धनगढी । सुदूरपश्चिममा प्रदेश सरकार निर्माणको लागि कांग्रेस, समाजवादी र नाउपा रेशम पक्षको अलग्गै समझदारी बनेको छ । कांग्रेस संससदीय दलका नेतासमेत रहेका कामचलाउ मुख्यमन्त्री कमलबहादुर शाहले सहमतिपत्रमा हस्तक्षर गरी मुख्यमन्त्रीका लागि नाउपाका लक्ष्मण किशोरलाई सार्ने जानकारी रातोपार्टीलाई दिए । समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी, नाउपा संसदीय दलका नेता घनश्याम चौधरी, कांग्रेस संसदीय दलका […]

  धनगढी । सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि दिइएको समय सीमा आज आइतबार सकिंदैछ । कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि दिएपछि प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८(२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । प्रदेश प्रमुखले सरकारमा दाबी पेस गर्न दिएको समय आइतबार साँझ ५ बजे सकिने भए […]

  धनगढी । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्नै दलका सांसदलाई कारबाही गरी कार्यान्वयनको लागि सिफारिस गरिएको पत्र निष्प्रभावी भएका छ । नाउपा अध्यक्ष श्रेष्ठले प्रदेश सरकारका आर्थिक मामिला मन्त्री समेत रहेका घनश्याम चौधरीलाई संसदीय दलको नेताबाट हटाएको पत्र सभामुखलाई प्रेषित गरे पनि प्रभावहीन भएको पाइएको हो । घनश्याम चौधरीको सांसद पद र उनको […]

  धनगढी —शुक्रबार मध्याह्न नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्नो पार्टीका सांसद एवं संसदीय दलका नेता घनश्याम चौधरीलाई तीन महिनाका लागि निलम्बन गरिएको पत्र सुदूरपश्चिमका सभामुख भीमबहादुर भण्डारीलाई जानकारीका लागि पठाइन् । अध्यक्ष श्रेष्ठको पत्र त्यतिबेला जारी भयो, जतिबेला उनको पार्टीका प्रदेश सांसदहरूको अर्को समूहले श्रेष्ठले नरुचाएका सांसद लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न लगाउने […]

  धनगढी । नेपाली कांग्रेस नेतृत्वको सरकार ढलेपछि अब बन्ने सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्न नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले गृहकार्य थालेको छ । तर सो पार्टीभित्रको एक महिनादेखि चल्दै आएको आन्तरिक विवादले कसलाई मुख्यमन्त्रीको रूपमा अगाडि सार्ने भन्नेबारे मतभेद देखिएको छ । नाउपाका संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठ पक्ष देखिने सांसदबिच मुख्यमन्त्रीका लागि […]

  दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज दिउँसो १ बजे प्रदेश सभाको बैठकमा बिश्वासको मत लिदै छ्न । नेकपा माओवादी केन्द्रका नेता महरा यही चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका भै शपथ र पदभार ग्रहण २५ गते गरेका थिए । सोही दिन उनले नेकपा एमालेका चेतनारायण आचार्य, जनता समाजवादीका भण्डारीलाल अहिर र […]

  काठमाडौँ — नेकपा एमालेकी सांसद बिमला घिमिरे राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित भएकी छन् । बुधवार राष्ट्रिय सभामा भएको निर्वाचनमा घिमिरेलाई उपाध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो । राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी बिमला घिमिरे निर्वाचित बहुमत सदस्यहरुले घिमिरेलाई उपाध्यक्षमा निर्वाचित गर्न समर्थन जनाएपछि सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभाको उपाध्यक्षमा एमाले सांसद घिमिरे […]

धनगढी । पार्टी भित्र आन्तरिक विवाद चर्किरहेका बेला सुदुरपश्चिम प्रदेश सरकार गठनका बारेमा रेशम चौधरीले सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूसँग छलफल गरेका छन् । अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक चौधरीबीचको विवादले एकअर्कालाई निषेध र कारबाही गर्ने सिलसिला सुरू भएका बेला प्रदेशका सबै सांसदबीच छलफल भएको हो । प्रदेशका आर्थिक मामिलामन्त्री घनश्याम चौधरीको सरकारी निवासमा जारी छलफलमा […]

नेपालगन्ज ।आगामी वैशाख १५ गते इलाम २ र बझाङ प्रदेशसभा १ मा उपनिर्वाचन हुन गइरहेको छ । आयोगले यहाँका विद्यालयहरू भने वैशाख १३ र १४ गते मात्र बन्द गर्ने निर्णय गरेको छ । क–कसलाई लाग्छ आचारसंहिता ? (क) नेपाल सरकार र नेपाल सरकारका मन्त्री, (ख) प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, (ग) संवैधानिक निकाय र […]

    काठमाडौं । ४० बुँदे माग राखेर आन्दोलनमा उत्रिएको राप्रपाको जुलुसमा प्रहरीले पानीको फोहोरा हानेको छ । सिंहदरबारतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले जुलुस अगाडि बढेपछि प्रहरीले पानीको फोहोरा हानेको हो। प्रहरीले बल प्रयोग गरेपछि राप्रपाको प्रदर्शन तितरबितर भएको छ । यद्यपि प्रहरी र प्रदर्शनकारीबीच ढुंगा र इँटा हानाहान भएको छ । केहीलाई प्रहरीले लाठी […]