२७ चैत्र नेपालगंज पशु कल्याण मापदण्ड कार्यान्वय सम्बन्धी बाके बर्दियाका मिडिया लाई ब्रिफिङ गरिएको छ । कृषि तथा भुमि ब्यबस्थापन मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनामा भएको कार्यक्रमा डेरी पशुका लागि पशु कल्याण मापदण्ड कार्याान्वय सम्बन्धी बाके बर्दियाका मिडिया लाई ब्रिफिङ गरिएको हो । ब्रिफिङ कार्यक्रममा स्नेहाज केयर नेपालकी अध्यक्ष स्नेहा श्रेष्ठ , नेपाल फार्मर्स एडभाइजरी काउन्सील […]

  रासस/ नेपालगञ्ज । नेपाली आकाशबाटै मानसरोवरस्थित कैलाश पर्वतको दर्शन गर्न पाइने भएपछि यतिबेला नेपालगञ्जबाट हुने ‘माउण्टेन फ्लाइट’ (पर्वतीय उडान)मा नेपालीसँगै भारतीय यात्रुको सङ्ख्या उल्लेख्यरुपमा बढेको छ । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको पवित्र तीर्थस्थल कैलाश पर्वतलाई महादेवको वासस्थान मानिन्छ । सडकमार्ग भई त्यहाँ पुग्न ठुलो खर्च र धेरै समय लाग्छ । त्यसमाथि चीन सरकारको अनुमति […]

बाँके । नेपालगञ्जको रामलीला मैदाननजिक रहेको बाल मन्दिरको अत्याधुनिक भवन निर्माण सुरु भएको छ । नेपाल बाल सङ्गठन बाँकेका सभापति दत्तप्रसाद आचार्यका अनुसार ६ करोडको लागतमा तयार हुनेगरी छात्रावाससहितको विद्यालय निर्माण कार्य सुरु भएको हो । ६ करोड रुपियाँमा तीन तल्ले अत्याधुनिक भवन निर्माण गरिने भए पनि पहिलो चरणमा एक करोड ४५ लाख रुपियाँको लागतमा […]

राँझा (बाँके)/ रासस । बाँकेको राप्ती सोनारी गाउँपालिका-५ बिनौना ललहीका ४५ वर्षीय टेकराज थारुको दैनिकी तरकारी गोडमेल र स्याहारसुसारमै बित्ने गर्दछ । उहाँको आम्दानीको स्रोत नै खेतबारी हो । टेकराजका धेरै साथीहरू रोजगारीका लागि विदेश पुगेका छन्, कतिपय साथी मजदुरी गर्न नेपालगन्जमा भौँतारिरहेका छन् । उहाँले भने तरकारी खेती छोडेर रोजगारी गर्नेतिर कहिल्यै सोच्नुभएन । […]

२४ चैत्र बढैयाताल , दलितका दललित अभियानका राष्ट्रिय संयोजक खगेन्द्र सुनारले दलितका लागि दलित अभियान कुनै पनि पार्टीको पक्ष र बिपक्षको विरुद्ध नभएको बताएका छन् ।       दलतिका लागि दलित अभियान बढैयातालले शुक्रवार आयोजना गरेको दलित आन्दोलनको वर्तमान अवस्था र आगामी रणनीति सम्बन्धी अन्तरक्रिया कार्यक्रममा अभियानका संयोजक तथा कार्यक्रमका प्रमुख अतिथि सुनारले सो […]

  नेपालगन्ज। बाँकेमा वेदमा आधारित गुरुकुल विद्यालय सञ्चालनका लागि आवश्यक तयारी सुरु भएको छ। नेपालगन्ज उपमहानगरपालिका–२२ को खलवा पुरैनीमा गुरुकुल सञ्चालनका लागि भवन निर्माण कार्य सुरु गरिएको हो। स्थानीयको सहयोग तथा दाताको सहकार्यमा लामो समयको प्रयासपछि गुरुकुल भवनको निर्माण सुरु गरिएको स्थानीय अगुवा अजय साहनीले जानकारी दिनुभयो। उहाँका अनुसार करिब पाँच वर्षको लगातार प्रयासपछि गुरुकुलको […]

२२ चैत्र गुलरिया, बर्दियाको गुलरियामा अपांगता अधिकार सम्बन्धी सशक्तिकरण तथा अभिमुखिकरण गरिएको छ । लुम्बिनी प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय शिक्षा तथा सामाजिक विकास निर्देशनालय सामाजिक विकास डिभिजन कार्यालय नेपालगंज बाकेको आयोजनामा तथा बर्दिया अपांग पुनस्र्थापना केन्द्र बर्दियाको समन्वयमा अभिमुखिकरण गरिएको हो । महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा कार्यालय गुलरियाका प्रमुख तथा कार्यक्रमका प्रमुख […]

  खजुरा । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चिट चोराउने कार्यमा संलग्न रही पक्राउ परेका व्यक्तिहरूलाई बाँके प्रहरीले शिक्षा ऐन २०२८ अनुसार कारबाही प्रक्रिया अगाडी बढाएको छ । गत चैत २० गतेका दिन सञ्चालन गरिएको विज्ञान तथा प्रविधि विषयको परीक्षामा नेपालगन्जका एक विद्यालयका प्रिन्सिपलसहित अन्य पाँच जनालाई चिट चोराउने कार्यमा संलग्न रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको […]

  बर्दिया — बर्दियाको गुलरिया नगरपालिका–२ संगमबस्तीमा रहेको कुखुरा र बाख्रा फार्ममा आगलागी भएको छ । बुधबार बिहान करिब साढे दुई बजे आगलागि भएको हो । जिल्ला प्रहरी कार्यालय,बर्दियाका सूचना अधिकारी डीएसपी तुलसीराम अर्यालका अनुसार वीरमान भण्डारीको खोरमा आगलागी हुँदा करिब १२ लाख रुपैयाँबराबरको क्षति भएको छ । आगलागीका कारण खुल्न सकेको छैन । स्थानीयवासी,प्रहरी […]

काठमाडौं । पर्वत जलजला गाउँपालिका वडा नम्बर २ स्थित एक घरमा श्रीमान् र श्रीमती मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक ६९ सूर्यबहादुर घर्ती र उनकी ६७ श्रीमती गमला घर्ती छन्। मंगलबार बिहान पौने ११ बजेतिर प्रहरीले जानकारी पाएको थियो । उनीहरूको हत्या भएको आशंका गरिएको छ।