नेपालगन्ज- बाँकेको खजुरा गाउँपालिका वडा नं. ५, उढरापुरमा बनेको शीतभण्डार सञ्चालनमा आउन सकेको छैन । शितभण्डार संञ्चालन गर्ने सहकारी वा फर्म सम्पर्कमा नआउदा पालिकालाई चुनौती थपिएको छ । एक हजार पाँच सय मेट्रिक टन क्षमताको शितभण्डार गाउँपालिकाले सञ्चालनका लागि शहकारी संस्था वा कृषि फर्मलाई २ पटक प्रस्ताव अवहान गर्न सुचना निकालेर आग्रह गरे पनि कोही […]
काठमाडौँ /ईकान्तिपुर— हपहपी गर्मी हुँदा तपाईं के गर्नुहुन्छ ? कतै रूखको छहारीमा बस्नुहुन्छ होला । पंखा, कुलर र एसीको सहारा लिनुहोला । तर धानलाई गर्मी भए के गर्ने ? पानी नपरेर खडेरी लागेका बेला धान फलाउन सकिन्छ त ? वैज्ञानिकहरूले यिनै समस्यालाई सम्बोधन गर्न अत्यधिक गर्मी र खडेरीका बेलासमेत धान फलाउने उपाय पत्ता लगाएका छन् । जापानको नेसनल एग्रिकल्चर एन्ड फुड […]
बर्दिया बढैयाताल, ६ असार २०८३ बर्दियाको बढैयाताल ४ मा रहेको श्री लावाजुनी कृषक समुहका सदस्यहरुलाई स्थानीय रैथाने जातका बंगुरका पाठापाठी बितरण गरिएको छ । एकिकृत कृषि तथा पशुपंक्षी कार्यालय गुलारिया, बर्दियाको अनुदान सहयोगमा शनिवार कृषक समुहका २१ जना किसानहरुलाई जनही २/२ वटाका दरले ४२ वटा बंगरका पाठापाठी बितरण गरिएको समुहका अध्यक्ष रोगाही थारुले बताउनुभयो । […]
नेपालगन्ज, ४ जेष्ठ २०८३ बाँकेको खजुरामा ६ दिने शीत भण्डार सञ्चालन (अपरेटर) तालिम मंगलबार सम्पन्न भएको छ । कृषि व्यवसाय प्रबद्र्धन सहयोग तथा तालिम केन्द्र खजुरा बाँकेका निमित्त प्रमुख सन्तोष पाठकको अध्यक्षता तथा राष्ट्रिय कृषि आधुनिकिकरण परियोजना, खुमलटार, ललितपुरका मुख्य प्रशिक्षक वरिष्ठ कृषि इन्जिनियर डा. जीत बहादुर चन्दको प्रमुख आतिथ्यतामा तालिम सम्पन्न भएको छ । […]
काठमाडौं । जेठ अन्तिम सातादेखि मुलुकका विभिन्न जिल्लामा धान रोपाइँ चटारो सुरु भएको छ । असार लागेसँगै देशैभरि रोपाइँ सुरु हुन्छ । पर्याप्त पानी उपलब्ध भएका भेगमा रोपाइँ चटारो बढेको छ । यद्यपि, केही क्षेत्रमा भने अझै पर्याप्त वर्षा नहुँदा खेती सुरु हुन सकेको छैन । धान रोपाइँको मुख्य सिजनमा किसानको पहिलो आवश्यकता भनेकै […]
नेपालगन्ज, १ असार २०८३ बाँकेको खजुरामा ICT को प्रयोग मार्पmत समाजिक सञ्जालमा प्रयोग हुने डिजिटल समाग्री तथा सुचना प्रवाह सम्बन्धि ६ दिने तालिम सञ्चालन भैरहेको छ । कृषि व्यवसाय प्रबद्र्धन सहयोग तथा तालिम केन्द्र खजुरा बाँकेको आयोजनामा गत जेष्ठ २८ गतेबाट तालिम सञ्चालन भैरहेको तालिम केन्द्रका बरिष्ठ बागवानी बिकास अधिकृत राम प्रकाश यादवले बताउनुभयो । […]
परासी — पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१३ का भेषराज चौधरी मल पाउने आशमा हरेक दिन कृषि सहकारीमा धाउँछन् । ‘बीउ राख्न ढिलो भसकेको छ, मल पाउने निधो छैन,’ उनले भने । रामग्रामकै कलाउद्धीन अन्सारीको पीडा पनि उस्तै छ । ‘पोहोर वर्ष मल नपाएर भारतीय बजारबाट एक बोरा मल ल्याउँदा पाएको सास्ती सम्झिदा खेती नै नगरौं जस्तो […]
काठमाडौँ । आज अन्तर्राष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’ नाराका साथ यो दिवस विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)को आह्वानमा सन् २०२४ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो । सन् २०२६ मे २९ तारिखमा तेस्रो पटक यो दिवस मनाइँदैछ । […]
आर्थिक वर्ष २०८३/८४ को बजेटमा कृषि क्षेत्र: प्रमुख व्यवस्था सरकारले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आ.व. २०८३/८४ को बजेटमा निम्न व्यवस्था गरेको छ: १. कुल विनियोजन: कृषि क्षेत्रका लागि जम्मा रु. ४६ अर्ब ९२ करोड बजेट विनियोजन गरिएको छ। २. रासायनिक मल अनुदान: किसानलाई सहुलियत दरमा मल उपलब्ध गराउन रु. ३२ अर्ब ४६ करोड विनियोजन […]
बर्दिया — बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा पाक्न लागेको चैते धानमा गबारो जातको किरा फैलिदै गएको छ । किरा नियन्त्रणका लागि किटनाशक विषादी प्रयोग गरे पनि फैलिने क्रम रोकिएको छैन । राजापुर–३ चख्खापुरकी अनिता चौधरी दुई सातादेखि फैलिएको गबारो नियन्त्रण गर्न कृषि प्राविधिकको सल्लाहले किटनाशक प्रयोग गरे पनि रोकथाम हुन नसकेको बताइन् । ‘विषादी […]












