भैरहवा । बुधवार जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नवनिर्मित भवनको उद्घाटन गर्न आएका नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवर गएसँगै तस्करीको सामान बरामद भएको छ । आइजीपि नै रुपन्देही आउने भएपछि केही दिन शान्तभएको तस्कर गतिविधी गएसँगै पुनः सुरु भएको छ । आइजीपि गएकै रातीबाट तस्करीको काम सुरु भएको बुधबार राती बरामद भएको […]

प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन भएका परियोजनाको बढैयातालमा समिक्षा गरिएको छ । बालअधिकारको क्षेत्रका काम गर्दै आएको प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन भएका पालिका स्तरिय परियोजनाको आज समिक्षा गरिएको हो । प्लान इन्टरनेशनल नेपालका क्षेत्रिय निमित्त कार्यक्रम बिज्ञ दिक्षा भाटले नेपालमा सन १९७८ देखि प्लान नेपाल सरकारी, गैरसरकारी संस्था र समुदायमा आधारित बिभिन्न संघ संस्थासंगको […]

नेपालगन्ज, भदौ ७ गते । डुडुवा खोलाले बर्सेनि गर्दै आएको तीव्र कटान र डुबानका कारण तीन वटा पालिकाका विभिन्न गाउँबस्ती र खेतीयोग्य जग्गा जोखिममा परेका छन् । वर्षाको समयमा डुडुवाको कटान र डुबानबाट कोहलपुर नगरपालिका, नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाका विभिन्न गाउँबस्ती र खेतीयोग्य जमिन अत्यधिक जोखिममा परेका हुन् । डुडुवा–१ का वडाध्यक्ष पटेश्वर कुर्मीले डुडुवाखोलाको कटानका […]

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिदैछन् । अपराहन्न १ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन लागेका हुन् । एमाले-कांग्रेसको समीकरण बनेपछि गत साउन ७ गते आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई एमाले र कांग्रेससहित नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, जसपा, जसपा नेपाल […]

file photo   बाँके- नेपालगंज उपमहानगरपालिका-४ बसपार्कस्थित टोप नारायण अर्यालको होटलको पछाडि पार्किङ गरी राखेको बर्दिया सानोश्री घर भई नेपालगंज उपमहानगरपालिका-४ बस्ने ४२ वर्षीय खेमराज वलीको भे.१ ज ४१५९ नम्बरको स्कारपियोमा गएराति आगलागी हुँदा स्कारपियो पूर्णरूपमा जलेर नष्ट भएको छ ।

  बर्दिया — जबरजस्ती करणी मुद्दामा ५ वर्ष जेल सजाय पाएका बर्दिया राजापुर नगरपालिका–६ दौलतपुरका ५८ वर्षीय भरत पौडेल उपाध्यायलार्य बर्दिया प्रहरीले प्रक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उनी सात वर्ष देखि फरार थिए । जिल्ला अदालत बर्दियाले ०७३ पुस ४ गते उनलाई ५ वर्ष जेल सजायको सजाय सुनाएको थियो । आफ्नै घरमा […]

नेपालगन्ज, २८ साउन २०८१ थारु कल्याणकारिणी सभा बाँकेले आउने साउन ३२ गते शुक्रबार नेपालगन्जमा ११ औं अधिबेशन गर्न लागेको छ । अधिबेशनका प्रमुख अतिथि थारु कल्याणकारिणी सभाका केन्द्रिय उपसभापति देबीलाल चौधरीले उद्घाटन गर्ने थकसा बाँकेका सभापति बिनोद थारुले बताए । सभा बाँकेको गत साउन १९ गते बसेको कार्यसमितिको बैठकले जिल्ला अधिबेशन गर्ने निर्णय गरेको थियो […]

  भैरहवा, २७ साउन । रुपन्देहीको पुरानो नगरपालिका सिद्धार्थनगरको बेरुजू ८४ करोड माथि पुगेको छ ।   आर्थिक वर्ष २०७९।८० मा मात्रै १० करोड ८९ लाख ०७ हजार ३३ बेरुजु देखिएको छ । कार्यालयमा सैद्धान्तिक तर्फ ५७ वटा र लगती तर्फ ४१ वटा शिर्षकमा असुल गर्नुपर्ने ८७ लाख ८० हजार ९६, प्रमाण कागजात पेस गर्नुपर्ने […]

बाँके-  कोहलपुर नगरपालिका-२ स्थित सालको बुटा नजिकै रहेको घरको आँगनमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

  स्वर्गद्वारी (प्युठान), साउन २० गते । माण्डवी गाउँपालिका–१ गर्जेनीको पहिरोले प्युठान, रोल्पा र गुल्मीका सडकयात्रीले सास्ती भोग्नुपरेको छ । प्युठान र रोल्पाका अधिकांश भाग तथा गुल्मीको मदाने गाउँपालिका क्षेत्रका स्थानीय आवतजावत गर्ने मार्ग पहिरोका कारण पटकपटक अवरुद्ध हुँदै आएको छ । दाङ देउखुरीको भालुवाङ–प्युठानको खलङ्गा, रोल्पाको लिवाङ जोड्ने मुख्य सडक हो । प्युठानी र […]