काठमाडौँ । जेनजी आन्दोलनमा प्रदर्शनकारीको आक्रमणबाट असई मिलन राय र जवान उत्तम थापाले ज्यान गुमाए । प्रहरी वृत्त महाराजगन्जमा कार्यरत दुई जना प्रहरीको हत्यामा संलग्न आरोपमा प्रहरीले थप ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा घर भएका २१ वर्षीय सोम गुरुङ, तनहुँ घर भएका २१ वर्षीय राजीव गुरुङ र २१ वर्षीय युनिक श्रेष्ठ […]
काठमाडौं- लमजुङ, दोर्दी गाउँपालिका-४ जितौरे बस्ने पूर्ण बहादुर गुरूङकोकिराना पसलमा बुधबार साँझ आगलागी हुँदा करिब १० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । खोटाङ, साकेला गाउँपालिका-२ साल्मे बस्ने अग्न कुमारी राईको कटेरो घरमा बुधबार दिउँसो आगलागी हुँदा करिब १ लाख ५१ हजार १ सय रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । सर्लाही, […]
काठमाडौं- पाँचथर, फिदिम नगरपालिका-१३ सिगारे ठुलोखोल्सास्थित सडकमा सिगारेबाट जेभालेतर्फ जाँदै गरको मे.३ प ३९८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा चालक सोही नगरपालिका-१३ पंचमी बस्ने ४२ वर्षीय हर्क बहादुर राईको घटनास्थलमै मृत्यु भएको छ । बारा, कलैया उपमहानगरपालिका-७ स्थित सडकमा बघवनबाट रंगपुरतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने […]
काठमाडौं- काठमाडौं महानगरपालिका-११ स्थित होटेल रोयल थकालीको ७०७ नम्बरको कोठामा गत असोज २२ गतेदेखि बसेका रूकुम पूर्व घर भएका ४६ वर्षीय सुनिल पुन सोही कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । बाँके, जानकी गाउँपालिका-२ नवाजी गाउँ बस्ने २९ वर्षीय राजेन्द्र रैदास सोही ठाउँस्थित सडकमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । सिन्धुली, कमलामाई नगरपालिका-२ […]
काठमाडौं,२८ असोज- मकवानपुर, राक्सिराङ गाउँपालिका-७ झ्याङजुवाङ बस्ने २६ वर्षीय शेर बहादुर प्रजाको घरमा सोमबार दिउँसो आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । तेह्रथुम, लालीगुराँस नगरपालिका-१ तामाङ गाउँ बस्ने देवु नेपालीको घरमा करेन्ट सर्ट भई सोमबार साँझ आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । ललितपुर, ललितपुर […]
काठमाडौं- काठमाडौं,बुढानिलकण्ठ नगरपालिका-११ कपन पैयुटारस्थित सडकमा बा.८१ प ७३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक काठमाडौं कपन बस्ने सोलुखुम्बु खुम्बु पासाङल्हामु गाउँपालिका-१ घर भएका २५ वर्षीय पासाङ निङमा शेर्पाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको केएमसिअस्पताल सिनामंगलमा थप उपचारको क्रममा मृत्यु भएको हो । खोटाङ, खोटेहाङ गाउँपालिका-४ रोक्सिङस्थित सडकमा […]
चितवन । प्रसिद्ध ज्योतिष पण्डित एवं गीतकार तथा समाजसेवी डा. रुद्रनाथ अधिकारीले पूर्वी चितवनको विकट इच्छाकामना गाउँपालिका–२, तेर्से, मायाटारको चेपाङ बस्तीमा दसैंको अवसरमा राहत वितरण गरेका छन्। विपन्न दुई सय जना चेपाङलाई उनले चामल, चिउरा र न्यानो कपडा, ओढ्नको लागि कम्बल वितरण गरेका हुन्। पूर्वीचितवन रोटरी क्लबको समन्वयमा डा.अधिकारीकी धर्मपत्नी लक्ष्मी अधिकारीसहितको टोलीले राहत वितरण […]
काठमाडौं, ५ असोज- मोरङ,विराटनगर महानगरपालिका-४ स्थित सडकमा हाल नम्बर नखुलेको सिटी सफारीमा प्रदेश १-०१-०१५ प २१९७ नम्बरको स्कुटरठक्कर खाई शनिबार बेलुकी दुर्घटना हुँदा स्कुटर चालक सुन्दरहरैँचा नगरपालिका-४ बस्ने सर्लाही घर भएका ३० वर्षीय प्रदिप बहादुर भण्डारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल […]
काठमाडौं, २ असोज- काठमाडौंमहानगरपालिका-१६ बनस्थली चोकस्थित सडकमा बाग्मती प्रदेश ०१-००६ ख ७५४३ नम्बरको बसको ठक्करबाट पैदलयात्री काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने संखुवासभा घर भएका ६८ वर्षीय जश बहादुर मगरको बिहीबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ । पर्सा,जगरनाथपुर गाउँपालिका-६ औराहास्थित सडकमा वीरगंजबाट पटेर्वासुगौलीतर्फ जाँदै गरेको बा.६३ प ३१८८ नम्बरको […]
काठमाडौं, ३० भदौ- ललितपुर, ललितपुर महानगरपालिका-२८ हरिसिद्धि सेराफाँटस्थित निर्माणाधीन घरमा पानी तान्ने विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर सोही ठाउँ बस्ने सुनसरी घर भएका ४५ वर्षीय उपेन्द्र परियारको आइतबार राति मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको किष्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । महोत्तरी, एकडारा गाउँपालिका-२ बस्ने सुधिर पासवानकी छोरी […]








