बर्दिया, वैशाख १५ — थारु समुदायको पौराणिक लोक कला संस्कृति संरक्षण तथा युवा पुष्टामा सचेतना जगाउने उद्देश्यले गुलारिया ५ सुहेलवामा सोमबार थारु संस्कृति संरक्षण सम्बन्धि नाटक प्रदर्शनी गरिएको छ । बर्दियाली थारु कलाकार मंचको आयोजना तथा लुम्बिनी प्रदेश पर्यटक डिभिजन कार्यालय कोहलपुर बाँकेको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको छ । सोही कार्यक्रम वैशाख १४ […]
लुम्बिनी (मर्चवार)रासस- लुम्बिनी विकास कोषको अत्याधुनिक विद्युतीय सवारीसाधन पर्यटक सेवा सुधार गर्ने उद्देश्यले ल्याइएको थियो। कानुनी जटिलता र अनधिकृत प्रयोगका कारण बिग्रिएर थन्किएका छन्। जसले राज्यको सम्पत्तिमा असर पारेको छ। यही वैशाख १३ गते लु१झ ६९६ नं को विद्युतीय भ्यान लुम्बिनी ग्राम क्षेत्रभित्रको सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा अगाडिको भागमा क्षति भएको छ। २०८० […]
नेपालगन्ज —बाँके प्रहरीले सीमावर्ती भारतीय बजार रुपैडिहाबाट नेपालगन्ज आउँदै गरेकी नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ की ३४ वर्षीया पुष्पा लोनियालाई प्रहरीले १९ ग्राम २ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ । प्रहरीका अनुसार लागुऔषधका कारोबारीले ती महिलालाई भरिया बनाएको देखिन्छ । बाँके प्रहरी प्रवक्ता डीएसपी दीपक पातलीका अनुसार पुष्पालाई शंका लागेर जाँच गर्दा उनले बोकेको […]
बर्दिया, वैशाख १४ — थारु समुदायको पौराणिक लोक कला संस्कृति संरक्षण तथा युवा पुष्टामा सचेतना जगाउने उद्देश्यले बारबर्दिया ४ घोरपित्तामा आईतबार थारु संस्कृति संरक्षण सम्बन्धि नाटक प्रदर्शनी गरिएको छ । बर्दियाली थारु कलाकार मंचको आयोजना तथा लुम्बिनी प्रदेश पर्यटक डिभिजन कार्यालय कोहलपुर बाँकेको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको छ । सोही कार्यक्रम वैशाख १५ गते […]
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद गीता बस्नेत १ वर्षदेखि फरार छिन् । उनीविरुद्ध आजभन्दा ठ्याक्कै १ वर्षअघि १४ वैशाख २०८१ मा पक्राउ पुर्जी जारी भएको थियो । नवलपुरको कावासोतीस्थित छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा पक्राउ पुर्जी जारी भएयता उनी सार्वजनिक रूपमा देखिएकी छैनन् । छिपछिपे सहकारीबाट १६ करोड ५८ लाख […]
दाङ। एक महिनामा सडक दुर्घटनामा परी बाँकेमा सात जनाले ज्यान गुमाएका छन् । त्यस्तै बर्दियामा भएको सडक दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ । बाँके र बर्दियासहित लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा चैतमा ४०२ वटा दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रमुख दानबहादुर कार्कीले बताए । उनका अनुसार दुर्घटनामा परी रूपन्देही […]
गुलरिया — पौडी खेल्ने क्रममा बबई नदीको जब्दी घाटमा डुबेर बेपत्ता भएका गुलरिया नगरपालिका–५ का सृजन पोखरेलको शव तीन दिनपछि सशस्त्र प्रहरी बल, बाँकेबाट आएको गोताखोर टोलीले फेला पारेको छ । उनी डुबेको स्थानदेखि करिब २ सय मिटर दक्षिणमा मृत फेला परेको बर्दिया प्रहरीले जनाएको छ । बुधबार गुलरिया–५ का सृजन पोखरेल साथीहरुसँग बबई नदीमा […]
बर्दिया । बढैयाताल गाउँपालिका वडा न. ५ खैसा गाउँका बिलाल पठानको घरमा आगलागी भएको । आगलागीमा परी घर पुरै जलेर नष्ट भएको प्रहरीले जनाएको छ स्थानीयको पहलमा पोखरीको पानीबाट आगो नियन्त्रणमा आएको स्थानीयले बताएका छन् । आगालगीमा परी घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा लगायतका समाग्री जलेर क्षति भएको । खाना पकाएर आगो ननिभाउदा आगलागी भएको स्थानीयको […]
file photo बर्दिया — बुधबार साँझ गुलरिया नगरपालिका–५ बबई नदीको रामबाग घाटबाट नजिकै नुहाउने क्रममा बेपत्ता भएका गुलरिया–५ का सृजन पोखरेलको बिहिबार पनि खोजि कार्य जारी छ । तर उनको शव फेला नपरेपछि बिहीबार बिहानदेखि सशस्त्र प्रहरी बल, बाँकेबाट आएको गोताखोरले खोजी कार्य जारी गरे पनि बिहिबार दिउँसो ४ बजेसम्म फेला पार्न नसकेको प्रहरीले जनाएको […]
गुलरिया । गुलरिया नगरपालिको तुलापुरस्थित जिर्ण रहेको बर्दिया कारागारको क्षमता १५० जना छ । तर, जिल्लामा अपराधिक घटना बढेसंगै उक्त कारागारमा हाल ४२८ जना कैदीबन्दीलाई राखिएको छ । कैदीबन्दीको संख्या दुई गुणा बढी भएपछि उनीहरुलाई बस्न, उठ्न र सुत्न समस्या भएको छ । उनीहरुलाई हरेक गतिबिधि गर्न सास्ती भोग्नु परेको छ । ब्याम गर्न […]











