दलबहादुर सुनार १ माघ , बढैयाताल , लुम्बिनि प्रदेशका सभासद भुवनेश्वर चौधरीले माघि पर्व थारु समुदायको पहिचान भएको बताएका छन् । बढैयाताल गाउँ पालिका वडा नम्बर ५ ले आयोजना गरेको माघि मिलन २०८०को कार्यक्रममा सभासद चौधरीले सो कुरा बताएका हुन् । थारु सम्वत २६४७ को अवसरमा भाषा कला संस्कृति हमार हो पहिचान , भेषभुषा रितिरिवाज […]

  बाँके/रातोपाटी । नेपालगञ्ज उपमहानगरपालिका नगरसभाको १४औँ अधिवेशन सम्पन्न भएको छ । नगर प्रमुख प्रशान्त विष्टले शनिबार नगरसभाको ‘एजेण्डा’ प्रस्तुत गर्दै उनले नेपालगञ्ज उपमहानगरपालिकाको चालू आर्थिक वर्षको स्वीकृत योजना, कार्यक्रम र बजेटमा रकमान्तर स्वीकृति, प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा सञ्चालन हुने थप योजना स्वीकृति, फोहरमैला व्यवस्थापनका लागि सार्वजनिक, निजी साझेदारीमार्फत कार्यान्वयन सम्बन्धमा स्वीकृति र […]

    बर्दिया। बर्दियाको मधुवन नगरपालिका ४ मा आगो ताप्ने क्रममा आइतबार विहान ३ बजे मधुवन ४ बसन्ता भुल्लनचोकमा स्थानीय ८७ वर्षकी चिन्की थरुनीको आफ्नै बरण्डामा जलेर मृत्यु भएको छ ।   बर्दिया राजापुरमा कोठामा बालिएकाे आगोले जली महिलाको मृत्यु जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार लुगामा आगो सल्किएपछि महिलाको घटनास्थलमै मृत्यु भएको थियो । घटनाको […]

बर्दिया, २०८० पौष २९ आइतबार बर्दियाको बढैयातालमा माघी मिलन कार्यक्रमको आयोजना गरिएको छ । थारु समुदायको ठुलो पर्व माघको अबसरमा माघ १ गते पहिलो दिन माघी मिलन कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक राकेश चौधरीले बताए । माघी मिलन कार्यक्रम समिति बढैयाताल ५ को आयोजना तथा बढैयाताल गाउँपालिका वडा नं. ५ को संरक्षणमा कार्यक्रम आयोजना गरिएको […]

दलबहादुर सुनार २६ पोष बर्दिया, बढैयातालको प्रथम प्रादेशिक ब्यापार तथा माघि महोत्सबको आज भब्य रुपमा उद्धघाटन भएको छ । कृषि पर्यटन उद्योग ,ब्यापारको प्रबद्र्धन र रोजगारी ः प्रादेशिक महोत्सब २०८० बढैयाताल बर्दियाको चिनारी भन्ने भुलनाराका साथ बढैयातालको मैनापोखरमा कृषि सांस्कृतिक पर्यटन औधोगिक ब्यापार तथा माघि महोत्सबको भब्य रुपमा उद्धघाटन भएको हो । उद्धघाटन समारोहका प्रमुख […]

  राप्तीसोनारी (बाँके) । राप्तीसोनारी गाउँपालिका गाउँसभाको १४औं अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनले ९ वटा ऐन तथा कार्यविधि पारित गरेको छ । विधायन समिति संयोजक रामलखन थारुले दुई वटा ऐन र ७ वटा कार्यविधि सभामा पेश गरेका थिए । गाउँ प्रहरी ऐन २०८० र कर्मचारी व्यवस्थापन ऐन २०८० उनले सभामा पेश गरे । […]

  बर्दिया । बर्दियाको राजापुर नगरपालिका ५ मा कोठामा चिसोबाट बच्न राखिएको आगो सिरकमा सल्किँदा जलेर ७५ कि सोहनी थारुको मृत्यु भएको छ । आज बिहान कान्ति आरोग्य अस्पताल नेपालगन्जमा उपचारको क्रममा उनको मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।  

बर्दिया, बढैयाताल पौष २४ बर्दियाको बढैयाताल ३ सोरहवाको कमलाधाम महिला समुदायिक बनको बिवाद समाधान गर्न प्रक्रिया प्रस्ताव पारितका लागि सयुक्त बैठक सम्पन्न भएको छ । संयुक्त बैठकले ११ बुदे प्रक्रिया प्रस्ताव समेत पारित गरेको छ । बैठक माकुरा समुहको आयोजना, प्रकृतिक स्रोत द्धन्द रुपान्तरण केन्द्रको सहयोग र बढैयाताल वडा नं. ३ को समन्वयमा संयुक्त बैठक […]

  गुल्मी, पुस २३ गते । गुल्मीको रुरुक्षेत्र गाउँपालिकाको वडा नम्बर-४, रानीबास बलेचौर प्राथमिक विद्यालय भवनमा प्रहरी चौकी रुरु स्थापना भएको छ । विद्यालय समायोजनपछि रिक्त रहेको विद्यालय भवनलाई गाउँपालिकाले आवश्यक मर्मत सम्भार र सम्पूर्ण व्यवस्थापनको कार्य गरेर प्रहरी चौकी स्थापना गरिएको हो । प्रहरी चौकीको एक औपचारिक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष यदु ज्ञवाली र […]

रासस/ लुम्बिनी — बुटवल उपमहानगरपालिकाले सार्वजनिकस्थलमा निर्माण भएका घरटहरा हटाउन सुरुआत गरेको छ । सार्वजनिकस्थल अतिक्रमण गरी संरचना बनाएका ठाउँ खाली गरेर विश्रामस्थल, उद्यान र चौतारी निर्माण गर्ने उद्देश्यले सार्वजनिकस्थलमा निर्माण भएका घरटहरा हटाउन थालिएको उपमहानगरपालिकाले जनाएको छ । अतिक्रमित क्षेत्र हटाउने कार्यक्रमअन्तर्गत आइतबार वडा नं ५ हाटबजार लाइनका तीन र नेपालगन्ज रोडको एक टहरा […]