काठमाडौं । बाँकेको नौबस्तास्थित बाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्यु भएको छ । घटनामा पाँच जनाको मृत्यु र दुई जना घाइते भएका सुरक्षा स्रोतले जनाएको छ । स्रोतका अनुसार मृत्यु हुनेमा दैलेखका भुपेन्द्र खत्री, बाँकेका समिर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगर छन् । गएराति सुधारगृहमा झडप भएको थियो […]
डुडुवा (बाँके) २३ भदौ । डुडुवा गाउँपालिकाले गरिब तथाविपन्न परिवारलाई प्लाष्टिक त्रिपालवितरण गरेको छ । फुस तथाकच्ची घरमाभएका परिवारलाई बर्षाको समयमाओत लाग्नकालागिपालिकाले प्लाष्टिक त्रिपाल र डोरी वितरण गरेको पालिकाअध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँकाअनुसार डुडुवा बाढी प्रभावित क्षेत्र भएको र यहाँकाअधिकाँस नागरिक गरिबीमा परि सबैले पक्की घर निमार्ण गर्न नसकेका परिवारलाई वर्षाको समयमा घरमाबस्न […]
नेपालगन्ज, भदौ २३ गते । यहाँस्थित नेपाल–भारत जमुनाहा नाका मानव बेचविखनको उच्च जोखिममा रहेको पाइएको छ । जोखिममा रहेको नेपालगन्जस्थित नेपाल भारत सीमा नाका जमुनाहाबाट गत एक वर्षको अवधिमा मात्रै बेचविखनको जोखिममा रहेका १५ सय ३८ जनाको उद्धार गरिएको छ । नाकामा बेचबिखनविरुद्ध लामो समयदेखि काम गर्दै आएको माइती नेपाल नेपालगन्जका अनुसार जमुनाहा नाकाबाट उद्धार […]
बर्दिया /ईकान्तिपुर — सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले चालु आर्थिक वर्षको साउन यता ४६ जना लागुऔषध कारोबारमा संलग्नलाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये एक महिला छिन् । उक्त अवधिमा ब्राउन सुगर २७ ग्राम २० मिलीग्राम बरामद भएको प्रहरीले जनाएको छ । यसैगरी चरेश २ ग्राम ६९० मिलीग्राम रहेको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी […]
शम्भु थारु नेपालगन्ज, १९ भदौं २०८२ बाँकेमा बिहिबार भेटेरिनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र बाँके सहित ४ वटा पशु तथा मत्स्य बिकास कार्यालयहरुले चालु आर्थिक बर्षको १० करोड बढिको आप्mनो बार्षिक कार्यक्रम सार्वजनिक गरेकाछन् । भेटेरिनरी अस्ताल तथा पशुसेवा बिज्ञ केन्द्र नेपालगन्जले ३ करोड ३१ लाख ६० हजार बराबर बजेटको कार्यक्रम सार्वजनिक गरेको छ । […]
गुलरिया (बर्दिया), भदौ २० गते । बर्दियाको ठाकुरबाबा नगरपालिकाले १० बर्से द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिका श्रीमतीलाई जीवननिर्वाह भत्ता दिने भएको छ । नगरपालिकाले उनीहरूका श्रीमतीलाई जीवनयापन गर्न सहज होस् भनेर मासिक दुई हजार पाँच रुपियाँ जीवननिर्वाह भत्ता दिन थालेको हो । द्वन्द्वमा सहिद भएका व्यक्तिका श्रीमतीले सरकारबाट एकल महिला भत्ता पाउने तर बेपत्ता पारिएका व्यक्तिका […]
नेपालगन्ज/ईकान्तिपुर — नेपालगन्जको सहकारी वित्तीय विकास संस्थामा ३७ करोड बढी रकम हिनामिना गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । सहकारीका अध्यक्ष हरदेवबक्स चौधरी, सिद्धिकुमार महर्जन र सुरत खटिकलाई पक्राउ गरिएको हो । अध्यक्ष चौधरीलाई ५ वर्ष कैद, ५० हजार जरिवाना तोकिएको छ। उनी यसअघि एक वर्ष कैद बसेर २५ लाख धरौटीमा छुटेका थिए […]
गुलरिया (बर्दिया), भदौ १९ गते । भारतीय ठगको जालोमा परेर नेपाली फस्न थालेका छन् । ह्वाट्सएपमार्फत ट्र्यापमा पारेर नेपाली बैङ्कमा खाता खोल्न लगाई भारतीय ठगले नेपालीलाई पनि ठग बनाइरहेका छन् । सोही क्रममा बर्दिया जिल्लामा तीन जना युवा ठगी मुद्दाको आरोपमा पक्राउ परेका छन् । मधुवन नरपालिकामा बस्ने (नाम ठेगाना गोप्य राखिएको) एक महिलालाई गत असार ३२ […]
गुलरिया (बर्दिया), भदौ १८ गते । गेरुवा गाउँपालिका–२, वनघुस्रामा स्थानीय कर्णाली नदीको कटान नियन्त्रण गर्न दिनभर सक्रिय भएका छन् । उनीहरूले परम्परागत स्थानीय सामग्री जस्तै दाउरा, स्याउला, माटो, बोरा भरेको बालुवा र डोरी प्रयोग गरी गुन्टा निर्माण गरेका छन् । सुरक्षाकर्मीको सहयोगमा नदी किनारमा खसालिएको यो गुन्टाले केही हदसम्म कटान रोक्न सकेको छ तर पूर्ण रूपमा […]
जमुनाह (बाँके), भदौ १७ गते । सशस्त्र द्वन्द्वको घाउ आज पनि बाँकेका धेरै महिलाको जीवनमा ताजै रहेको छ । आफ्ना श्रीमान् हराएको पीडा बोकेर यहाँका धेरै महिला ‘सास वा लास’ को प्रतीक्षामा बसिरहेका छन् । डुडुवा गाउँपालिका–५ का सीता केसीका श्रीमान् २४ वर्षदेखि बेपत्ता हुनुहुन्छ । कमाउन नेपालगन्ज निस्किएका उहाँ तत्कालीन विद्रोही माओवादीले बाटैबाट उठाएर लगेपछि कहिल्यै […]











