बाजुरा — आज शनिबार बिहान ४ बजेर १४ जिल्लाको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर पाँच दशमलव २ रेक्टर म्याग्नेच्युडको भूकम्प गएको छ । भुकम्प्को धक्का बर्दियामा पनि गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए । भूकम्प गएपछि स्थानीयले घर बाहिर […]
५ पौष ०८१ , नेपालमा बन ब्यबस्थापनको सबै भन्दा ठुलो चुनौति भनेको नै बन अतिक्रमण भएको डिभिजिन बन कार्यालय बर्दियाका प्रमुख विजयराज सुबेदीले बताउनु भयो । डिभिजन बन कार्यालय बर्दियाले आयोजना गरेको दिगो वन ब्यबस्थापन तथा सम्बद्र्धन प्रणाली कार्यान्वयन सुदृढिकरण सम्बन्धीको अन्तरक्रिया कार्यक्रममा प्रमुख सुुबेदीले सो कुरा बताउनु भएको हा्े । बर्दिया जिल्लाको बनको अवस्थाका […]
– रासस- बर्सातको समयमा मात्र होइन हिउँदमा पनि कैलालीको पूर्वी दक्षिण भेगमा नदी कटानको त्रास छ । कणाली नदीले टीकापुर नगरपालिका वडा नं ९ फाँटामा कटानी गरिरहेको छ । एक हप्तामा दुई मिटर कटान भएको छ । यसरी कटान हुन थालेपछि स्थानीयले जनप्रतिनीधि गुहार्न थालेका छन् । कटानकै कारण कर्णाली नदीले सत्ती कर्णाली […]
काठमाडौं । मनाङमा आज बिहान आज बिहान ७ बजेर ३७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको छ । भू भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पले क्षति पुर्याएको छैन । बझाङमा लगातार दुई दिन बुधबार र विहीबार तीन पटक भूकम्प गएको थियो । बुधबार दिउँसो ३ बजे बझाङको धमेना केन्द्रविन्दु भएर ४।१ म्याग्निच्यूडको भूकम्प धक्का […]
दाङ/ ईकान्तिपुर—नदीजन्य स्रोतको उपयोग तथा संरक्षणको विषयमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह सहितका प्रतिनिधिबीच संयुक्त बैठक सम्पन्न भएको छ । कर्णाली नदी जलाधार क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका ओखरीया इन्टेक क्षेत्रमा बुधबार भएको बैठकले कर्णाली नदीको स्रोत उपभोग तथा संरक्षणका क्षेत्रमा देखिएका समस्या समाधान गर्न दुई प्रदेशको संयुक्त सुझाव […]
काठमाडौं। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली,सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहेको छ । दिउँसो हिमाली र पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया […]
file Photo बाँके— बाँके राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि मंगलबार क्यामेरा जडान गरिएको छ । बाघ आउजाउ गर्ने सम्भावित स्थान शिवखोला, ठुरीया, खडकवार र कुसुम बैरीयाको घांसे मैदानलगयातका क्षेत्रमा १ सय बढी स्वचालित क्यामेरा जडान गरिएने छ । सन २०१५ मा गणना गर्दा ७ ब्यस्क र २ डमरु गरी ९ पाटे बाघ भेटिएका थिए । […]
आज देशभरको मौसम सफा रहनेकाठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा देशभर आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ । विभागका अनुसार आज दिउँसो र राति मुख्यतया मौसम सफा रहने छ । सोबार बिहान तराई तथा उपत्यका धेरै स्थानमा हुस्सुको सम्भावना […]
मौसम विश्लेषण (Meteorological Analysis): हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल मौसमको अवस्था (Present Weather Status): हाल देशभर मौसम सामान्यतया सफा रहेको छ । तराईका केही स्थानहरुमा हुस्सु / कुहिरो लागेको अवस्था छ । दिउँसोː कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । […]
प्रदेश समय/अवधि मौसम पूर्वानुमान काेशी प्रदेश दिउँसो हिमाली क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेकाे छ । पहाडी क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेकाे छ । तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेकाे छ । राती हिमाली क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेकाे छ […]










