बर्दिया —बर्दियामा यस चालु आर्थिक वर्षको साउनदेखि पुस २ गते सम्म चार जनाको ज्यान गइसकेको छ । बुधबार दिउँसो बारबर्दिया नगरपालिका–१० डफैयाका दिनेश थारुको चितुवाको आक्रमणमा परी मृत्यु भयो ।   त्यसै गरी बारबर्दिया–११ कालावेलभार सामूदायिक वनमा मंसिर १२ गते घाँस काटिरहेको अवस्थामा चितुवाको आक्रमणमा गोपी थरुनीको मृत्यु भयो । यसै गरी साउन ३० […]

गुलरिया(बर्दिया)  । गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्न जब्दीघाटमा बनाइएको काठको पुलमा सर्वसाधारणहरू पैसा तिरेर आवत जावत गर्न बाध्य छन् । बारबर्दिया नगरपालिकाले नदी तार्नका लागि ठेक्का लगाएकाले पुलमा पैसा तिरेर आवतजावत गर्न बाध्य भएका हुन् । नगरपालिकाले गत साउन महिनादेखि माघ १५ गतेसम्म ६ महिनाका लागि नदी तार्न करिब १८ लाखको लिने गरी ठेक्का […]

फाईल फोटो । बर्दिया । पती र वडा अध्यक्षले जन्म दर्ता र नागरिकता नबनाई आत्माहत्या गर्न बाध्य बनाईएका बाबु र छोरीको मुद्दाका आरोपित अनिल थारु पक्राउ परेका छन । उनलाई प्रहरीले भारतबाट झिकाएर पक्राउ गरेको हो । उनि घटनापछि भारतमा लुकिछिपि बसेका थिए । घटनापछि अञ्जुका श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहन मुद्धा दर्ता भएको छ । […]

बाँके। भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा विवाह गर्न नेपाली युवती भारत जानेक्रम बढेसँगै मानव बेचबिखनको जोखिम बढ्दै गएको छ । सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएपछि परिवारलाई जानकारी नदिई विवाह गर्न भारत जाने युवती मानव बेचबिखनको जोखिममा पर्ने सम्भावना बढेको हो । भारतको सिमलातर्फ जाँदै गरेका दाङ र अर्घाखाँची जिल्लाका दुई युवतीलाई नेपालगन्जस्थित […]

  बाँके । बाँकेको नरैनापुर गाउँपालिकाले नागरिकको स्वास्थ्य अवस्था सुदृढ बनाउने र नसर्ने रोगको जोखिम न्यूनीकरण गर्ने उद्देश्यसहित सञ्चालन गरेको सामुदायिक स्वास्थ्य तथा घरदैलो कार्यक्रम प्रभावकारी बन्दै गएको छ। गाउँपालिकाले सुरु गरेको यो अभियानले स्वास्थ्य सेवा नागरिकको घरआँगनसम्म पु¥याउँदै सचेतनाको स्तर बढाउन महत्वपूर्ण भूमिका खेलेको छ। गाउँपालिका अध्यक्ष शैयद इस्तियाक अहमद शाहका अनुसार, समयमै स्वास्थ्य […]

  बर्दिया/ईकान्तिपुर —२०७१ साउन २८ मा बबई नदीमा आएको बाढीले गुलरिया नगरपालिका–३ हरियाली टोल टेपरीकी रविना पठानको कच्ची घर पूर्ण रुपमा क्षति भयो । तत्कालीन सरकारले बाढीपीडितलाई घर निर्माणका लागि ३ लाख ५० हजार दिने निर्णय गरेको थियो । पहिलो किस्ता १ लाख १० हजार दिएपछि थप रकम आउला भनी उनले घरखेत धरौटी राखी साहुबाट […]

दाङ/रासस — जिल्लाको लमहीमा होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते भएका छन् । लमहीको रातो डाँडास्थित रोयल प्यालेस होटलमा लुकाइ राखिएको पेस्तोल शनिबार पड्किँदा सोही होटेलमा कार्यरत १८ वर्षीय सिशम गौतम घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए । उनका अनुसार एसीमाथि लुकाएर राखिएको पेस्तोल कोठा सफा गर्ने क्रममा पड्किँएको […]

बाँके/रासस । जेनजी आन्दोलनका क्रममा भएको आगजनीले यातायात व्यवस्था कार्यालय बाँकेमा अत्यधिक क्षति पुगेको छ। आगलागीका कारण नेपालगञ्जको बाँके गाउँस्थित अस्थायी रूपमा भएको कार्यालयको भौतिक संरचना पूर्ण रूपमा क्षतिग्रस्त हुनुका साथै करिब ९५ प्रतिशत कागजात तथा प्रशासनिक अभिलेख जलेका छन् ।   हाल कार्यालयले नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदोस्थित सडक विभागको कार्यालयबाट अस्थायी रूपमा सेवा सञ्चालन गर्दै […]

दाङ । अमेरिका पठाउने भनेर लिएका थिए पैसा, फिर्ता माग्दा बर्दियामा गोली चलाएर २८ वर्षीय युवकको हत्या गरेका आरोपिलाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार बिहान ३ बजे कैलालीको कैलारी गाउँपालिका-२ मा लुकिछिपी बसेको अवस्थामा प्रहरीले दाङको तुलसीपुर उपमहानगरपालिका-६ का ५१ वर्षीय महावीर चौधरीलाई पक्राउ गरेको हो। चौधरी लुम्बिनी प्रदेशसभामा कांग्रेस संसदीय दल नेता तथा पूर्वमुख्यमन्त्रीसमेत […]

बर्दिया । बर्दिया बढैयाताल गाउँपालिका ४ दक्षिण भकारीका आमा र नानाले ज्यान गुमाएको एक महिनापछि बालिका अनिता थारुको जन्मदर्ता बनेको छ ।   नागरिकताबाट वञ्चित भएपछि बर्दियामा बाबु–छोरीले ज्यान गुमाएको घटनाबारे छानबिन गर्न गठित समितिको रोहबरमा उनको जन्म दर्ता बनेको हो । समितिका संयोजक सुरेश पन्थीको नेतृत्वमा सदस्यहरुसहितको टोली बढैयाताल गाउँपालिका–४ स्थित घटनास्थल पुगेर समग्र […]