बुटवल, जेठ ३० गते । रुपन्देहीको सैनामैना नगरपालिका १० सालझण्डीमा बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन् । दाङबाट काठमाडौँका लागि छुटेको रा. १ ख. २७८३ नम्बरको बस गए राती ११ बजेर ५० मिनेटमा सालझन्डी बजारस्थित पुलमा बिग्रेर राखेको लु. १ ख. ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा […]

  गुल्मी, जेठ २९ गते । गुल्मी र अर्घाखाँचीको सिमानामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । सोमबार राति करिब ९:४५ बजेको समयमा अर्घाखाँचीको छत्रदेव गाउँपालिका – ७, देउरालीस्थित तम्घास भित्री सडकमा ना ८ ख ६६४४ नम्बरको टिपर दुर्घटना भएको हो । दुर्घटनामा परि टिपर चालक सन्धिखर्क नगरपालिका […]

दाङ — राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर शनिबार राप्ती गाउँपालिका २ बराखुट्टीका ४० बर्षीयसनबहादुरको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार सितगंगा नगरपालिका(८ स्थित राप्ती नदीमा शनिबार बेलुका माछा मार्ने क्रममा नदीमा डुबेर पुनको मृत्यु भएको हो ।

२७ जेष्ठ बढैयाताल , पालिका स्तरीय अन्तर मैत्रीपुर्ण किशोरी फुटबल प्रतियोगितामा बाँसगढी बिजेता बनेको छ । बाँसगढी र राजापुर नगरपालिका बिच सनिवार भएको मैत्रीपुर्ण किशोरी फुटवल प्रतियोगितामा दुई सुन्य गोल अन्तरले बाँसगढी प्रतियोगिताको बिजेता बनेको हो । मर्यादित महिनावारी हामी सबैको जिम्मेवारी भन्ने मुलनाराका  साथ भएको प्रतियोगितामा राजापुर नगरपालिका , गुलरिया नगरपालिका , बाँसगढी नगरपालिका […]

  नेपालगन्ज, जेठ २६ गते । जिल्लाका सुरक्षा प्रमुखसहित विपत् व्यवस्थापन समिति बाँकेको एक टोलीले बाढी र डुबानबाट बर्सेनि प्रभावित हुने गरेको राप्ती नदीको तटीय क्षेत्रको अनुगमन तथा निरीक्षण गरेको छ । विपत् व्यवस्थापन समितिका संयोजक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको नेतृत्वमा रहेको सो उच्चस्तरीय टोलीले शुक्रबार राप्ती नदीको तटीय क्षेत्रको अनुगमन गरेको हो । […]

२५ जेष्ठ बढैयाताल , बढैयातालका शिक्षकहरु बिच आज शिकाइ अनुभब आदान प्रदान गरिएको छ ।   बाँके यूनेस्को क्लबको आयोजनामा तथा शिक्षा शाखा बढैयातालको समन्वयमा बढैयातालको मैनापोखरमा शुक्रवार अनुभब आदान प्रदान गरिएको हो । गुणस्तरीय शिक्षाका लागि शिक्षण सिकाई लाई प्रभाबकारी बनाउने उद्देश्यले आयोजित अनुभब आदान प्रदान कार्यक्रममा शिक्षा शाखा बढैयातालका धन बहादुर थापाले सहजिकरण […]

  बर्दिया — प्रहरी चौकी गणेशपुर र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती टोलीले जाँचको क्रममा दुई जनालाई ब्राउनसुगर सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मधुवन नगरपालिका–७ तारातालका २४ वर्षीय अजय सुनारलाई ३९० मिलीग्राम र भारतको लौकाही हुँदै नेपालतर्फ पैदल आइरहेका मधुवन नगरपालिका ७ तारातालका अन्दाजी ३५ वर्षीय दिनेश मगरलाई प्रहरीले नियन्त्रणमा लिएको […]

  २४ जेषठ , बढैयाताल बिल विजकको दुरुपयोग गरि खुलेआम ब्रोइलर कुखुरा ओसार पसार भएको कुखुरा पालक किसानले बताएका छन् ।   बढैयाताल गाउँपालिका वडा नं २ फुटाह वाट कोहोलपुर तर्फ लैजादै गरेको अवस्थामा जिल्ला कुखुरा पालक संघ बढैयातालका समितिले चेक जाँच गर्नेक्रममा बिल बिजकको दुरुपयोग भएको फेला पारेका हुन् । तिन लाख भन्दा बढी […]

  बर्दिया तिन लाख भन्दा बढी मुल्यको ब्रोईलर कुखुरा किसानले नियन्त्रणमा लिएर प्रहरी बुझाएका छन् ।   आज बिहिवार बिहान अन्दाजी ४ः३० बजेको समयमा बढैयाताल गाउँपालिका वडा नं.३ स्थित भोलागौडी पेट्रोलपम्प नजिक वाट गाडी सहित नियन्त्रणमा लिएका शंकासपद ब्रोईलर कुखुरा थप अनुसन्धानको लागि जिल्ला पशु क्वारेन्टाइन बर्दिया चलान गरिएको प्रहरीले जनाएको छ । बर्दिया जिल्ला […]

  बुटवल, जेठ २३ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवलदेखि गोरुसिङे ५० किलोमिटर सडकखण्डको पहिलो चरणको सडक विस्तारको काम असारदेखि सुरु हुने भएको छ । चार लेनमा हुने सडक विस्तारका लागि सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखाले ठेक्का लगाएको हो । बुटवल–गोरुसिङे सडक आयोजना बुटवलका प्रमुख होमबहादुर एसीले ठेक्का प्रक्रियाको टुङ्गो लागेर आशयपत्रको सूचना जारी भएको र […]