८ चैत्र , गेरुवा गाउँपालिकाले बुधवार आयोजना गरेको अपांगता परिचय पत्र बितरण समन्वय समितिको बैठक चलिरहेको थियो परिचय पत्रको लागि धेरै टाढा वाट अटो बुक गरेर आएका थिए भने कतिले २÷३ घण्टा लगाएर साइकल यात्रा गरेर पनि ल्याएका थिए । पालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीको अध्यक्षतामा बसेको परिचय पत्रको बैठकमा एक जना युवाले भने मेरो […]
खजुरा । बाँकेको नरैनापुरस्थित सार्वजनिक पोखरीलाई संरक्षण नगरी अन्य पूर्वाधार निमार्ण गर्न थालेपछि उच्च अदालतले त्यहाँ कुनैपनि संरचना निमार्ण नगर्न तत्काल परमादेश जारी गरेको छ । पोखरी मासिँदै जान थालेपछि नरैनापुर–१ कटकुईया निवासी सूचना अभियन्ता अरुणकुमार तिवारीले सार्वजनिक सरोकारको विषय भन्दै जिल्ला प्रशासन कार्यालय र नरैनापुर गाउँपालिकाविरुद्ध उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा रिट दायर […]
७ चैत्र , बढैयाताल बाल विवाह न्यूनिकरणका लागि अभिभावकको भुमिका बिषयकमा बक्तृत्वकला गरिएको छ । बाल विवाह , चाडै हुने र जवरजस्ती गरिने विवाह रोकथाम परियोजनाको सहयोगमा नागरिक समाज संजाल बढैयातालको आयोजनामा उक्त प्रतियोगिता गरिएको हो । बढैयाताल गाउँपालिका वडा नम्बर ८को नयाँबस्ति र पशुपतिबजारमा मंगलवार बाल विवाह न्यूनिकरण गर्न अभिभाबकको भुमिका बिषयमा गरिएको […]
६ चैत्र बढैयाताल , पाँचौ बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी तिब्र पारिएको छ । यूवा नै हो देशको शान ः सबैले गरौ खेलकुदमा योगदान भन्ने मुल सन्देशका साथ यहि चैत्र २४ गते बर्दियाको बढैयाताल गाउँपालिकामा हुने फुटवल प्रतियोगिताको तयारी तिब्र पारिएको हो । बिगत वर्षहरुमा जस्तै यस वर्ष पनि बर्दिया जिल्ला […]
बुटवल/रातोपाटी । बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकाले करारका कर्मचारीलाई चैतदेखि हाजिर गर्नबाट रोक लगाएको छ । विगत ८ वर्षदेखि नगरपालिकामा मेलमिलापकर्ताका रूपमा कार्यरत राधा आचार्यलाई मेयर र उपमेयरले फरक पार्टी भएको कारण चैत १ गतेबाट काम गर्नबाट रोक लगाएका हुन् । ठाकुरबाबा नगरपालिकामा मेयर तिलकराम लम्साल नेपाली कांग्रेस र उपमेयर विना कुमारी भट्टराई एमालेका […]
बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले तीन करोड रुपियाँ बढी खर्च गरी खरिद गरिएका नगर बसहरुमध्ये तीनवटा बस थन्किएका छन् । २०७६ असार २५ गते तीन करोड पाँच लाख ७५ हजार ८४० रुपियाँमा लुम्बिनी प्रदेश सरकारको विशेष अनुदानको रकमबाट सातवटा नगर बस खरिद गरिएको थियो । तीनमध्ये चारवटा बस हाल पनि सञ्चालनमा रहे पनि तीनवटा बस भने […]
बर्दिया, चैत २ शुक्रबार बर्दियाको आशा लघुबित्त बित्तिय संस्था मैनापोखर शाखले बित्तिय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीको औपचारिक उद्घाटन बढैयाताल गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष तुलाराम चौधरीले गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले ऋण लिदां योजना बनाएर मात्रै लिनु पर्ने बताए । उनले भने, योजना बिना […]
नेपालगन्ज । पश्चिम नेपालकै पुरानो सहर नेपालगन्जका भित्री र साँघुरा गल्लीहरुमा विशेष गरी गर्मीयाममा हुने गरेको आगजनीको जोखिम कम गर्न पूर्वसतर्कता अपनाइएको छ । नेपालगन्जको वडा नं ३ र वडा नं ७ मा चारपाङ्ग्रे सवारी प्रवेश गर्न नसक्ने विभिन्न गल्लीभित्र पुराना बस्ती छन् । यी बस्तीलाई आगजनीबाट जोगाउन विभिन्न प्रकारका पूर्वतयारी गरिएको नेपाल रेडक्रस […]
१ चैत्र , बर्दिया , मलेरिया जाेखिम क्षेत्र बढैयाताल गाउँपािलका ८ मा किटनासक झुल वितरण प्रकृयाका लागि पुर्व तयारी अभिमुखिरकरण गरिएको छ । बढैयाताल गाउँ पालिका ८ नम्बर वडा कार्यालयको आयोजनामा तथा नेपाल सरकार , स्वास्थ्य जनसंख्या मन्त्रालयको कार्यक्रम, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा अभिमुखिरकण गरिएको हो । बढैयाताल गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीको प्रमुख […]
बाँके/ राप्तिसोनारी गाउँपालिका-८ शम्सेरगंजबाट स्रोत नखुलेको नगद ५ लाख ९० हजार नेपाली रूपैयाँसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया राजापुर नगरपालिका-७ बस्ने २० वर्षीय तेज नारायण थारू र सोही नगरपालिका-८ बस्ने १८ वर्षीय किशोर रहेका छन् । प्रहरी चौकी शम्सेरगंजबाट खटिएको प्रहरीले भे.९ प ५८४२ नम्बरको मोटरसाइकललाई जाँच […]












