बाँके-  नेपालगंज उपमहानगरपालिका-११ स्थित सडकमा भे.१० प४३४१ नम्बरको मोटरसाइकल र हाल नम्बर नखुलेको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा भे.१० प४३४१ नम्बरको मोटरसाइकल चालक बर्दिया राजापुर नगरपालिका-१० बस्ने २३ वर्षीय देवनारायण चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंजमाउपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल र […]

नेपालगन्ज । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पताल भेरी अस्पतालमा बिग्रिएर थन्किएका उपकरणहरु राष्ट्रिय आविष्कार केन्द्रले मर्मत सम्भार गर्ने भएको छ । अस्पतालमा रहेका बिग्रिएका महत्त्वपूर्ण स्वास्थ्य उपकरणहरु मर्मत सम्भार गर्नका लागि भेरी अस्पताल र राष्ट्रिय आविष्कार केन्द्रबिच सम्झौता भएपछि केन्द्रले ती उपरण मर्मत सम्भार गर्ने भएको हो । स्वास्थ्य उपकरणहरु मर्मत सम्भारका लागि तयार गरिएको […]

गुल्मी/रासस— कालीगण्डकी गाउँपालिका–२ मा ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । अर्बेनीबाट बिसौनातर्फ गइरहेको ट्रयाक्टर आज विहान अनियन्त्रित भई सडकबाट अन्दाजी ५०–६० मिटर तल खसेको थियो । मृत्यु हुनेमा लु३त ५११२ नंको ट्रयाक्टरका सहचालक कालीगण्डकी –२ अर्बेनीका ५५ वर्षीय देवबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा घाइते भएका विकको उपचारका क्रममा […]

बर्दिया । बह्रीया अर्थात निकै सुन्दर । यही सुन्दरता कारण पुर्खाहरुले तालको नाम बह्रैया राखे । १ सय १० विगहा क्षेत्रफलमा फैलिएको ताल प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । संघीयता आएपछि तालको नामबाट पालिकाको नाम बढैयाताल गाउँपालिका राखिएको छ । बह्रीयालाई नेपाली भाषामा बढैया लेखिने गरिएउको छ । उक्त ताल बर्दियाको बढैयाताल गाउँपालिका वडा न. ५ […]

अछाम/ ईकान्तिपुर —अछामको ढकारी गाउँपालिका–८ घोडासैनका दुई किशारीको हत्या भएको प्रहरीले बताएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै प्रहरीले सो कुरा पुष्टि गरेको हो । १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्का प्रेम सम्बन्धमा रहेको र शारीरिक सम्बन्धको प्रस्ताव अस्विकार गर्दा हत्या भएको अछामका प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले बताए । उनका अनुसार […]

  बर्दिया । यहाँ चार अर्ब रुपैयाँभन्दा बढीको लगानीमा टायल उद्योग सञ्चालनमा आएको छ। व्यवसायीहरू भन्छन्- बजारमा माग घटेर अर्थतन्त्र शिथिल बनेको छ। निर्माणका गतिविधि खुम्चिएकाले मन्दी नै छ। यही अप्ठ्यारोकै बीचमा पनि ठूलो लगानी गरेर व्यवसाय विस्तार गर्न आँट गर्नेहरू पनि छन्। बर्दियाको गुलरियास्थित लुम्बिनी सेरामिक्सले आर्थिक शिथिलताकै बीच चार अर्ब रुपैयाँभन्दा धेरै लगानी गरेर टायल […]

  काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ ।   दिउँसो कोशी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक […]

बर्दिया-   अमेरिकामा गठित थारूज एण्ड फ्रेन्ड्स असोसियसनले धरौटी रकम तिर्न नसकि कारागार चलान भएका बर्दिया बासगढीका कृष्ण थारुलाई आर्थिक सहयोग प्रदान गरेको छ। पत्रकार सन्तोष दहितले हिमाल खबरमा प्रकाशित “अदालतमा दुई सय रुपैयाँ तिर्न नसक्दा छोरा जेल गएपछि रातभर सुत्नै सकिनँ” शीर्षकको रिपोर्टका आधारमा उक्त सहयोग उपलब्ध गराइएको हो। थारूज एण्ड फ्रेन्ड्स असोसियसनले बर्दिया बासगढी […]

नवलपरासी। नवलपरासीको रामग्राम नगरपालिका १२ पचगाँवामा प्रहरीले चार राउन्ड गोली चलाएर लागुऔषध कारोबारीलाई पक्राउ गर्न सफल भएको छ । बिहीबार बेलुकी ८ बजेको समयमा प्रहरीले गोली चलाएर ५२ वर्षीय राजेश लोनियालाई प्रक्राउ गरेको रहेको नवलपरासी प्रहरीले जनाएको छ । उनको खुट्टाको माथिल्लो भागमा गोली लागेको छ। त्यसपछि लागुऔषध नियन्त्रण ब्युरो भैरहवा शाखाबाट प्रहरी नायब निरीक्षक […]

  नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका २ बर्दहवा नजिकै बिहीबार राति भे १२ प ४२६८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छ्न । विवाहबाट बिबाहबाट घर फर्किने क्रममा मोटरसाइकल दुर्घटना कोहलपुर १५ का अनुप थारुको मृत्यु भएको हो ।   घाइते हुनेमा कोहलपुर नगरपालिका—१५ चौधरीयाका ईसम थारु […]