नयाँदिल्ली । दिल्ली प्रहरीले बुधबार बिहान दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि सार्वजनिक गुनासो सुन्दै गर्दा शारीरिक दुव्र्यवहार गरेको आरोपमा ४१ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको छ । उक्त व्यक्तिको पहिचान पश्चिमी राज्य गुजरातका राजेश खिमजीका रूपमा भएको छ । दिल्ली प्रहरीले हाल उनलाई आक्रमणको कारणबारे सोधपुछ गरिरहेको छ । दिल्ली प्रहरीका एक अधिकारीका अनुसार, आक्रमणकारीले […]
बर्दिया — जुवातास खेलिरहेको अवस्थामा बाँसगढी नगरपालिका–३ शान्तिपुर स्थितबाट जुवातास खेलिरहेका नगदसहित १० जना पक्राउ मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार खिमबहादुर महतको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा पक्राउ गरेको हो । जुवा खालबाट नगद ५४ हजार ३ सय १५, २ […]
बर्दिया- बढैयाताल गाउँपालिका-७ कण्ठपुर चेक पोस्टबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ८० मिलिग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-५ बढैया गाउँ बस्ने २१ वर्षीय भुपेन्द्र कुमार थारू र ३२ वर्षीय सन्जय दत्त चौधरी रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ […]
बीबीसी – छाडा चौपायाको बिगबिगीपछि तनहुँको व्यास नगरपालिका वडा नम्बर १० मा विक्रम संवत् २०७६ सालमा गौ संरक्षण तथा सरसफाइ केन्द्र स्थापना गरियो। तत्कालीन वडा अध्यक्ष तुलसीराम सापकोटाले त्यसको नेतृत्व गरे। लगत्तै गौ संरक्षण केन्द्र भरिभराउ भयो। धेरै केन्द्रमा गो जातीय चौपायाको सङ्ख्या २६५ पुग्यो। केही मानिस मकवानपुरबाट गाई-गोरु लिन भनेर त्यहाँ पुग्छन्। “पाल्नै हम्मे हम्मे,” […]
बर्दिया । आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको लागायत बाँकी पहाडी भूभागमा साधारणतया बदली र बाँकी भूभगमा आंशिक बदली रहनेछ। जल तथा मौसम पुर्ब अनुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू(भागका थोरै स्थानहरूमा र तराई भूभागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । […]
बर्दिया — गुलरिया नगरपालिका–१२ भैसाहीकी एक महिलाको ज्यान लिने चितुवा अझै नियन्त्रणमा आउन नसकेपछि स्थानीयहरुमा अझै त्रास छ । भैसाही गाउँदेखि पश्चिममा रहेको नर्सरी वन नजिकै आफ्नो खेतमा काम गरिरहेको अवस्थामा चितुवाको आक्रमणमा परेर स्थानीय जगतरानी थारुको मृत्यु भएको थियो । चार दिनअघि महिलाको ज्यान लिने चितुवालाई नियन्त्रणमा लिन ५ स्थानमा गेज राखिएको छ । […]
नेपालगन्ज, भदौ ४ गते । उम्सो गर्मीसँगै बिचबिचमा हुने वर्षाले गर्दा हाल आएर मौसमको चपेटामा परि बाँके जिल्लामा फेरी भाइरल ज्वरोका बिरामीहरु बढेका छन् । सो भाइरलबाट बालबालिका सबैभन्दा बढी पीडित भएको पाइएको छ । केही दिनयता समय समयमा भइरहेको वर्षा र उम्सो गर्मीका कारण जिल्लामा भाइरल फ्लु अर्थात् ज्वरो, रुघाखोकी र निमोनियाका बिरामीहरुको सङ्ख्या […]
बाँके । नेपालगन्ज–गुलरिया सडक खण्डअन्तर्गत बाँकेको खजुरा गाउँपालिका–३, खजुरा बजारस्थित पेडारी नालामा चारलेनको पुल निर्माण अगामि वैशाखभित्र सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको छ । वर्षातको समय सकिनासाथ निर्माण कार्य सुरु गरिने हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जाले जनाएको छ । पेडारी नाला पुल निर्माणका लागि २०८२ जेठ १९ गते सम्झौता भइसकेको छ । […]
काठमाडौँ/ईकान्तिपुर — कांग्रेस-एमालेले उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरे पनि कांग्रेसभित्रै विवाद देखिएपछि गठबन्धन अन्योलमा देखिएको छ । कांग्रेसमा शेखर कोइराला पक्ष र नाउपामा समेत अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीबाहेकका सांसद असन्तुष्ट देखिएपछि गठबन्धनमा अन्योल देखिएको हो । नाउपा अध्यक्ष श्रेष्ठले भने उपसभामुख रानालाई महाअभियोग लगाउने विषयमा निर्णय नभएको बताएकी छन् । उनले संसरीय दलमा यसबारे […]
बाँके, ३ भदौ मंगलबार २०८२ बाँके र बर्दिया कार्य क्षेत्र भएको राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई बर्दियाले नीति तथा कार्यक्रम कार्यान्वयन समन्वय बैठक तथा चालु आर्थिक बर्ष २०८२÷८३ को बार्षिक कार्यक्रम सर्बजनिकरण गरेको छ । कार्यालयले सोमबार नेपालगन्जमा एक कार्यक्रमका बिच ८ करोड ३४ हजार बजेटको कार्यक्रम सर्बजनिक गरिएको कार्यक्रम कार्यान्वयन एकाई बर्दियाका […]












