नेपालगन्ज । यो वर्ष निकै छिटो रोपाई गर्न पाएपछि हर्षित किसान पानी नपरेका कारण चिन्तित बनेका छन् । पानीको स्रोत नभएको खेतमा रोपो सुक्न थालेको छ । रोपाई गरिएको खेतमा झार उम्रिएको छ । गाँजा लाग्ने समयमा वर्षा नहुँदा रोपो फस्टाएको छैन । छिटो पानी परेका कारण किसानहरु निकै छिटो बीउ राखे । एक महिनाअघि […]
काठमाडौं, ९ साउन । लगातारको वर्षा अभावका कारण देशभर गर्मीको असर तीव्र बनेको छ भने तराई–मधेशका जिल्लाहरू गम्भीर खडेरीको चपेटामा परेका छन्। खेतबारीमा रोपाईं ठप्प भएको छ भने खानेपानीसमेत अभाव हुन थालेपछि जनजीवन कष्टकर बनेको छ। यसै सन्दर्भमा प्रदेश सरकारद्वारा मधेशलाई “सुखा क्षेत्र” घोषणा गरिएको छ। यता संघीय सरकारले पनि मधेश प्रदेशका सबै जिल्लालाई […]
बबई (बर्दिया), साउन ८ गते । मलको अभाव भएपछि नेपाली किसान युरिया मल र डिएपीको खोजीमा सीमावर्ती भारतीय बजार धाउन बाध्य भएका छन् तर भारतीय बजारमा जाने नेपाली कृषकबाट भारतीय व्यापारीले जथाभाबी मूल्य लिने गरेको पाइएको छ । नेपाली कृषक ठगिने गरेका छन् । मल लिन भारतीय बजार पुग्ने कृषकबाट भारतीय व्यापारीले चर्को मूल्य लिएर […]
काठमाडौँ, साउन २ गते । नेपाल सरकार र कोरियाली सरकारबीच बर्दिया जिल्लामा समावेशी ग्रामीण विकास परियोजना (आइआरडिपी) कार्यान्वयनका लागि सम्झौतापत्र (एमओयु) मा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा शुक्रबार एक औपचारिक कार्यक्रमबीच मन्त्रालयका सचिव घनश्याम उपाध्याय र नेपालका लागि कोरियाली राजदूत पार्क तई यङले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । यो परियोजनाका लागि कोरिया […]
गुलरिया । प्रर्याप्त बर्षा नहुँदा अन्नको भण्डार मानिएको बर्दियामा ११ हजार हेक्टर जग्गामा रोपाई हुन बाँकी छ । बर्दिया जिल्लामा ५० हजार १५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने कृषिको ताथ्यांक छ । तर, हाल हालसम्म ३९ हजार ५४ हेक्टर जग्गामा मात्र रोपाई सकिएको छ । मलको अभाव र पानी परेका कारण रोपाईमा समस्या देखिएको हो […]
काठमाडौँ, असार ३० – संसदमा आज भएको विशेष सम्बोधनका क्रममा प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किसानको चुलोमा आगो बाल्न नसकिने अवस्था आएको भन्दै सरकार जनताको समस्यामा गम्भिर नभएको बताए । उनले रोपाईंको मध्य समयमा समेत किसानहरूलाई समयमै मलखाद उपलब्ध गराउन नसकेको सरकारले गम्भीर लापरवाही […]
नेपालगन्ज— प्रयाप्त बर्षा नभएका कारण बर्दियामा धान रोपाई पूरा हुन समस्या देखिएको छ । किसानले खल्डाखुल्डीमा रहेको पानी पम्पसेटबाट तानेर सिचाई गरी रोपाई गरेका छन् । तर त्यो पनि सुकेपछि रोपाई ठप्प हुन सक्ने देखिएको छ । पानी अभावमा रोपाई पहलिएको छ । संचाई अभावमा रोपाई रोकिएपछि धानको ब्याड छिपिन थालेको छ । समयमै रोपाई […]
नेपालगन्ज, २६ असार २०८२ बाँकेमा प्रधानमन्त्रि कृषि आधुनिकिरण परियोजनाले चालु आर्थिक बर्ष ०८१÷८२ मा सम्पन्न गरेका बिभिन्न अनुदानका कार्यक्रमहरुको संयुक्त अनुगमन गरिएको छ । जिल्ला समन्वय समिति बाँकेका संयोजक ज्ञानेन्द्र कुमार चौधरीको प्रमुख अगुवाईमा बिभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागितामा संयुक्त अनुगमन गरिएको परियोजना कार्यन्वयन ईकाइ बर्दियाका कृषि अधिकृत युराज बिकले बताए । अनुगमनका क्रममा संयोजक […]
बर्दिया । मलको चरम अभाव भएका बेला किसानहरुलाई रोपाईको चाटारो छ । किसानले मल किन्न नपाएपछि त्यसै रोपाई गर्न बाध्य छन् । कृषि ज्ञान केन्द्रका अनुसार बर्दियामा करिव ३० प्रतिशत रोपाई भइसकेको छ । बर्दियाको पश्चिम क्षेत्रमा सिंचाईको सुविधा भएका कारण रोपाई बढी भएको हो । ठाकुरबाबा नगरपालिका ३ का रामप्रसाद चौधरले स्थानीय कृषि सहकारीमा […]
काठमाडौँ/रासस—प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । […]










