बग्दाद । इराकमा एक विवाह भइरहेको हलमा आगलागी हुँदा कम्ती १०० जना मानिसको मृत्यु भएको छ। द न्युयोर्क टाइम्सका अनुसार निनेभेह प्रान्तको हामदानिया क्षेत्रमा स्थानीय समयअनुसार मंगलबार राति विवाह समारोह भइरहेको हलमा आगो लाग्दा १५० भन्दा बढी मानिस घाइते भएका छन्। राजधानी बग्दाददेखि २५० माइलको दूरीमा रहेको उक्त क्षेत्रमा क्रिश्चियन धर्मालम्बीहरूको बाहुल्यता छ। विवाह पनि […]
नेपालगन्ज — दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सरकारले असोज २१ गतेदेखि मंसिर ३ गतेसम्म बाँके,बर्दियालगायतका जिल्लामा सहुलियत पसलहरु सञ्चालन गर्ने भएको छ । यसको साथै निःशुल्क अनलाइन होम डेलिभरी, घुम्ती सेवा, सहकारी र डिलरको माध्यमबाट तोकिएबमोजिम विक्री वितरण गरिने छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेका खाद्य व्यवस्था तथा व्यापार […]
बर्दिया — ठाकुरबाबा नगरपालिकाले असोज १० गते ४४ औं विश्व पर्यटन दिवस मनाउन पालिकाका मातहातका सबै कार्यालय र शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ । प्रमुख प्रशासकीय अधिकृत रामहरी रिजाल अनुसार ठाकुरबाबा नगरपालिका, पर्यटन परिषद्, लुम्बिनीको आयोजनामा ठाकुरद्वारा—९ मा पर्यटन दिवस मनाउन लागिएको हो । ठाकुरबाबा नगरपालिकाका अनुसार बाघमात्र होइन सांस्कृतिक र प्राकृतिक […]
नेपालगन्ज । लुम्बिनी प्रदेशमा सरकारले पूर्णता पाउन ढिलाइ भइरहेका बेला कांग्रेस र माओबादीबीच मन्त्रालय लिन तिब्र मतभेड छ । सरकार गठनका क्रममा मुख्यमन्त्रीसहित नेपाली कांग्रेसले ५ र नेकपा माओवादी केन्द्रले ३ मन्त्रालय पाउने सहमति भए पनि सरकारले पुर्णता पाउन सकेको छैन । माओबादीले सहमति अनुसार मन्त्रालय नपाएको असन्तुष्टी जनाउँदै मन्त्री समेत फिर्ता बोलाउने चेतावनी दिइसकेको […]
दैलेख । चौध वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा शुक्रबार दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–३, पानीखोलाका २५ वर्षीय भक्तिराम कँडेललाई जिल्ला प्रहरी कार्यालय, सुर्खेतले पक्राउ गरेको छ। भक्तिरामविरूद्ध बालिकाका अभिभावकले जाहेरी दिएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) लक्ष्मणबहादुर शाहीका अनुसार गत भदौ ३० गते बालिकालाई अपहरण शैलीमा काँक्रेबिहारको जंगलमा पुर्याएर मार्ने धम्की दिई […]
२०८० असोज ०९ गते (मंगलबार) दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक […]
काठमाडौं । दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले माल्दिभ्सलाई हराउँदै नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । सेमिफाइनलमा माल्दिभ्सलाई ४।१ गोलले हराएको नेपालले अब भुटान वा भारतसँग खेल्ने छ । नेपाललाई जिताउन प्रशान्त लक्सम, समीर तामाङ र निराजन धामीले गोल गरे । यस्तै २९ मिनेटमा समीरले निराजन धामीको थ्रो पासमा गोल गर्दै नेपालको […]
मृतक चेतनकी श्रीमती भारती। मृतक चेतनकी भारती मानन्धरलाई केही दिनअघिसम्म राजनीतिबारे कुनै चासो थिएन। राष्ट्रपति होस् या प्रधानमन्त्री; कुन नेता के गर्दैछन्, के भन्दैछन्; उनलाई कुनै वास्ता हुन्थेन। पछिल्लो संविधान दिवसको एउटा घटनाले भने भारतीलाई विक्षिप्त बनाएको छ। त्यस दिन उनलाई आफन्तहरूले केही समाचार पठाएका थिए। भारतीले जसै ती समाचार पढिन्, उनको होस उड्यो। […]
तस्बिर साभार: इसरो।तस्बिर साभार: इसरो। नेपालगन्ज । भारतले चन्द्रमाको अन्वेषण गर्न चन्द्रयान ३ मा राखेर पठाएका विक्रम ल्यान्डर प्रज्ञान रोभर सम्पर्कविहीन भएका छन्। इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) का अनुसार सेप्टेम्बर २ देखि विक्रम र प्रज्ञानलाई ‘स्लिप मोड’ मा राखिएको थियो। चन्द्रमामा रात परेपछि इसरोले विक्रम र प्रज्ञानको ऊर्जा बचत गर्न स्लिप मोडमा पठाएको थियो। […]
तस्बिर स्रोत: इन्द्रराज भट्टराई।तस्बिर स्रोत: इन्द्रराज भट्टराई। नेपालगन्ज । तीन महिनाअघि कामको शिलशिलामा भारतमा पुर्याइएका सुर्खेतका १८ र २३ वर्षीया युवतीलाई शनिबार नेपाल ल्याइएको छ । केआइएन इन्डियाको नेपाल संयोजक इन्द्रराज भट्टराईका अनुसार उनीहरूलाई गाउँकै दिदी पर्ने एक महिलाले राम्रो काम लगाइदिन्छु भन्दै दिल्ली पुर्याइएकी थिइन्। ुतीन दिन घरको काममा लगाएपछि जबरजस्ती यौन व्यवसायमा संलग्न […]












