काठमाडौँ । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार तेस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहीबार भएको खेलमा जनकपुरले पोखरा पोखरा एभेन्जर्सलाई सात विकेटले हरायो । यसअघि उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सलाई र दोस्रो खेलमा कर्णाली याक्सलाई समान आठ विकेटले हरायो । पाखराको यो लगातार दोस्रो हार हो । पोखरा यसअघि […]
पाल्पा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गुल्मी मदाने गाउँपालिका-६ पुर्कोटदह घर भएका २१ वर्षीय सम्राट चुदारालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । सम्राटले ती किशोरीलाई रैनादेवी छहरा गाउँपालिका-६ स्थित खरबारीमा सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा […]
बर्दिया- मधुवन नगरपालिका-३ कोठियाघाटपुलस्थित सडकमा लु.प्र.०१००३ प १६९२ नम्बरको मोटरसाइकल गए राति दुर्घटना हुँदा चालक ठाकुरबाबा नगरपालिका-५ भुरिगाउँ घर भएका २५ वर्षीय सुरेन्द्र थारूको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो ।
नेपालगन्ज, १८ मंसिर मंगलबार २०८१ लुम्बिनी प्रदेशमा बिषादीको प्रयोग न्यनिकरण गर्नका लागि मंगलबारबाट प्रदेशभरि बिषादी सचेतना अभियानको शुभारम्भ गरिएको छ । बाँकेमा जिल्ला स्थित प्रदेश स्तरका कृषि कार्यालयहरुको आयोजनामा खजुराको कृषि व्यवासाय प्रबद्र्धन सहयोग तथा तालिम केन्द्रको हलमा एक कार्यक्रमका बिच अभियानको शुभारम्भ गरिएको छ । “सबैको चाहना, विषादीयुक्त खाना” भन्ने मूल नाराका साथ पहिलो […]
नेपाल प्रिमियर लिग (एनपीएल) को बुधबारको पहिलो खेलमा कर्णाली याक्समाथि काठमाडौं गुर्खाजले ३ विकेटको रोमाञ्चक जित हात पारेको छ । कर्णालीका कप्तान करण केसीले १० बलमा २८ रन बनाएपछि काठमाडौंले जित हात पारेको हो । उनले सुमित महर्जनसँग छैटौं विकेटका लागि ४५ रनको साझेदारी गरेपछि खेल काठमाडौंको पक्षमा गएको हो । टस हारेर […]
विराटनगर । सुनसरी प्रहरीले गाँजासहितको गाडी नियन्त्रणमा लिन धरानमा चार राउण्ड गोली चलाएको छ । प्रहरीले ६९० किलो गाँजासहित दुई वटा गाडी नियन्त्रणमा लिएको हो । दुई गाडीका चालक मध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । धनकुटाबाट गाँजा लिएर धरान तर्फ आउँदै गरेको गाडी रोकेर चेकजाँच गर्ने क्रममा प्रहरीले गोली चलाएको हो ।
बर्दिया —बर्दिया राष्ट्रिय निकुञ्जका गैंडा भारतीय सीमावर्ती कतरनियाघाट वन्यजन्तु आरक्षतर्फ पलायन भइरहेको निकुञ्जले जनाएको छ । बर्दियाबाट बाहिरिएका बीसभन्दा बढी त्यस्ता गैंडा अहिले कतरनियाघाट आरक्षमा गएको बताइएको हो । बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै बग्दै गरेको गेरुवा नदीमा पानी सुकेका कारण ती गैंडा पानीको खोजी गर्दै भारतीय आरक्षतर्फ गएको हुन सक्ने निकुञ्जको भनाइ छ । […]
बीबीसी- सोमवार बेइजिङ पुगेका गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ सहयोगमा बन्ने सम्झौता भई हालसम्म निर्माण हुन नसकेका पूर्वाधारबारे कुराकानी गर्ने अधिकारीहरूले बताएका छन्। प्रधानमन्त्रीको चीन भ्रमणका अजेन्डा स्वीकृत गर्न बसेको मन्त्रिपरिषद् बैठकले पनि त्यसबारे निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बताएका छन्। उनका अनुसार ओलीको भ्रमणका बेला पहिले […]
नेपालगन्ज । केही दिनअघि भारतबाट नेपालको बर्दिया क्षेत्रमा प्रवेश गरेको पाटेबाघको ‘जिपिएस’ र ड्रोनबाट निगरानी भइरहेको बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । मङ्सिर ५ गते राति बर्दिया क्षेत्रमा भारतबाट प्रवेश गरेको सो पाटेबाघको ‘जिपिएस लोकेसन’ का आधारमा सम्पूर्ण जानकारी प्राप्त गरिरहेको बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. अशोककुमार रामले बताउनुभयो । उहाँले भारतबाट नेपाल […]
रोल्पा- . जिल्ला रोल्पा, जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक ललित कुमार बुढाथोकीले सवारी साधनहरुलाई आवत/जावत गर्न सहजिकरण गरिदिए वापत घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले निज प्रहरी नायब निरीक्षक ललित कुमार बुढाथोकीलाई सेवाग्राहीबाट रु.२५,०००।– (पच्चीस […]












