका मालवस्तुको आयात निर्यात रोकिएका छन् । भन्सार एजेन्ट महासङ्घको आह्वानमा देशभरका सबै कार्यालयको भन्सार जाँचपास ठप्प भएको हो । लामो समयसम्म लबिङ […]
दक्षिण भकारी घटनास् ७ वर्षीया अनिताको जन्म दर्ता र अधिकारका लागि प्रधानमन्त्रीको चासो रबर्दिया — बढैयाताल गाउँपालिका वडा न. ४ लक्षिण भकारीकी अन्जु थारु र उनका बुबाले आत्मा हत्या गरेको घटनाको थारु आयोगले छानबीन गर्ने चासो देखाएको छ । आयोगका कार्यत्राहक अध्यक्ष सुबोध सिंह थारुले घटना बारे छानबीन गर्ने जनाएका छन् । उनको नेतृत्वको टोली […]
काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो क्वालिफायर खेल हुनेछ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा मङ्गलबार अपराह्न ४ बजे हुने उक्त खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङस प्रतिस्पर्धा गर्नेछन् । सुदूरपश्चिम अङ्क तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्ने पक्का गरेका हुन् । सुदूरपश्चिम लिग चरणका […]












