धनगढी । नेकपा एमाले कैलालीको अध्यक्षमा पूर्व प्रदेश सचिवालय सदस्य समेत रहेका यज्ञराज ढुंगाना प्रतिद्वन्द्वी डेजी पाण्डेलाई पराजित गर्दै विजयी भएका छन् । ढुंगानाले २८७ मत प्राप्त गरे । पाण्डेले २१८ मत ल्याएका छन् । अध्यक्षका अर्का प्रतिद्वन्द्वी दुर्गाप्रसाद जोशीले ६३ मत पाए । उनी हालका कार्यवाहक अध्यक्ष समेत हुन् । उनीहरू तीनै जना प्यानलसहित […]
टीकापुर । टीकापुरमा सडकमा झरेको तार पन्छाउन खोज्दा करेन्ट लागेर राजापुर नगरपालिका(२ भिमापुरमा शैलेसकुमार भुलकाको मृत्यु भएको छ भने टीकापुर उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष सुरेन्द्रकिशोर गिरी घाइते भएका छन् । ूगिरी टीकापुरस्थित साथी अस्पतालमा उपचाररत छन् । उनको दायाँ हातको औँला जलेको छ भने झड्का लागेर खस्दा टाउकोमा समेत चोट लागेको छ । […]
बाजुरा । बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका–२ गाँज्राका ८४ वर्षीय दलबहादुर बुढा घरमा सुतिरहेको बेला बुधबार राति चट्याङ् परेर बुढाको मृत्यु भएको छ । साथै चट्याङ् लागेर दुई बाख्रा समेत मरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । हिजो राति चट्याङ् परेर बुढा र दुई बाख्रा मरेको भन्ने खबर प्राप्त भएसँगै थप जानकारी लिने गरी […]
बैतडी । बैतडीमा जङ्गली बँदेलको हुलले घरमै पसेर आक्रमण गर्दा मङ्गलबार पाटन नगरपालिका–५, धौंचुली गाउँकी ७० वर्षीय दुरा जोशी गम्भीर घाइते भएपछि अस्पताल भर्ना भएका छन् । pgsf] कम्मर र खुट्टामा गम्भीर चोट लागेपछि बैतडी अस्पताल भर्ना ul/Psf] छ । गम्भीर घाइते जोशीलको जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि धनगढी रेफर गरिएको छ । पाटनसँगै सीमा […]
धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर साँउदले ज्यान मार्ने धम्की दिएको भन्दै बझाङको बुंगल नगरपालिका–१ का धनबहादुर बोहराले मबार जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएकाछन् । साउदलाई विभिन्न मितिमा पैसा दिएको तर फिर्ता माग्दा उल्टै ज्यान मार्ने धम्की दिएको उल्लेख गरेका छन् । मन्त्री साउँदले भने आफूविरूद्व बोहराले उजुरी दिएको विषयमा […]
काठमाडौं/ कैलाली, घोडाघोडी नगरपालिका-२ स्थित सडकमा सु.प.प्र.०१००९ प ४६१९ नम्बरको मोटरसाइकल सोमबार बेलुकी दुर्घटना हुँदा चालक बर्दगोरीया गाउँपालिका-५ बेलवा बस्ने २५ वर्षीय कालु बिकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुख्खडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ […]
धनगढी। एउटा मात्रै दरबन्दीले छ वटा माध्यमिक विद्यालय चलिरहेको छभन्दा आश्चर्य लाग्न सक्छ । तथापि कञ्चनपुरको लालझाडी गाउँपालिकास्थित माध्यमिक विद्यालय एउटै दरबन्दीबाट सञ्चालन भइरहेका छन् । गाउँपालिकाका अध्यक्ष निर्मल रानाका अनुसार विद्यार्थीको अनुपातमा मावि शिक्षक दरबन्दी न्यून हुँदा पठनपाठनमा समस्या भइरहेको छ । भौगोलिक रूपमा विकटमा रहेको पालिकालाई शिक्षणका हिसाबले पनि विकट पारिएको छ । […]
चैनपुर/रासस । जिल्ला सदरमुकाम चैनपुर नजिक डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गए राति १० बजे पुरानो बसपार्क डोजर दुर्घटना हुँदा त्यसका चालक बित्थडचिर गाउँपालिका–६ का ३० वर्षीय प्रकाश कठायतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दिपेश चौधरीले जानकारी दिए । सूचना अधिकारी चौधरीले दुर्घटनाको जानकारी प्राप्त हुनासाथ आफ्नै नेतृत्वमा १५ जनाको […]
रासस/ अन्चनपुर । शुक्लाफाँटा नगरपालिका-८ नौखरी मुक्तकमैया शिविरका महादेव चौधरीले व्यावसायिक तरकारी खेती गरेर राम्रो आम्दानी गर्दै आएका छन् । एक दशक अघिदेखि चौधरी तरकारी खेतीमा संलग्न हुँदै आएका हुन् । चौधरीको स्वामित्वको पाँच कठ्ठा जग्गा मात्रै छ । थप पाँच कठ्ठा जग्गा रु १० दश हजार वर्षको तिर्ने गरी भाडामा लिएका छन् । […]
काठमाडौं । गएराति साढे १२ बजे बाजुराको गौमुल गाउँपालिका-६ घटमुनामा से १ ज ९८९ नम्बरको बोलेरो जिप सडकबाट ६०/७० मिटर तल खसेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका ६ घर भएका जीप धनी अन्दाजी ३८ वर्षीय देवेन्द्र नाथ छन्। उनको घटनास्थलमै मृत्यु भएको हो। जिपमा दुई जना मात्रै […]










