काठमाडौं- झापा, भद्रपुर नगरपालिका-७ अन्जनी मोडबस्ने ५५ वर्षीय निमा नारायण गणेशको गोठमा बुधबार रातिआगलागी हुँदा गोठसहित गोठमा रहेका चौपाया जलेर करिब ८ लाख ७४ हजार ५ सय रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । महोत्तरी, औरही नगरपालिका-३ श्रीपुर बस्ने ५५ वर्षीय रामछविला यादवको साढे २बिगहामा लगाएको धान काटी पुरन्दाहा पोखरीको डिलमा जम्मा गरी राखिएको करिब […]
जहदा, मोरङ/ईकान्तिपुर—मोरङको जहदा गाउँपालिका–३ खदरा बस्तीकी एक २२ वर्षीया दलित महिलालाई हातखुट्टा बाँधेर सामूहिक बलात्कार गरिएको छ । मंगलबार बिहान शौच गएकी ती महिला दिउँसो नजिकैको बाँसघारीमा मुखमाकपडा कोचिएको तथा हातखुट्टा बाँधिएको र अचेत अवस्थामा फेला परेपछि उद्धार गरिएको थियो । उद्धारपछि कोशी अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रमा उपचारका क्रममा साँझ मात्र होसमा आएकी ती महिलाले […]
तेह्रथुम- मेन्छयायेम गाउँपालिका-६ सल्लेरी पुच्छरस्थित खोरूङगा खोलाको दहमा डुबेर २ जनाको शनिबार दिउँसो मृत्यु भएको छ । मृत्यु हुनेहरूमा मेन्छयायेम गाउँपालिका-५ स्थित गौखुरी माविमा नर्सको रूपमा कार्यरतमोरङ विराटनगर घर भएकी२४ वर्षीया रबिना राजबंशी र मेन्छयायेम गाउँपालिका-५ बस्ने कमल भट्टराईकी छोरी १४ वर्षीया सुस्मिता भट्टराई रहेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
झापा । मोटरसाइकल दुर्घटनामा परी झापाको मेचीनगरमा एक जनाको ज्यान गएको छ। बुधबार ९:२० बजे मेचीनगर नगरपालिका-८ मकरेचौकस्थित भित्री पक्की सडकखण्डमा इटाभट्टादेखि नकलबन्दातर्फ जाँदै गरेको मे ७ प १२३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकल चालक मेचीनगर नगरपालिका-६ बस्ने ३४ वर्षीय दिवस प्रधान घाइते भएका थिए। उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा […]
झापा । मोटरसाइकल दुर्घटनामा परी झापाको मेचीनगरमा एक जनाको ज्यान गएको छ। बुधबार ९:२० बजे मेचीनगर नगरपालिका-८ मकरेचौकस्थित भित्री पक्की सडकखण्डमा इटाभट्टादेखि नकलबन्दातर्फ जाँदै गरेको मे ७ प १२३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकल चालक मेचीनगर नगरपालिका-६ बस्ने ३४ वर्षीय दिवस प्रधान घाइते भएका थिए। उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा […]
काठमाडौं- इलाम, चुलाचुली गाउँपालिका-६ कालापानी बस्ने २२ वर्षीय रविन राई सोही ठाउँस्थित दहमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । नवलपरासी पूर्व, मध्यबिन्दु नगरपालिका-१० टकला सामुदायिक वनमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
झापा- १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका-१० शान्ति टोल बस्ने ५५ वर्षीय पदम श्रेष्ठलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
धरान । प्रहरीले धरान उपमहानगरपालिका–१३ शिवधाराबाट गएराति प्रहरीले ६ सय किलो गाँजा बरामद गरेको छ । गाँजा बरामद गर्ने क्रममा प्रहरीले चार राउण्ड गोलीसमेत प्रहार गरेको छ । धनकुटाबाट धरानतर्फ आउँदै गरेकोे अवस्थामा प्रहरीले बा १ झ ५१२७ र बा१झ ४६०५ सरकारी नम्बर प्लेटका दुईवटा जिपलाई गएराति नियन्त्रणमा लिएको थियो । दुवै जिपलाई रोकेर जाँच […]
इलाम/रासस- सूर्योदय नगरपालिका–७ कन्याममा निर्माण भएको ‘टि टेस्टिङ एण्ड प्रोमोसन सेन्टर’ सञ्चालनको तयारीमा छ। कोशी प्रदेश सरकार र नगरपालिकाको २३ करोड लगानीमा बनेको उक्त सेन्टर यही मंसिर २७ देखि सञ्चालनमा आउन लागेको हो। नगरप्रमुख रणबहादुर राईले मंसिर २७ गते कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिए। ‘उद्घाटनमा प्रदेशका अन्य मन्त्रीहरू […]
विराटनगर । सुनसरी प्रहरीले गाँजासहितको गाडी नियन्त्रणमा लिन धरानमा चार राउण्ड गोली चलाएको छ । प्रहरीले ६९० किलो गाँजासहित दुई वटा गाडी नियन्त्रणमा लिएको हो । दुई गाडीका चालक मध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । धनकुटाबाट गाँजा लिएर धरान तर्फ आउँदै गरेको गाडी रोकेर चेकजाँच गर्ने क्रममा प्रहरीले गोली चलाएको हो ।










