नेपालगन्ज, असार ६ गते । बुधबार राती एक्कासि आएको हावाहुरीले बाँकेको डुडुवा गाउँपालिका १ छिटईपुरवा पाझामा आगलागी हुँदा सो गाउँका ३० भन्दा बढी घर जलेर खरानी भएकाे छ । स्थानीय पप्पु यादवले दिनुभएको जानकारी अनुसार बुधबार राती करिब साढे आठ बजे एक्कासि आएको भीषण हावाहुरीले गर्दा आगो उडाएर घरको छानामा खस्दा सो गाउँका ३० […]
खजुरा २०८१ असार ५ गते बाँकेको खजुरा गाँउपालिकामा आदिवासी जनजाती समुदायका लागि भाषा तालिम तथा सस्कृती संरक्षरण कार्यक्रम सुरु भएको छ। खजुरा गाँउपालिकाले आयोजना गरिएको कार्यक्रमा सहजीकरण भने प्रंजली समद्ध नेपाल संस्थाले गरेको छ ।गाँउपालिकाका वडा नं १ देखि ८ वटा वडामा यो कार्यक्रम गरिएको हो । वडा नं १ देखि ४ सम्ममा मगर भाषा […]
बर्दिया — बर्दियन जिल्ला अदालतबाट २०८० साल असार ११ गतेको फैसलाले सजाय तोकिएकी बहुविवाहको फरार एबाँसगढी नगरपालिका–१ चेपांग बजारमा लुकेर बसेकी विष्णु घर्तीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालतमा बुझाउने प्रहरीले जनाएको छ ।
१ असार , बर्दियाको बढैयातालमा मुक्त कमैया लगत संकलन कर्ता लाई एक दिने अभिमुखिकरण भएको छ । बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीको अध्यक्षतामा तथा उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीको प्रमुख आतिथ्यमा अभिमुखिकरण भएको हो । बढैयाताल गाउँपालिकाको आयोजनामा तथा कमैया महिला जागरण समाज बर्दियाको समन्वयमा भएको अभिमुखिकरण कार्यक्रममा पालिका स्तरीय मुक्त कमैया समाज बढैयातालका अध्यक्ष फुलराम […]
३१ जेष्ठ , बर्दियाको बढैयातालमा यूवामैत्री स्थानीय शाससन सम्बन्धी अभिमुखिरण भएको छ । प्लान इन्टरनेश्नल नेपालको सहयोगमा तथा बाँके यूनेस्को क्लब बाँकेको आयोजनामा यूवामैत्री स्थानीय शासन सम्बन्धी अभिमुखिरण भएको हो । स्थानियतहको नीती निमार्णमा यूवामैत्री स्थानिय शासनको महत्व , आवाश्यक्ता र प्राथमिकताको बारेमा जानकारी गराउने उद्देश्यले बिहिवार आयोजना गरिएको कार्यक्रममा बागेश्वरी अशल शासन क्लबका […]
बर्दिया — बर्दिया प्रहरीले २३ वर्षिया महिलालाई बलत्कार गरेको आरोपमा बर्दिया गुलरिया–१ का ४० वर्षिय राकेश कुमार बन्जाडालाई पक्राउ गरेको छ । घरमा सुती रहेकी महिलालाई बलत्कार गरेको उजुरीको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बन्जाडालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको डीएसपी अर्यालले जनाए । उनलाई प्रहरी चौकी खैरापुरले नियन्त्रणमा लिई जिल्ला […]
दाङ/सेतोपाटी/ दाङमा चक्कु प्रहारबाट गम्भीर घाइते भएका एक युवाको उपचारका क्रममा मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ मजुवाका २४ वर्षीय गोरखलाल खड्काको मृत्यु भएको हो। उनलाई उपचारका लागि भारतको लखनउमा लगिएकोमा बुधबार बेलुकी मृत्यु भएको हो। उनको शव बिहीबार स्वदेश ल्याएर अन्त्येष्टि गरिएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर पोख्रेलका अनुसार तुलसीपुर […]
बुटवल, जेठ ३० गते । रुपन्देहीको सैनामैना नगरपालिका १० सालझण्डीमा बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन् । दाङबाट काठमाडौँका लागि छुटेको रा. १ ख. २७८३ नम्बरको बस गए राती ११ बजेर ५० मिनेटमा सालझन्डी बजारस्थित पुलमा बिग्रेर राखेको लु. १ ख. ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा […]
गुल्मी, जेठ २९ गते । गुल्मी र अर्घाखाँचीको सिमानामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । सोमबार राति करिब ९:४५ बजेको समयमा अर्घाखाँचीको छत्रदेव गाउँपालिका – ७, देउरालीस्थित तम्घास भित्री सडकमा ना ८ ख ६६४४ नम्बरको टिपर दुर्घटना भएको हो । दुर्घटनामा परि टिपर चालक सन्धिखर्क नगरपालिका […]
दाङ — राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर शनिबार राप्ती गाउँपालिका २ बराखुट्टीका ४० बर्षीयसनबहादुरको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार सितगंगा नगरपालिका(८ स्थित राप्ती नदीमा शनिबार बेलुका माछा मार्ने क्रममा नदीमा डुबेर पुनको मृत्यु भएको हो ।












