रासस/मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा एउटा बाघ मारेर जमिनमा गाडेको अवस्थामा फेला परेको छ । मध्यविन्दु नगरपालिका-१५ स्थित नवदुर्गा सामुदायिक वनमा एउटा भाले बाघ मृत फेला परेको चोरमारा रेञ्ज पोष्टका वन अधिकृत दुर्गादत्त कंडेलले जानकारी दिए । ‘रोयल बेङ्गल टाइगर प्रजातिको भाले वयस्क पाटे बाघ गाडेको अवस्थामा पूर्वपश्चिम राजमार्गदेखि पाँच सय मिटर […]
दाङ। लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी (डिबी) लाई पक्राउ गर्नका लागि प्रहरीले खोजी गरिरहेको छ। ३२ वर्ष पहिले उनलाई रूकुम जिल्ला अदालतले किर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो। श्रीमतीसँगको अंश मुद्दामा प्रदेश सांसद केसीले किर्ते गरेको अभियोगमा साविक रूकुम जिल्ला अदालतमा मुद्दा परेको र त्यसमा उनी […]
दलबहादुर सुनार १२ फागुन , बढैयाताल कालिका सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र बढैयाताल ८ स्याउलीबजारले सार्वजनिक सुनुवाई गरेको छ । पुूतकालयले शुक्रवार एक कार्यक्रमको आयोजना गरि पुस्तकालय द्धारा संचालित सुरक्षित आप्रावासन तथा बैदेशिक रोजगार सम्बन्धि सचेतनात्मक कार्यक्रममा आधारित दियो परियोजनाको सामाजिक लेखा परिक्षण तथा सार्वजनिक सुनुवाई गरेको हो । आर्थिक बर्ष २०७९÷ ०८०÷ मा संचालित […]
दलबहादुर सुनार ११ फागुन , बर्दिया जनजागरण महिला संघले बढैयाताल गाउँपालिका र गुलरिया नगरपािलकाका बिपन्न परिवार लाई न्यानो कपडा बितरण गरेको छ । संघले शुक्रवार टेवा नेपालको सहयोगमा बढैयातालको वडा नम्बर ३ र ९ गलरियाको १२ नम्बर वडामा बिपन्न , असाहाय अपांगता भएका र बालबालिका लाई न्यानो कपडा बितरण गरेको हो । जनजागरण महिला संघ […]
बाँके/ नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह टंकपसरी गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्रामसहित भारत बहराईच रुपैडिहा थाना हासीयात टोल बस्ने २२ वर्षीय अनिस खानलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
दलबहादुर सुनार , ११ फागुन बढैयाताल , बढैयातालको ८ नम्बर वडामा सकारात्मक यौनिकता सम्बन्धि अभिमुखिकरण गरिएको छ । स्थानिय बिभिन्न धर्ममा आस्था राख्ने धर्मगुरु र समाजका अगुवाहरु लाई यौनिकता सम्बन्धीको धारणामा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले बाके युनेस्को क्लबको सशक्त बालिका परियोजनाको आयोजनामा अभिमुखिकरण भएको हो । स्वास्थ्य शाखाका प्रमुख बिष्णु पौडेल र रमेश पौडेलले अभिमुखिकरणको […]
बर्दिया । प्राकृतिक स्रोत तथा बित्त आयोगले सार्वजनिक गरेको स्थानीय तहको कार्य सम्पादन मुल्याकनमा बर्दियाको ८ स्थानीय तह मध्ये बढैयाताल गाउँपालिका सबैभन्दा कम अंक ल्याएर सबैभन्दा कमजोर देखिएको छ । बढैयाताल गाउँपालिकाले १७ सूचकमा १७.०१ अंक ल्याएर सबैभन्दा पछि परेको हो । १७ सूचकमा उक्त पालिकाले ५ सुचकमा न्युन अंक पाएको छ । मधुवन […]
नेपालगन्ज। वित्तीय हस्तान्तरण सिफारिसका लागि महत्त्वपूर्ण मानिने कार्यसम्पादन मूल्याङ्कनमा १६.९९ अङ्कभार ल्याएर सबैभन्दा कमजोर लुम्बिनी प्रदेश देखिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १० सूचकलाई आधार मानेर गरेको त्यस्तो कार्यसम्पादनमा लुम्बिनी प्रदेशहरूको कार्यदक्षता कमजोर देखिएको हो । सबैभन्दा अगाडि रहेको कोशी प्रदेशले जम्मा ३०.८९ अङ्क ल्याएको छ । रोचक त के छ […]
नेपालगन्ज–गुलरिया सडक खण्ड अन्तर्गत बाँकेको मानपुरमा भइरहेको निर्माण कार्य । तस्बिर : गोविन्द शर्मा बाँके, फागुन ९ गते । राष्ट्रिय गौरवको हुलाकी सडक आयोजना अन्तर्गत निर्माणाधीन नेपालगन्ज–गुलरिया सडकखण्ड बिस्तारको काम निर्धारित समयभन्दा एक वर्ष पहिले नै सम्पन्न हुने भएको छ । ११.६ किलोमिटर चार लेन र १६.०२ किलोमिटर दुई लेनगरी २७.६२ किलोमिटर लामो […]
नेपालगन्ज । खाना पकाउन दाउराको प्रयोग गर्दै आइरहेकोमा दाउरा पाउन समस्या हुन थालेपछि नेपालगन्ज –५ का २०० विपन्न र गरिब परिवारलाई ग्याँस चुल्हो वितरण गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका –५ ले आफ्नो वडाभित्रका अति विपन्न तथा गरिब परिवारलाई खाना पकाउने ग्यास चुल्हो वितरण गरेको जनाएको छ । वडाभित्र रहेको विपन्न र गरिबलाई […]









