जानकी (बाँके)/ रासस —जिल्लाको राप्तिसोनारी गाउँपालिका–३ बैसास्थित हरियाली सामुदायिक वनको कम्दी करिडोरमा ९५ वटा क्यामरा जडान गरिएको छ । करिडोरमा वन्यजन्तुको आहोरदोहोरको अवस्था, बासस्थान, संरक्षण, विविध गतिविधि अवलोकन गर्ने उद्देश्यले क्यामरा जडान गरिएको हो । बाघ तथा आहार प्रजातिको अनुगमन तथा संरक्षणका लागि वन परिसरका विभिन्न स्थानमा क्यामरा जडान गरिएको जिल्लास्थित डिभिजन वन […]
file photo नेपालगन्ज- गाउँ पसेर घरपालुवा जनावर खाने बाघलाई बाँके राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले राप्तीसोनारी गाउँपालिका –८ बालापुको सामुदायिक वनबाट पोथी बाघलाई नियन्त्रणमा लिएको छ । बाँके राष्ट्रिय निकुञ्जका अनुसार उक्त बाघले स्थानीयका गोठमा पसेर घरपलुवा जनाबारमाथि आक्रमण गरेर क्षति गर्दैआएको थियो । हात्तीसहितको निकुञ्जको प्राविधिक टोलीले बाघलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएको बाघलाई […]
काठमाडौं – ‘नो केबलकार’ समूहले ताप्लेजुङमा प्रदर्शन जारी राखेपछि स्थानीय प्रशासनले अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ। पाथीभरा मुक्कुमलुङ क्षेत्रमा केबलकार बनाउन नहुने माग राख्दै आएको समूहले गृह मन्त्रालयको वार्ता समितिलाई अवज्ञा गर्दै आएकोमा उक्त समूहबाट हुने प्रदर्शनलाई लक्षित गर्दै प्रशासनले निषेधाज्ञा जारी गरेको हो। शनिबार राति बसेको सुरक्षा समिति बैठकपछि प्रमुख जिल्ला अधिकारी […]
नेपालगन्ज — बाँकेमा रहेका कला, संस्कृति, सम्पदा र जैविक विविधताको प्रशस्त प्रचारप्रसार नहुँदा पर्यटकीय गतिविधि ओझेलमा पर्दै गएको सरोकारवालाले बताएका छन् । यसका लागि योजना र कार्यक्रमहरु बढाउनुपर्ने उनीहरुले बताए । बाँके राष्ट्रिय निकुञ्जको आयोजना तथा जेडएसएल र इन्रुडेक कोहलपुरको साझेदारीमा शनिबार कोहलपुरमा स्थानीय पर्यटन उद्यमीहरुका अवसर सुदृढीकरणका लागि कार्यशाला गोष्ठीमा बाँके क्षेत्र […]
काठमाडौं, १० फागुन । हाल देशमा पश्चिमी वायूको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशका पहाडी भु-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै भू-भागहरुमा हुस्सु र कुहिरो लागेको छ । […]
बर्दिया — जिल्ला प्रशासन कार्यालयले झुटो विवरण दिई नेपाली नागरिकता लिएकाहरूको छानविन थालेको छ । यस क्रममा कार्यालयबाट ३८ र गृह मन्त्रलयबाट ३ जनाको नेपाली नागरिकता खारेज भएको छ । गृह मन्त्रालयबाट गुलरिया नगरपालिका–१२ का भन्साराम भुर्जी, सोही ठाउँका चेतराम भुर्जी र बैजनाथ भुर्जीको नागरिकता खारेज भएको छ । उनीहरूले झुटो विवरण पेश […]
काठमाडौं, ९ फागुन । हाल देशमा पश्चिमी वायूको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशका पहाडी भु-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै भू-भागहरुमा हुस्सु र कुहिरो लागेको छ। […]
नेपालगन्ज । पश्चिम नेपालकै प्रमुख सहर नेपालगन्जको फोहोर व्यवस्थापन हुन नसक्दा नगरको सरसफाइमा समस्या उत्पन्न भएको छ । जनप्रतिनिधि, सामाजिक अगुवा, सरसफाइकर्मी र सरकारी कार्यालयका प्रतिनिधिको सहभागितामा यहाँ आयोजना गरिएको सार्वजनिक निजी साझेदारी मञ्चको बैठकका सहभागीले सो कुरामा जोड दिएका हुन् । नेपालगन्ज उपमहानगरपालिकाको वातावरण तथा विपद व्यवस्थापन समितिका संंयोजक समिरप्रताप सिंहको अध्यक्षतामा […]
बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जले एक साताअघि ठाकुरबाबा नगरपालिकाको आम्बासा नजिकबाट डार्ट गरी नियन्त्रणमा लिइएको बाघलाई निकुञ्ज कोरिडोरमा छोडेको छ । स्थानीयलाई आक्रमण गरी मार्ने, घाइते बनाउने र गाउँबस्तीमा पसेर चौपाया मारेर खाने गरेपछि राष्ट्रिय प्रकृति संरक्षण कोष, निकुन्ज प्रशासनले बघ नियन्त्रणमा लिएको थियो । उक्त बाघ केही दिन निकुञ्जको खोरमा राखिएको थियो । […]
काठमाडौं – उडिसाको विश्वविद्यालय केआइआइटीमा अध्ययनरत् नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणपछि त्यहाँबाट ७५ जना विद्यार्थी फर्केका छन्। बुटवलकी २० वर्षीया लम्सालको आइतबार साँझ हत्या भएपछि केआइटिसीमा अध्ययनरत् विद्यार्थीहरूले निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन गर्दा विश्वविद्यालयले विद्यार्थीलाई कुटपिट गरी लखेटेको थियो। त्यसयता मोरङ विराटनगरस्थित जोगबनी नाका हुँदै ७५ जना विद्यार्थी नेपाल फर्किएको मोरङका प्रमुख जिल्ला […]












