बर्दिया/ईकान्तिपुर —२०७१ साउन २८ मा बबई नदीमा आएको बाढीले गुलरिया नगरपालिका–३ हरियाली टोल टेपरीकी रविना पठानको कच्ची घर पूर्ण रुपमा क्षति भयो । तत्कालीन सरकारले बाढीपीडितलाई घर निर्माणका लागि ३ लाख ५० हजार दिने निर्णय गरेको थियो । पहिलो किस्ता १ लाख १० हजार दिएपछि थप रकम आउला भनी उनले घरखेत धरौटी राखी साहुबाट […]

दाङ/रासस — जिल्लाको लमहीमा होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते भएका छन् । लमहीको रातो डाँडास्थित रोयल प्यालेस होटलमा लुकाइ राखिएको पेस्तोल शनिबार पड्किँदा सोही होटेलमा कार्यरत १८ वर्षीय सिशम गौतम घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए । उनका अनुसार एसीमाथि लुकाएर राखिएको पेस्तोल कोठा सफा गर्ने क्रममा पड्किँएको […]

बाँके/रासस । जेनजी आन्दोलनका क्रममा भएको आगजनीले यातायात व्यवस्था कार्यालय बाँकेमा अत्यधिक क्षति पुगेको छ। आगलागीका कारण नेपालगञ्जको बाँके गाउँस्थित अस्थायी रूपमा भएको कार्यालयको भौतिक संरचना पूर्ण रूपमा क्षतिग्रस्त हुनुका साथै करिब ९५ प्रतिशत कागजात तथा प्रशासनिक अभिलेख जलेका छन् ।   हाल कार्यालयले नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदोस्थित सडक विभागको कार्यालयबाट अस्थायी रूपमा सेवा सञ्चालन गर्दै […]

दाङ । अमेरिका पठाउने भनेर लिएका थिए पैसा, फिर्ता माग्दा बर्दियामा गोली चलाएर २८ वर्षीय युवकको हत्या गरेका आरोपिलाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार बिहान ३ बजे कैलालीको कैलारी गाउँपालिका-२ मा लुकिछिपी बसेको अवस्थामा प्रहरीले दाङको तुलसीपुर उपमहानगरपालिका-६ का ५१ वर्षीय महावीर चौधरीलाई पक्राउ गरेको हो। चौधरी लुम्बिनी प्रदेशसभामा कांग्रेस संसदीय दल नेता तथा पूर्वमुख्यमन्त्रीसमेत […]

बर्दिया । बर्दिया बढैयाताल गाउँपालिका ४ दक्षिण भकारीका आमा र नानाले ज्यान गुमाएको एक महिनापछि बालिका अनिता थारुको जन्मदर्ता बनेको छ ।   नागरिकताबाट वञ्चित भएपछि बर्दियामा बाबु–छोरीले ज्यान गुमाएको घटनाबारे छानबिन गर्न गठित समितिको रोहबरमा उनको जन्म दर्ता बनेको हो । समितिका संयोजक सुरेश पन्थीको नेतृत्वमा सदस्यहरुसहितको टोली बढैयाताल गाउँपालिका–४ स्थित घटनास्थल पुगेर समग्र […]

काठमाडौँ —नागरिकता दिन स्थानीय निकाय र प्रशासनले ईन्कार गरेपछि बर्दियाको बढैयाताल गाउँपालिका ४ दक्षिण भकारी गाउँका बुबा र छोरीले ज्यान गुमाउनु परेको घटना बुझन गृह मन्त्रालयले गठन गरेको समिति बर्दिया आएको छ । महिलामाथि विभेद गरेपछि बाबु–छोरीले ज्यान दिएको घटनाको छानबिन गर्न प्रधानमन्त्री सुशिला कार्कीको निर्देशनपछि टोलि बर्दिया आएको हो । नागरिकतामाथिको विभेद सहन नसकेर […]

  बर्दिया — प्रहरीले राजापुरमा गोली काण्डमा संलग्न आरोपमा तीन जनालाई पक्राउ गरेको छ । राजापुर नगरपालिका–४ स्थित हमार थारु घर थारु रेष्टुरेन्टमा कार्यरत २७ वर्षीय निरज चौधरीलाई आईतबारगोली प्रहार गरि हत्या गरिएको थियो । प्रहरीले पक्राउ गरेका तीन जनाको परिचय खुलाएको छैन । आइतबार बिहान ८ बजे अचेत अवस्थामा थारु घर रेष्टुरेन्टमा फेला परेपछि […]

तेजेन्द्र के.सी./रातोपाटी बुटवल । शनिबार राति कपिलवस्तुको चन्द्रौटाबाट प्रहरीले एक जनालाई कटुवा पेस्तोलसहित नियन्त्रणमा लियो, डाँका मुद्दामा अदालतबाट कैद सजाय तोकिएका ती व्यक्तिलाई घरबाटै प्रहरीले पक्राउ गरेको थियो । यस्तै शनिबार दिउँसो दाङको लमहीमा गोली चल्यो । लमही नगरपालिका–५ स्थित लमही गल्लीमा रहेको जुनतारा सुनचाँदी पसलमा गोली चल्दा पसल सञ्चालक १८ वर्षीय दीपक सुनार घाइते […]

दक्षिण भकारी घटनास् ७ वर्षीया अनिताको जन्म दर्ता र अधिकारका लागि प्रधानमन्त्रीको चासो रबर्दिया — बढैयाताल गाउँपालिका वडा न. ४ लक्षिण भकारीकी अन्जु थारु र उनका बुबाले आत्मा हत्या गरेको घटनाको थारु आयोगले छानबीन गर्ने चासो देखाएको छ । आयोगका कार्यत्राहक अध्यक्ष सुबोध सिंह थारुले घटना बारे छानबीन गर्ने जनाएका छन् । उनको नेतृत्वको टोली […]

दाङ । दाङको लमहीमा होटल व्यवसायी होटल अर्घाखाँची एण्ड लजका सञ्चालक ४५ वर्षीय केशवराज खनाल बेडरूममै मृत फेला परेका छन् । वडा प्रहरी कार्यालय लमहीका अनुसार घटनास्थलमा प्रहरी पुगेको र थप अनुसन्धान भइरहेको छ ।