बर्दिया — बाख्रा चराउन गएको समय आर्थिक प्रलोभन देखाई ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमाबर्दियाको बारबर्दिया नगरपालिका–१० बैदीका ६६ वर्षीय ज्येष्ठ नागरिक जमिल अहम्मद जागा पक्राउ परेका छन् । १० बनखेतवा नालामा बालिकालाई बलात्कार गरेको पीडितकी आमाले सोमबारबार प्रहरीलाई उजुरी दिएपछि जागा पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेका जागालाई नियन्त्रणमा लिई घटनाको […]
बाँके- राप्तिसोनारीगाउँपालिका-३ सिट्टा बाँधस्थित बैजापुरतर्फ जाने नहरमा पौडी खेल्ने क्रममाडुबेर नेपालगंज उपमहानगरपालिका-७ रानी तलाउ बस्ने १९ वर्षीय अकमल दर्जीको शनिबार दिउँसो मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं,- बर्दिया, गुलरिया नगरपालिका-१२ भैसाही बस्ने २१ वर्षीय बिरेन्द्र थारूको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ । बढैयातालगाउँपालिका-९ कान्तिपुरमा घर बनाउने क्रममा फलामको रडलाई सिधा बनाउँदा बिजुलीको तारमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका उनकोबर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो ।
बाँके- नेपालगंज उपमहानगरपालिका-१४ उदयपुर बस्ने १९ वर्षीय सुनिल खटिकलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३ ग्राम ९ सय मिलिग्राम सहित बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित उनकै घर आँगनबाट पक्राउ गरेको हो ।
बर्दिया —बिकास निर्माणका लागि स्थानीयलाई नदिने, कहिले कानुन ब्यबसायीमाथि हातपात गर्न लगाउने, अवासको घर निर्माणमा तमसुक बनाउने सधै बिबादित गुलरिया नगरपालिका–९ का वडाध्यक्ष हरिप्रसाद पासवानमाथि भारतीय बन कार्यलयले पक्राउ पुर्जी जारी गरेको छ । सीमावर्ती भारतीय मुर्तिहा रेन्ज पोष्टले पक्राउ पुर्जी जारी गरेको हो । सुरक्षा अधिकारीहरुका अनुसार उनीमाथि भारतीय वन अपराध पंजिका (एच […]
बर्दिया — बालापुर र गुलरियाका दुई बालिकाको ज्यान लिने चितुवालाई एक सातापछि नियन्त्रणमा लिइएको छ । उत्तक्षेत्रमा राखिएको केजमा राखिएको बाख्रा खान खोज्दा चितुवा नियन्त्रणमा आएको हो । पछिल्लो पल्ट गुलरिया नगरपालिका–५ वालापुरकी ५ वर्षीया सायरा थारुलाई चितुवाले आक्रमण गरी ज्यान लिएपछि चितुवा नियन्त्रणमा लिन डिभिजन वन कार्यालय, बर्दिया निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतका […]
बर्दिया — सोमबारदेखि सार्वजनिक यातायातका साधन नचल्दा सर्वसाधारण बिचल्लीमा परेका छन् । काम विशेषले बाहिर निस्केका यात्रु बीचबाटोमा अलपत्र परेका हुन् । सार्वजनिक सवारीसधान बन्दले सुनसान बनेको गुलरिया बसपार्कमा मंगलबार बिहानदेखि कैलालीको धनगढी उपमहानगरपालिका–१२ मनेहराका दुई युवती गाडी पर्खिरहेका थिए । गुलरियादेखि धनगढी १ सय किलोमिटरको दुरीमा छ । उनीहरु आफ्नी दिदीको घरमा (भारतको […]
बबई (बर्दिया), जेठ २० गते । यहाँका स्थानीय तहमा पछिल्ला दिनमा सडकको बिच भागमै ‘हाइमास्ट’ बत्ती जडान गर्ने काममा प्रतिस्पर्धा जस्तै देखिएको छ । उज्यालोका लागि यो बत्ती राम्रो मानिए सडकको बिचमा जडान गर्दा यसले दुर्घटनाको जोखिम भने बढाएको छ । विशेष गरी तराईका विभिन्न जिल्लामा उज्यालो दिने नाउँमा सरोकारवाला निकायसँगको समन्वयबिना नै देखासिकी गरेर स्थानीय […]
बर्दिया- बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ४० मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका-८ टिटिहिरिया बस्ने ३० वर्षीय राम सुरेन्द्र चौधरी समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनी बर्दियाबाट खटिएको प्रहरीले भारतको बलई गाँउबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ […]
काठमाडौं, १९ जेठ- बर्दिया, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरिया नगरपालिका-२ बस्ने २० वर्षीय चन्द्र बहादुर सुनारलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । चन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी खैरापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।










