पूर्वी नवलपरासी — वौदिकाली गाउँपालिकाको माझडाँडाबाट महेन्द्रराजमार्गको दलदले बजारतर्फ आउँदै गरेको लु १ ज ३२७० नम्बरको जीप दुर्घटनामा  परि ६ यात्रुको मृत्यु भएको छ । यात्रुमध्ये १ जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार जीपको ब्रेक फेल भएका कारणले दुर्घटना भएको हो । पूर्वपश्चिम राजमार्गको दलदले बजारबाट २.४ किलोमिटर उत्तर एस मोडमा घुमाउँदा ब्रेक […]

दाङ, लमही नगरपालिका-८ सतबरियामा मुगुबाट काठमाडौंतर्फ जाँदै गरेको बा.३३ प ३६३४ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय भिनसेन थारूको आइतबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पताल हुँदै थप उपचारको लागि भेरी अस्पताल […]

बाँक । नेपालगन्ज् उपमहानगरपालिका १० भृकुटिनगर बस्ने निर्मल थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीय आकाश सिंह ठकुरी समेत १० जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६४ हजार ९ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले […]

  बुटवल — जाजरकोटको रामीडाँडाँ आसपासलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति गएको भूकम्पमा प्रभावितहरूको उपचार र उद्धारका लागि लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यकर्मीसहितको टोली पठाएको छ ।   राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङका मेडिकल सुपरिटेडेन्ट डा. पदमराज अधिकारीको नेतृत्वमा २० जना स्वास्थ्यकर्मी र औषधीसहितको टोली जाजरकोट र रुकुमका लागि पठाएका हुन् । टोलीमा अधिकांश सरकारी अस्पतालहरूका स्वास्थ्यकर्मी […]

  बुटवल — गुल्मीको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरमा बिहीबार दिउँसोदेखि हराईरहेकी १५ वर्षीया मनीषा रुचाल हुग्दी खोलामा शुक्रबार बिहान डुबेको अवस्थामा फेला परेकी छन् । चन्द्रकोट इलाका प्रहरी कार्यालयका प्रमुख रामविलास यादवले किशोरीको शव हुग्दी खोलाको पानीमा डुबिरहेको अवस्थामा फेला परेको बताए ।   किशोरी स्थानीय उदय माविमा कक्षा ९ मा अध्ययनरत थिइन् । बिहीबार खेतमा […]

बाँके, नेपालगंज उपमहानगरपालिका-२ बस्ने ३२ वर्षीय रमेश साहुको घरमा जुवातास खेलिरहेको अवस्थामा नेपालगंज बस्ने दाङ घोराही उपमहानगरपालिका-१५ घर भएका २८ वर्षीय  राजकुमार वली समेत १० जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८९ हजार ६ सय ३६ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । […]

  बाँके । डुडुवा गाउँपालिका(१ टेपरीस्थित खेतमा गाडिएको अवस्थामा सोही गाउँपालिका १ बस्ने श्यामलाल हरिजनकी छोरी १२ वर्षीया रिता हरिजनको शव मंगलबार फेला परेको छ । ट्याक्टरले खेत जोत्ने क्रममा शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले ट्याक्टर चालकलाई आवश्यक सोधपुछको लागि नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

बाँके । लागु औषधसहित बाँकेमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका १५ चन्दहवाबाट ४ ग्राम २ सय मिलिग्राम लागु औषकसहित १९ वर्षीय अनुप थारुलाई ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यसैगरी बाँके राप्तीसोनारी गाउँपालिका ६ मैमानपुरबाट ८ ग्राम ५ मिलिग्राम उक्त पदार्थसहित भे.प २७७७ नम्बरको मोटरसाइकलमा सवार […]

  दाङ । दाङ राजपुर गाउँपालिका(२ समयथान नजिकै गढवा–राजपुर हुलाकी सडकखण्डको भित्री सडकमा मंगलबार बेलुका लु ३ च ३८५३ नम्बरको तरकारी बोक्ने पिकअप भ्यानले रा २ प ४९११ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक राजपुर गाउँपालिका–२ बेलाका २४ वर्षीय श्रवणकुमार यादवको मृत्यु भएको छ । दुर्घटनामा परि मोटरसाइकलको पछाडि बसेकी राजपुर – २ की २६ […]

गुल्मी — जंगली च्याउ खाँदा जिल्लाको इश्मा गाउँपालिका ६ बुल्मका ३९ वर्षीया सरिता कुमाल, ११ वर्षीय विमल कुमाल र ८ वर्षीया सुष्मा कुमाल बिरामी परेका छन ।   सोमबार जंगली च्याउ खाएर बिरामी परेका उनीहरुको पाल्पास्थित मिसन अस्पतालमा उपचार भइरहेको सरिताका श्रीमान् बिर्खबहादुरले बताए । उनका अनुसार धान काट्न खेताला गएकाहरुले च्याउ फेला पारेर ल्याएका […]