बर्दिया । नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दहाल भुमिगतकालमा सरण लिने आफ्नो माईती गाउँ बढैयाताल गाउँपालिका वडा न. ५ स्थित जगतिया गाउँ आए । शुक्रबार बिहान उनले उक्त गाउँमा ढिकरीको खाजा खाए । जसापकोटा, पम्पा भुसाल लगायतका नेताहरु हुलाकी रोड भएर महाकाली यात्रा जनजागरण कार्यक्रममा सहभागि हुन माओबादी नेताहरु जगतिया गाउँ आए । पुराना दिनहरु स्मरण […]
बर्दिया । चारैतिरबाट कर्णाली नदीले घेरिएको भौरा टापुसँग जोडिने पुल निर्माण भएपछि अहिले त्यो क्षेत्रको मुहार नै परिवर्तन भएको छ । मधुवन नगरपालिका र राजापुर नगरपालिका जोड्ने कर्णाली नदीमा २०७१ मा नेपालको सबैभन्दा लामो (एक हजार १५ मिटर) लामो पुल निर्माण भएपछि यो क्षेत्रको विकास र समाज रूपान्तरण भएको छ । तत्कालीन समयमा भौरा टापु भनेर […]
काठमाडौं, २२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बहुक्षेत्री प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा सम्बोधन गर्दैछन् । गत चैत १९ गते सो सम्मेलनमा सहभागी हुन गएका प्रधानमन्त्री ओलीले बिमेस्टक सम्मेलनलाई सम्बोधन गर्न लागेका हुन् । थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्सँगको निमन्त्रणामा गत […]
नेपालगन्ज। आफू ‘लोरेन्स बिस्नोई र अनमोल बिस्नोई हो’ भनी सामाजिक सञ्जाल व्हाट्सएप मार्फत पाँच करोड भारतीय रुपियाँ फिरौती माग गर्ने एक जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ । कोहलपुर नगरपालिका ५ मा कोठा भाडामा लिएर बस्दै आएका सुर्खेतको भेरीगङ्गा नगरपालिका वडा नम्बर ७ काठेघारी घर भएका ४१ वर्षीय रामबहादुर बुढा क्षेत्रीलाई विभिन्न […]
गुलरिया । बारबर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल थारु र नगर उप प्रमुख रत्नकुमारी पाण्डेलाई मदिरा सेवन गरेर मङ्गलवार कार्यालय समयमाअभद्र व्यवहार गरेको भन्दै उजुरी परेपछि प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्य पक्राउ परेका छन् । उनलाई बारबर्दिया नगरपालिकाबाट बुधवार बेलुका पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरीले जनाएको छ । नगरप्रमुख थारुसहितको टोलीले जिल्ला प्रहरी […]
काँक्रेविहार (सुर्खेत)रासस । आर्थिक वर्ष २०७१/७२ मा सुरु भएको राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन आयोजनाको प्रगति ८३ प्रतिशतभन्दा बढी भएको छ । भेरी नदीको पानी बबईमा खसालेर बाँके र बर्दियामा सिँचाइ पुर्याउने लक्ष्यका साथ निर्माण भइरहेको यो आयोजनाको प्रगति हाल ८३.७ प्रतिशत पुगेको छ । सुर्खेतको भेरीगङ्गा नगरपालिका–११ चिप्लेस्थित भेरी नदीमा बाँध बाँधेर १२ दशमलव […]
File photo नेपालगन्ज —बाँके राष्ट्रिय निकुञ्जको खडकबारस्थित हात्तीसारमा कार्यरत फडित बर्दियाको ठाकुरबाबा गाउँपालिका–९ बानुगाउँ घर भएका ४५ वर्षीय आशाराम थारुको हात्तीको आक्रमणमा परी मृत्यु भएको छ । बधबार राति हातीलाई घाँसमा हाल्न जादा हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ । बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार थारुलाई आक्रमण गर्ने हात्तीले यसअघि पनि […]
प्रथम शिखा जिल्ला स्तरीय पौडी प्रतियोगिता हुने भएको छ । शिखा एकेडेमी कोहलपुरको आयोजना तथा नेपालगञ्ज पौडी क्लबको समन्वयमा आयोजना हुने पौडी प्रतियोगिताबारे आज नेपालगञ्जमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । यही चैत २३ गते शनिबार हुने प्रतियोगितामा जिल्लाका १५ विद्यालयका ६५ जना विद्यार्थीहरुको सहभागिता रहने आयोजक शिखा एकेडेमीका अतिरिक्त क्रियाकलाप प्रमुख सुर्यमणि अधिकारीले […]
File photo बर्दिया — बुधबार दिउँसो चितुवाको आक्रमणबाट बर्दियाको गुलरिया नगरपालिका–५ बालापुरका १० वर्षीय सिर्जन थारु घाइते भएका छन् । प्रहरीका अनुसार गुलरिया नगरपालिका–४ स्थित केराबारीमा पानी सिँचाइ गर्न हजुरबुवासँग खेतमा गएको बेला चितुवाले आक्रमण गरेको हो । बालक खाटमा बसिरहेको बेला चितुवाले टिपेर दौडिँदा होहल्ला गर्दा छोडेर भागेको हो । घाइते बालकको प्राथमिक उपचारपछि […]
काठमाडौं, २० चैत । नेपाल र थाइल्याण्ड बिचमा बिभिन्न समझदारी भएका छन् । नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले र थाइल्याण्डका तर्फबाट संस्कृतिसम्बन्धी समझदारीपत्रमा संस्कृतिमन्त्री सुदावान वाङसु फाकिजकोसोलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन भने पर्यटन सहयोगसम्बन्धी सम्झौतापत्रमा पर्यटन तथा खेलकुदमन्त्री सोरावाङ तिनथोङले हस्ताक्षर गरेका छन । त्यसै गरी नेपाल उद्योग वाणिज्य महासङ्घ […]












