काठमाडौं- बर्दियाका विजय पौडेल क्यानडा गएको १५ वर्ष भयो। उनी नेपालमा आइटी (सूचना–प्रविधि) विषयका शिक्षक थिए। सन् २०१० मा नेपालबाटै पिआर (स्थायी आवास अनुमति) लिएर सपरिवार क्यानडा गएका थिए। क्यानडामा करिब पाँच वर्ष जागिरे भएर काम गरे। कामको अनुभव बढ्दै र स्थानीय समाजमा घुलमिल हुँदै गएपछि सन् २०१५ मा ‘ह्युमन रिसोर्स’ सम्बन्धी आफ्नै व्यवसाय सुरू […]

  काठमाडौ, १० बैशाख । जम्मु काश्मिरमा भएका आतंकवादी हमलामा पर्ने नेपालीको पहिचान खुलेको छ। हिजो भएको आतंकवादी हमलामा २६ जना पर्यटकको मृत्यु हुदाँ एकजना नेपाली सुदिप न्यौपाने पनि भएको खुलेको हो ।   परराष्ट्र मन्त्री आरजु राणाले काश्मिरको पाहलगममा हिजो भएको आतङ्ककारी हमलामा परी नेपाली नागरिक वुटवल–११, कालिकानगर रुपन्देहीका  सुदिप न्यौपानेको निधन भएको जानकारी […]

बाँके । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले भूमिहीन दलित र सुकम्वासीलाई जग्गाधनी प्रमाणपूर्जा वितरणको तयारी गरेको छ । मङ्गलवार नेपालगञ्जमा बसेको सर्वदलीय बैठकबाट यही वैशाख २० गते भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई तयार पारिएका जग्गाधनी प्रमाण पूर्जा कोहलपुर नगरपालिका वडा नम्बर १ बाट वितरण गर्ने निर्णय गरिएको आयोगका जिल्ला अध्यक्ष घननाथ खनालले जानकारी […]

जय राष्ट्रवाद, नमस्कार 24 दिने प्रहरी हिरासतबाट केहि दिन अघि बाहिर निस्किएको छु । यो बिचमा हाम्रो गिरफ्तारीको बिरोध गर्दै तत्काल रिहाईको माग राखी थप आन्दोलित भएका सम्पुर्ण आदरणीय ब्यक्तित्व ,नेता, कार्यकर्ता ,मानव अधिकारकर्मी ,नागरिक अगुवा, बुद्धिजीवी, शुभेच्छुकहरुमा आभार ब्यक्त गर्दछु । प्रहरी परिसर भद्रकालीमा भेट्न आउनु भई हौसला प्रदान गर्नुहुने, राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा चिन्ता […]

  काठमाडौं, १० बैशाख । भारतको जम्मु काश्मिरमा भएको आतंकवादी हमलाको नेपालले निन्दा गरेको छ । एक नेपालीसहित २६ पर्यटक जम्मु काश्मिरको पहलगाममा भएको हत्या भएको भोलीपल्ट नेपालले निन्दा गरेको हो ।   ‘पहलगाममा भएको आतंकवादी हमलाका पीडितहरूप्रति गहिरो समवेदना, नेपाल भारतको साथमा दृढताका साथ खडा छ र कुनै पनि र सबै आतंकवादी कार्यको कडा […]

नयाँ दिल्ली । जम्मू कश्मीरको पहलगाममा मंगलबार दिउँसो भएको आतंकवादी हमलामा दुई विदेशी पर्यटकसहित २६ जनाभन्दा बढीको मृत्यु भएको छ।   घटना बैसरण उपत्यकाको हो । यो पहलगाम शहरबाट ६ किलोमिटर टाढा रहेको छ। मिडिया रिपोर्टका अनुसार आतंककारीहरूले पहिले छुट्टी मनाउन आएका पर्यटकहरूको नाम सोधेका थिए र त्यसपछि उनीहरू धमाधम गोली हानेर भागेका थिए । […]

  काठमाडौं, १० बैशाख । शिक्षकहरूको आन्दोलन आजवाट थप एक घन्टा अगाडीबाट सुरू हुने भएको छ ।   प्रायः अपरान्ह १२ः०० बजेवाट सुरू हुने आन्दोलन आजवाट भने बिहान ११ः०० बजेवाट सुरू हुने भएको छ ।   अध्यक्ष, नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मीकिशोर सुबेदीका अनुसार आन्दोलन दिउँसो २ बजेसम्म जारी रहनेछ ।   साथै, […]

  काठमाडौं, १० बैशाख । हाल देशमा मूख्यतया स्थानीय वायू तथा पश्चिमी वायूको आँशिक प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मूख्यतया सफा रहेको छ।   दिउँसो कोशी प्रदेशमा र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली र […]

  ढल्केबर । धनुषा जिल्लाको सहिदनगर नगरपालिका–५, बासुदेवपट्टीमा विष सेवनबाट तीन जना बालबालिकाको मृत्यु भएको छ भने एक महिलाको अवस्थामा गम्भीर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता वरुणबहादुर सिंहले सुशिल साहका ८ वर्षीय छोरा आदित्य साह, चार वर्षीया छोरी आकृति साह र दुई वर्षीया छोरी आरुषी साहको विष सेवनबाट मृत्यु भएको […]

लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा आज विभागीय दुई टोली बीच सेमिफाइनलमा प्रतिस्पर्धा हुने भएको छ। नेपालगञ्जको महेन्द्र रङ्गशालामा साढे चार बजेपछि हुने खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब बीच प्रतिस्पर्धा हुने आयोजक गोविन्द पौडेलले जानकारी दिनुभयो त्यस्तै प्रतियोगिताको दोस्रो सेमीफाइनल खेलमा भोलि सशस्त्र प्रहरी बल र रौतहट फुटबल क्लब बीच प्रतिस्पर्धा […]